०१ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदमा पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । कुल एक सय ३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मीले ६१ स्वर्ण आफ्नो पोल्टामा पारेको छ ...
०१ कार्तिक २०७९, मङ्गलबार
झापा – झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प ...
३१ असोज २०७९, सोमबार
प्रतिकात्मक तस्वीर जनकपुरधाम– सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । सोमबार बिहान करिब ३ बजेको समयमा काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको नाइट बस ईश्वरपुर नगरपालिका १२ बाँकेस्थित ...
३१ असोज २०७९, सोमबार
फाइल तस्वीर उदयपुर– देशकै ठूलो उत्पादन क्षमता भएको उदयपुर सिमेन्ट उद्योग खुलाउन त्यहाँ आन्दोलन सुरु भएको छ । उक्त उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै त्यहाँका कामदारहरु आन्दोलनमा उत्रिएका हुन् । केही समयदेखि बन्दको अवस्थामा ...
३१ असोज २०७९, सोमबार
रुपन्देही– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि रोकेको छ । यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जानकारी दिएको छ । जजिरा एयरवेजले असोजको २६, २७ ...
३० असोज २०७९, आइतबार
बागलुङ – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ जारी आइटिएफ तेक्वान्दोको आइतबार भएको खेलमा बागमती प्रदेश र विभागीय टिम नेपाल आर्मीले स्वर्ण पदक जितेको छ । कालो पेटीतर्फ बाग्मती प्रदेशका सचिना सुनुवारले स्वर्ण र नेपाल आर्मीका ...
३० असोज २०७९, आइतबार
फाइल तस्वीर तनहुँ – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिको जनताले मूल्याङ्कन गर्नुपर्ने बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा निर्वाचन लक्षित सम्पर्क कार्यालयको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले केन्द्रमा ...
३० असोज २०७९, आइतबार
पोखरा – गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म विभागीय नेपाली सेनाले पदकमा बर्चस्व कायम गरेको छ । हालसम्म ३० स्वर्ण पदकको छिनोफानो हुँदा सेनाले १५ स्वर्ण, ११ रजत र १० कास्यसहित ३६ पदक ...
३० असोज २०७९, आइतबार
झापा – पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा शनिबार साँझ भएको सवारी दुर्घटनामा स्थानीय एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नंको भ्यानको ठक्करबाट मे ६ प १३९२ नंको मोटरसाइकलमा ...
२८ असोज २०७९, शुक्रबार
फाइल तस्वीर धनगढी – नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बागी उम्मेदवारी दिएका नेतालाई पार्टीबाट निष्काशित गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै सुदूरपश्चिम प्रदेश कमिटी ...