०४ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुनचाँदीको मूल्य बढ्यो, कति छ बजार भाउ ? ★   भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि सम्झौता ★   दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर ★   पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत ★   मिश्रको अध्यक्षतामा धार्मिक, संस्कृतिक पत्रकार समाज स्थापना ★   प्रयोगविहीन बन्दै हुलाक सेवा ★   नेपाल-भारत सीमास्तम्भको मर्मत तथा रङरोगन सुरु ★   सङ्घीय संसद् अन्तर्गतका दुई वटा समितिको बैठक आज बस्दै ★   देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, देशभर आंशिक देखि साधारणतया बदली ★   विपक्षी दलको बैठक बस्दै, आज अपराह्न्न संयुक्त पत्रकार सम्मेलनको तयारी ★   सर्केगाडका ३३ घरधुरीलाई फाइबर सिरक ★   कागबेनी–छुुसाङखण्ड कालोपत्र गर्न ५० करोड बजेटको स्रोत सुनिश्चित ★   वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च ★   ललितपुरमा यी स्थानमा आज काटिदैछ बिजुली ★   अमेरिकी डलरको भाउ निरन्तर उकालो लाग्दै ★   न सडक न बत्ती सधैँ अँध्यारो नार्पाभूमिका बस्ती ★   पुस्तौदेखि चल्दै आएको वरघर प्रथा ★   संस्कृति जोगाउँदै भल्कोटवासी, अझै जीवित छ सयौँ वर्ष पुरानो ‘पुतली नाच’ ★   पिएसबीले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छः मन्त्री गुरुङ ★   मुख्यमन्त्री शाहद्वारा ‘ट्रफी’ अनावरण

प्रदेश

तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु, तीनै जना व्यास नगरपालिकाभित्रैका

फाइल तस्वीरदमौली — डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास ...

कोशी प्रदेशमा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार दुई मन्त्री र दुई राज्यमन्त्री थपिए

विराटनगर — कोशी प्रदेशमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री कार्कीले आज आज गर्नुभएको मन्त्रिपरिषद्को विस्तारमा दुई जना मन्त्री र दुई जनालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री कार्कीले बुद्धिकुमार राजभण्डारी र लिलाबल्लभ अधिकारीलाई मन्त्रीमा ...

मुख्यमन्त्री शर्माद्वारा आगलागी पीडितलाई राहत वितरण

तस्वीर : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ।मुगु — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मुगुका आगलागी पीडितलाई राहत उपलब्ध गराउनुभएको छ । मुख्यमन्त्री शर्मासहित भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाही, कानुनमन्त्री कृष्ण जिसीको ...

विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द, तालाबन्दीले विश्वविद्यालयको प्रशासनिक काम प्रभावित

दोधारा चाँदनी — सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द रहेको छ । विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी दुई महिना बितिसक्दासमेत खुल्न सकेको छैन । दुई महिनादेखिको तालाबन्दीले विश्वविद्यालयको प्रशासनिक काम ...

यी पाँच अस्पतालसँग क्यान्सर उपचारका लागि सम्झौता

चितवन — जिल्लाका पाँच अस्पतालमा क्यान्सरको उपचार गर्दा बागमती प्रदेश सरकारले ५० हजार बराबरको खर्च व्यहोर्ने भएको छ । यससम्बन्धी सम्झौतासमेत गरिएको हो । ...

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिर दर्शन

जनकपुरधाम — राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा एवं दर्शन गर्नुभएको छ । सोही अवसरमा उहाँले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुका साथै सीता माताको माइतीघर दर्शन, अखण्ड कीर्तन दर्शन एवं प्रसाद ग्रहण ...

म्याद गुर्जिएका सामान बिक्री गर्ने एक ‘स्टोर्स’ कारबाहीमा

फाइल तस्वीरकास्की — पोखरामा बजार अनुगमनका क्रममा एक ‘स्टोर्स’मा म्याद सकिएको सामान बिक्री गरेको पाइएपछि सो ‘स्टोर्स’लाई कारबाही गरिएको छ । जिल्ला अनुगमन समिति कास्कीले आइतबार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको ‘भागिरथ स्टोर्स’मा अनुगमन गर्दा ...

गण्डकी एमाले अधिवेशन आगामी सोमबार र मङ्गलबार हुने

फाइल तस्वीर गण्डकी — नेपाल कम्युनिस्ट पार्टी एमाले प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो । उहाँले ...

सेती नदीमा ‘सिग्नेचर’ पुल निर्माण सुरु

फाइल तस्वीरगण्डकी — पोखरा–मुग्लिन राजमार्गअन्तर्गत पोखराको सेती नदीमा आकर्षक डिजाइनको ‘सिग्नेचर’ पुल निर्माण सुरु भएको छ । गत वर्ष ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थलमा रहेका अवैध संरचना हटाउन समय लागेकाले ढिलो ...

कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्माण गर्दै

फाइल तस्वीरसुर्खेत — कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न ठाउँमा पर्यटकीय केन्द्रमा नमुना बस्ती निर्माण गर्ने भएको छ । आफ्नो बजेट कार्यक्रममा नै कर्णालीका विभिन्न पर्यटकीय ठाउँमा नमुना बस्ती निर्माण गर्ने योजना अगाडि सारिएको हो । ...