२५ पुष २०७९, सोमबार
फाइल तस्वीर कास्की — गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभा ...
२५ पुष २०७९, सोमबार
जनकपुरधाम – जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव निर्विरोध चयन हुनुभएको छ । दलको नेताका लागि आज सोमबार भएको निर्वाचनमा मुख्यमन्त्री लालबाबु राउतले यादवलाई नै समर्थन गरेपछि उहाँ दलको नेतामा ...
२५ पुष २०७९, सोमबार
फाइल तस्वीरहेटौंडा – बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलका नेता शालिकराम जमकट्टेलले नियुक्त हुनुभएको छ । कुल १ सय १० संसद सङ्ख्या रहेको बागमती प्रदेशसभाका ७० जना प्रदेशसभा सदस्यहरुको समर्थनसहित दावी ...
२५ पुष २०७९, सोमबार
फाइल तस्वीर मोरङ – प्रदेश १ को मुख्यमन्त्रीमा चयन हुनुभएका हिक्मत कार्कीले आज सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ । एमाले प्रदेशसभा संसदीय दलका नेता कार्की हिजो आइतबार मुख्यमन्त्रीमा चयन हुनुभएको ...
२५ पुष २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – देशका सबै प्रदेशमा नयाँ सरकार गठन गर्ने प्रक्रिया सुरु भएको छ । गत मङ्सिर ४ गते सङ्घ र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् केन्द्रदेखि प्रदेशसम्म नयाँ सरकार गठनगर्ने प्रक्रिया अघि बढेको हो ...
२५ पुष २०७९, सोमबार
दमौली — तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात सय २५ स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन् ...
२४ पुष २०७९, आइतबार
विराटनगर – प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी एमालेका संसदीय दलका नेता हिक्मत कुमार कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले आज बेलुका कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री ...
२४ पुष २०७९, आइतबार
फाइल तस्वीर कास्की — पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ गतेदेखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुनेभएको छ । यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुङ्गाबाट हुनेभएको हो । पोखरा महानगर–२४ मा पर्ने ...
२४ पुष २०७९, आइतबार
फाइल तस्वीर विराटनगर – एक नम्बर प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका नेता हिक्मत कार्कीले दावी प्रस्तुत गर्नुहुने भएको छ । प्रदेश एकको नयाँ बन्ने सरकारको मुख्यमन्त्रीको लागि उहाँले दावी गर्न ...
२४ पुष २०७९, आइतबार
सप्तरी — सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ । उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन् । नेपाल–भारत सीमा नजिक रहेको उक्त विद्यालय २०११ सालमा स्थापना ...