२५ मङि्सर २०८०, सोमबार
फाइल तस्वीर भेरीगङ्गा — बालबालिकाको क्षेत्रमा कर्णाली प्रदेश सरकारको लगानी न्यून रहेको पाइएको छ । कर्णाली प्रदेश सरकारसँगको समन्वयमा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेशले गरेको अध्ययनका अनुसार तीन आर्थिक ...
२५ मङि्सर २०८०, सोमबार
फाइल तस्वीर जाजरकोट — एक महिना अघि गएको भूकम्पका कारण जाजरकोटमा मात्रै नौ करोड रुपैयाँभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । चौतीस हजार पाँच सय एक घरमा भण्डारण गरिएको खाद्यान्न भूकम्पले घर भत्किएर पुरिंदा ...
२५ मङि्सर २०८०, सोमबार
फाइल तस्वीर बेदकोट — कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल सात वर्ष वितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । ठेक्का लिएर काम सुरुगर्ने तर विचमै छोडेर ठेकेदारले काम नगरिदिंदा उक्त खोलामा बन्दैगरेको ...
२४ मङि्सर २०८०, आइतबार
फाइल तस्वीरविराटनगर — कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सो प्रस्ताव ...
२४ मङि्सर २०८०, आइतबार
साङ्केतिक तस्वीर दाङ – गिट्टी बोकेको ट्रक दुर्घटना हुँदा सोही ट्रकका चालक र सहचालकको मृत्युभएको छ । पूर्व पश्चिम राजमार्जस्थित सितगङ्गा नगरपालिका–८ सातमारामा भएको उक्त दुर्घटनामा परी नवलपरासी पश्चिम रामग्राम नगरपालिका १८ बस्ने ३१ वर्षीय ...
२४ मङि्सर २०८०, आइतबार
फाइल तस्वीरसुर्खेत — समुद्री सतहदेखि एक हजार तीन सय मिटरदेखि एक हजार आठ सय मिटरसम्म पैयुँ र गुराँस पाइन्छ । हेमन्त ऋतुको सुरुवातसँगै पैयुँ ढकमक्क फूल्न थाल्छ । गुराँस वसन्त ऋतुको प्रारम्भमा फूल्छ । हिउँद ...
२४ मङि्सर २०८०, आइतबार
लेखनाथ — गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रसाद आलेले यस प्रदेशलाई कृषि र पर्यटन क्षेत्रको रुपमा विकास गर्न लागिएको बताउनुभएको छ । नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको ...
२४ मङि्सर २०८०, आइतबार
गलकोट — बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित चोलादेवी पाठक आफ्नो घरमुनिको बारीमा मौरीको स्याहारमा व्यस्त हुनुहुन्छ । उहाँले यो काम गर्न थाल्नुभएको तीन वर्ष पुगिसक्यो । उहाँले भन्नुभयो “बाख्रापालन र मौरीपालन एकसाथ थालनी गरेकी हुँ । यसमा ...
२३ मङि्सर २०८०, शनिबार
दमौली — काठमाडौँमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । उक्त प्रतियोगितामा स्वर्ण पदक विजेता देवघाट गाउँपालिका–५ गैडाढुङ्गा निवासी गुरुङलाई गाउँपालिकाले ...
२३ मङि्सर २०८०, शनिबार
मोरङ — कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन प्रारम्भ गरिएको छ ।मोरङको बूढीगङ्गामा–२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङसिल विद्यालयले दूरशिक्षा काठमाडौँका प्रशिक्षिकद्वारा शुक्रबरदेखि तालिम सुरु गरेको हो ...