०६ माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   करातेमा नेपाललाई छ स्वर्णसहित २५ पदक ★   सुदूरपश्चिम प्रदेशसभाः समसामयिक विषयमा ध्यानाकर्षण ★   राष्ट्रिय परिचयपत्रसम्बन्धी रिट निवेदन खोरेज ★   ‘देशको आवश्यकताअनुसार बनेको वर्तमान सरकार कसैले चाहँदैमा ढल्दैन’: महासचिव पोखरेल ★   ‘कृषि विधेयकले किसानको समस्या सम्बोधन गर्नेछ’: मन्त्री अधिकारी ★   सरकार ढल्न लाग्यो भन्नु विपक्षीको छट्पटी मात्र होः उपमहासचिव ज्ञवाली ★   मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल ★   युद्धविराम सुरुः हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक ★   श्रीलङ्कामा बस दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते ★   क्षेत्रीय पर्यटन प्रवर्द्धनबारे नयाँदिल्लीमा छलफल ★   मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र ★   जिल्ला अस्पताल अछाममा कम्बल वितरण ★   ‘चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा’ ★   एक सय ९५ किलो गाँजासहित एक जना पक्राउ ★   दुई हजार छ सय अङ्कमा पुग्यो नेप्से परिसूचक, कारोबार रकम छ अर्बभन्दा बढी ★   अनुगमन तथा मूल्याङ्कन समितिद्वारा सरकारको ध्यानाकर्षण ★   स्वास्थ्य बिमा सुधारको कार्ययोजना प्रस्तुत गर्न प्रधानमन्त्रीको निर्देशन ★   ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो ★   बिपी उद्यानमा रहेका व्यापारीको स्थानान्तरणका लागि दुई विकल्प

प्रदेश

नाबालिका जबरजस्ती करणीको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ

प्रतिकात्मक तस्वीर तनहुँ — बालिकालाई जबरजस्ती करणीको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा शुक्लागण्डकी नगरपालिका निवासी ७२ वर्षीय रनबहादुर सारू मगर पक्राउ परेका हुन् । नौ वर्षीया नाबालिकालाई बलात्कारको प्रयास गरेको ...

हल्दिबारीमा सबै काठे पुल विस्थापित, पक्की पुल निर्माण

फाइल तस्वीर झापा — झापाको हल्दिबारी गाउँपालिकामा सबै काठे पुल विस्थापित गरेर पक्की पुल निर्माण भएको छ । उक्त गाउँपालिकाले आफ्नो क्षेत्रका सबै काठेपुल विस्थापित गरी पक्की पुल निर्माण गरेको हो । गाउँपालिकाका अध्यक्ष रवीन्द्र ...

नगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा वातावरण दुर्गन्धित, मानव स्वास्थ्यमा असर

फाइल तस्वीर बुर्तिबाङ — बागलुङको ढोरपाटन नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा त्यहाँको वातावरण प्रदुषित बन्दै गएको छ । विगत छ वर्षदेखि तमानखोला किनारमा फोहोर व्यवस्थापन भइरहेकोले त्यस क्षेत्रको वातावरण दुर्गरिन्धत बनेको हो । बुर्तिबाङ–बोङ्गादोभान सडकको ...

कार्यान्वयनमुखी ऐन बनाउन विज्ञको सुझाव

गण्डकी — गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिमा छलफलमा रहेको गण्डकी प्रदेशमा बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई कार्यान्वयनमुखी बनाउनुपर्नेमा कृषि क्षेत्रका विज्ञले सुझाव दिएका छन् । आज बुधबार बसेको समितिको बैठकमा राष्ट्रिय बीउबिजन ...

आर्थिक मन्दीले एक सय ७७ उद्योग बन्द

वीरगञ्ज — आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७८/७९ ...

गणतन्त्र उल्ट्याउन चाहने तत्वले काङ्ग्रेसलाई कमजोर बनाउने प्रयास गरिरहेको छ : मुख्यमन्त्री पाण्डे

तस्वीरः मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।लमजुङ — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र उल्ट्याउन चाहने तत्वले काङ्ग्रेसलाई चौतर्फी प्रहार गर्दै कमजोर बनाउने प्रयास गरिरहेको बताउनुभएको छ । लमजुङ बेँसीसहर नगरपालिका–८ मा मङ्गलबार आयोजित नेपाली काङ्ग्रेस प्रदेशसभा ...

नलगाडमा वाणिज्य बैंक स्थापना

जाजरकोट — राष्ट्रिय वाणिज्य बैंकले नलगाड नगरपालिकाको दल्लीबाट आफ्नो सेवा सुरु गरेको छ । सहुलियत कर्जा कार्यक्रमदेखि अन्य कारोबार गर्ने उद्देश्यसहित नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा शाखा स्थापना भएको जाजरकोट शाखाका प्रमुख निमबहादुर शाहीले जानकारी ...

सूचना प्रदान गर्नु हरेक सरकारी निकायको दायित्व :प्रमुख आयुक्त गुरुङ

सोलुखुम्बु — राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना प्रदान गर्नु हरेक सरकारी निकायको दायित्व भएको बताउनुभएको छ । यसका लागि सजग हुन उहाँले सबैलाई आग्रह गर्नुभयो । ...

महानगरका मेयर र उपमेयरबीच चर्को विवाद, प्रहरी नै परिचालन गर्नुपर्ने अवस्था

फाइल तस्वीर वीरगञ्ज — वीरगञ्ज महानगरपालिकामा मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमबीचको विवादले कार्यालय परिसरमै कुटाकुट भएको छ । महानगरपालिकाको पुरानो भवनमा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने विषयमा मेयर सिंह र उपमेयर आलमबीच ...

मुख्यमन्त्री कार्कीमाथि आक्रमण, गाडीमा क्षति

फाइल तस्वीर: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की । विराटनगर — कोशी प्रदेशका पहिचानवादीहरुले मुख्यमन्त्री केदार कार्कीको गाडीमाथि आक्रमण गरेका छन् । झापाको दमकमा आयोजित एक कार्यक्रममा सहभागी हुन जानुभएको मुख्यमन्त्री कार्की सवार प्रदेश १–०४–००१ झ ...