०७ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ग्रामीण सडक व्यवस्थित नहुँदा जोखिमपूर्ण यातायात ★   रद्द भएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान ★   गुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण ★   गरिबी र असमानताको अन्त्य कहिले ? ★   यु–१९ महिला विश्वकप क्रिकेटः नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा ★   राष्ट्रपति ट्रम्पले आज शपथ ग्रहण गर्नुहुँदै ★   महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान ★   सुन प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार ★   म्याग्दीको अधिकांश घरपरिवारमा बिजुलीको सुुविधा ★   जलवायु न्यायको पैरवीका लागि सगरमाथा संवाद गरिँदै ★   सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन दूतावासको आग्रह ★   विर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव ★   बाँकेमा ३२ हजार क्विन्टल धान खरिद ★   मधेश प्रदेशमा माछा र दूधको उत्पादन बढ्यो ★   रास्वपा सभापति लामिछानेविरुद्ध सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता ★   कालीगण्डकी कोरिडोको बागलुङ खण्डःपर्याप्त बजेट छैन ★   कोशी प्रदेशसभा बैठक बस्दै ★   राजस्व कार्यालयद्वारा बक्यौता असुलीमा कडाइ ★   गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनिर प्रमोद ★   इच्छाकामना मन्दिरमा दर्शनार्थीको घुइँचो

प्रदेश

प्रदेशलाई अधिकार सम्पन्न बनाउन पत्रकारको अहम् भूमिका हुन्छः मुख्यमन्त्री कार्की

विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र संविधान कार्यान्वयनका लागि पत्रकारको अहम् भूमिका रहेको बताउनुभएको छ । मुख्यमन्त्री निवासमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश कार्यसमितिसँग आज भएको भेटघाट एवं ...

अतिथिलाई उपहार : चोयाको डोकोमा रायोको साग

गलकोट — आज आइतबार रायडाँडामा आयोजित बालमैत्री शुभारम्भ कार्यक्रममा कृषिलाई बढवा दिइएबो अनौठो दृश्य देखियो । कार्यक्रममा पुगेका बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठसहित अन्य अतिथिलाई मायाको चिनो दिन उद्घोषकले बोलाए । मायाको चिनोको व्यवस्थापन मिलाउने ...

मध्यरातमा ठड्याइयो राजा वीरेन्द्रको आठ फिट अग्लो सालिक

पोखरा — वि.सं. २०६२/०६३ को जनआन्दोलनका क्रममा तोडफोड गरिएको राजा वीरेन्द्रको सालिक पोखराको वीरेन्द्र चोकमा मध्यराति पुनः ठड्याइएको छ । सालिक पुनःस्थापना समितिले राति पौने २ बजेतिर ८ फिट अग्लो सालिक ठड्याइएको हो । पोखरा–१०, ...

गण्डकी प्रदेश सरकारद्वारा सडक, पुललगायत पूर्वाधार निर्माणलाई तीव्रता

गण्डकी — गण्डकी प्रदेश सरकारले सडक, पुललगायत पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । पछिल्लो समय नयाँ तथा पुराना सबै पूर्वाधार आयोजनाको कामले गति लिन थालेको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ । ...

एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्दै

दमौली — तनहुँमा निर्माण गर्न लागिएको १ सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाइएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडमार्फत् ...

विकासले जोडिदै भित्री मधेस क्षेत्र, विद्युतीकरण र शिक्षा क्षेत्रको पनि स्तरोन्नति भए स्थानीयको दैनिकी अझ सहज बन्ने

महेन्द्रनगर — डडेल्धुराको भित्रिमधेशअन्तर्गत पर्ने परशुराम नगरपालिका–७ साँदनीका स्थानीय महाकाली करिडोरको ट्र्याक खुलेपछि खुसी भएका छन् । नगरपालिकाको विकट क्षेत्र साँदनी, चन्दनी र कटाल हुँदै महाकाली करिडोर निर्माणले गति लिएपछि यहाँका स्थानीय खुसी भएका हुन् ...

अनुदानको बीउ नउम्रिएपछि किसानको एक सय १० बिघा खेत बाँझै

सिरहा — धनगढीमाई नगरपालिका–४ का किसान हरिदेव यादवको वर्षभरि पुग्ने अन्न उत्पादनका लागि बीउ नै नउम्रिएपछि परिश्रम र लगानी सबै खेर गएको छ । यादवले नगरपालिकाको कृषि कार्यालयबाट अनुदानको बीउ भनेर रु ४५ प्रतिकिलोमा ४० ...

वीरगञ्ज नाकाबाट दुई सय ६० जनाको उद्धार

वीरगञ्ज — वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ । माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकलाई उद्धार गरेको हो । उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेस ...

राज्यमन्त्री चपाईँद्वारा मध्यपहाडी राजमार्गको अनुगमन

भोजपुर — भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँले मध्यपहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन गर्नुभएको छ । ती सडकका समस्या समाधान तथा भावी योजना निर्माणका लागि स्थलगत अनुगमन गर्नुभएको हो । राज्यमन्त्री चपाईँले ...

प्रो क्लब क्रिकेट च्याम्पियनसिपः आज दुई खेल हुँदै

वीरगञ्ज — सञ्चालित दोश्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज दुई खेल हुँदैछन् । नारायणी रङ्गशालामा सञ्चालित प्रतियोगिताअन्तर्गत आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । नेपाल ...