०७ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   इच्छाकामना मन्दिरमा दर्शनार्थीको घुइँचो ★   विपिन सकुशल घर फर्किने आशामा परिवार ★   पर्यटन प्रवर्द्धनका लागि नेपाल–इन्डोनेसिया सांस्कृतिक आदानप्रदान कार्यक्रम ★   अलैँची बिक्रीबाट २२ करोड आम्दानी ★   सहयोग रकम जुटाएर स्वास्थ्य चौकी भवन निर्माण ★   सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित ★   आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण ★   करातेमा नेपाललाई छ स्वर्णसहित २५ पदक ★   सुदूरपश्चिम प्रदेशसभाः समसामयिक विषयमा ध्यानाकर्षण ★   राष्ट्रिय परिचयपत्रसम्बन्धी रिट निवेदन खोरेज ★   ‘देशको आवश्यकताअनुसार बनेको वर्तमान सरकार कसैले चाहँदैमा ढल्दैन’: महासचिव पोखरेल ★   ‘कृषि विधेयकले किसानको समस्या सम्बोधन गर्नेछ’: मन्त्री अधिकारी ★   सरकार ढल्न लाग्यो भन्नु विपक्षीको छट्पटी मात्र होः उपमहासचिव ज्ञवाली ★   मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल ★   युद्धविराम सुरुः हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक ★   श्रीलङ्कामा बस दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते ★   क्षेत्रीय पर्यटन प्रवर्द्धनबारे नयाँदिल्लीमा छलफल ★   मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र ★   जिल्ला अस्पताल अछाममा कम्बल वितरण ★   ‘चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा’

प्रदेश

तीस लाखभन्दा कम लागतका योजनामा निर्णय नहुँदा अन्योल

फाइल तस्वीरजाजरकोट —जाजरकोट टुक्रे योजना कार्यान्वयन नगर्ने भन्दै विरोध भएपछि अवरुद्ध भएका विभिन्न आयोजनाका काम अझै सञ्चालन भएको छैन । कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले रु ३० लाखभन्दा कम लागतका आयोजना कार्यान्वयन ...

कर्णालीका बालबालिका केन्द्रित कार्यक्रम अब्बल बन्दै

भेरीगङ्गा — भनिन्छ बालबालिका काँचो माटो हुन् । काँचो माटोलाई जस्तो आकार दियो त्यस्तै बन्न सक्छ । त्यसैगरी बालबालिकालाई पनि संरक्षण र अवसर दिए उनीहरु पनि देशका सभ्य सक्षम नागरिक बन्न सक्छन् । अझै अपाङ्गता ...

झिझा गाउँ : ‘जहाँ अझै पनि उपेक्षाको भार खेपिरहनुपरेको छ’

जनकपुरधाम — स्थानीय बिल्टु मण्डलले धनुषाको विदेह नगरपालिका–४ स्थित श्री राष्ट्रिय प्राविमा छोरी भर्ना गराउँदा परिवार र गाउँलेले नाइनास्ती गरिरहेका थिए । तर उहाँले कसैको कुरा सुन्नुभएन । नाइनास्तीको कारणचाहिँ के थियो त ? मण्डलले ...

रैथाने बालीसँगै परिकारको प्रवर्द्धन गर्दै पोखरा महानगर

गण्डकी — “मलाई काठको दाबिलो प्रयोग गरेर कोदाको ढिडोसँगै रोटी र पुवा बनाएको भन्दा अरु केही थाहा थिएन तर अहिले यसबाट धेरै परिकार बन्दा रहेछन् भन्ने प्रत्यक्ष देख्न र अनुुभव गर्न पाएँ”, पोखरा महानगरपालिका वडा ...

ट्रयाक्टर दुर्घटनामा परी श्रीमान्, श्रीमतीसहित पाँच जनाको मृत्यु, नौ घाइते

जाजरकोट — रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको वडा नं १० परिकोटको भित्री सडकस्थित च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आठबीसकोट–८ स्थित घर्तीगाउँ जाँदै गरेकोे रा१द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा ...

राजस्व सङ्कलनसम्बन्धी विधेयक सर्वसम्मतले पारित

विराटनगर — कोशी प्रदेशसभाको बैठकले कोशी प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८० सर्वसम्मतले पारित गरेको छ । आज बसेको प्रदेशसभाको बैठकले आर्थिक मामिला तथा योजनामन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री केदार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री ...

चेपाङ समुदायको भाषा तथा संस्कृति संरक्षण र आयआर्जनका लागि प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेर काम गर्छः मुख्यमन्त्री जम्कट्टेल

भरतपुर — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले चेपाङ समुदायको भाषा तथा संस्कृति संरक्षण र आयआर्जनका लागि प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेर काम गरेको बताउनुभएको छ । भरतपुरमा आज आयोजित चेपाङ समुदायको उत्थानका लागि ...

कलेजो रोगले ग्रसित पूर्वमन्त्री न्यौपानेको निधन

मान्म — नेपाल सरकारका पूर्वसूचना तथा सञ्चार सहायक राज्यमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । कलेजो रोगले ग्रसित न्यौपानेको उपचारका क्रममा आज बिहान ४ बजे भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा निधन भएको हो । ...

शुक्लागण्डकीमा युवासँग उपप्रमुख कार्यक्रम : युवालाई उत्पादनसँग जोडिने

दमौली — तनहुँको शुक्लागण्डकी नगरपालिकामा युवासँग उपप्रमुख कार्यक्रम सञ्चालन हुने भएको छ । बाँझो जमिनमा उत्पादन केन्द्रित कार्यक्रम लागू गर्ने उद्देश्यसहित नगरपालिकामा युवासँग उपप्रमुख कार्यक्रम सुरु गर्न लागिएको हो । ...

ऐतिहासिक टक्सारको धातु व्यवसाय जोगाउनै मुस्किल

टक्सार (भोजपुर) — ऐतिहासिक टक्सार बजारमा रहेका धातु उद्योग दक्ष जनशक्ति र कच्चापदार्थको अभावका कारण सङ्कटमा पर्दै गएको छ । लाखौँ मूल्यको धातुको सामग्री उत्पादन हुँदै आएका टक्सारको धातु उद्योग अहिले आवश्यक स्थानीय स्रोत र ...