०८ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ऐतिहासिक नेवा बस्तीका रुपमा परिचित खोकना ★   आम्दानीको स्रोत बन्दै लप्सी ★   वन्यजन्तुको आतङ्कले आर्थिक र मानसिक समस्या झेल्दै स्थानीय ★   मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु ★   राष्ट्रपति पौडेलसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत ★   स्वास्थ्यप्रति सचेत बन्दै आमाहरु ★   नेपालगञ्जमा प्रादेशिक महोत्सव हुँदै ★   ट्रम्प गाजा सम्झौता कायम रहने विषयमा ‘विश्वस्त हुनुहुन्न’ ★   हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान ★   सुनचाँदी दुबैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? ★   राष्ट्रपति पौडेलद्वारा माघ १८ गते संसद् अधिवेशन आह्वान ★   परराष्ट्रमन्त्री देउवाद्वारा अमेरिकी विदेशमन्त्रीलाई बधाई ★   उपर्दाङ्गगढीको कोतघर पुनर्निर्माण सुरु ★   बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ★   बिक्न छाडे ठेका र मदानी, सोचेअनुरुप सामान बिक्री नहुँदा निराश बने चुदारा ★   हुस्सुले ‘भिजीबिलिटी’ कम हुँदा विमानस्थलमा हवाई सेवा प्रभावित ★   खोरेत उन्मूलन गर्न पशुलाई खोप लगाइँदै ★   सङ्घीयता सबलीकरणसहित पाँचवटा समितिको बैठक बस्दै ★   एमाले सचिवालय बैठक आज बस्दै, समसामयिक राजनीतिक विषयमा छलफल हुने ★   शनिश्चरेमा शिक्षासँगै सीप कार्यक्रम

प्रदेश

पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति

ताप्लेजुङ — ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन आवश्यक सहजीकरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिको बुधबार बसेको ...

मधेस प्रदेश सरकारका एक वर्षे उपलब्धि सार्वजनिक

जनकपुरधाम — मधेस प्रदेश सरकार गठनको एक वर्षमा भएका उपलब्धि सार्वजनिक गरिएका छन् । मधेस प्रदेश नामाङ्कन र प्रदेश राजधानी जनकपुर तोकिएको दिनलाई स्वाभिमान दिवसका रुपमा मनाउन आज जनकपुरधाममा आयोजित कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवले सरकार ...

गैँडा संरक्षणमा चुनौती, छ महिनामा मारिए नौ गैँडा

फाइल तस्वीरः मृत्य गैँडा । भरतपुर — चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गएको छ महिनामा नौवटा गैँडा मरेका छन् । तीमध्ये दुईवटा चोरीसिकारीले मारेको पुष्टि भएको र थप एउटा चोरी सिकारीले मारेको आशङ्का गरिएको ...

मुग्लिन–मलेखु सडक विस्तारको काम जम्मा छ प्रतिशतफाइल तस्वीरमलेखु — मुग्लिन–मलेखु सडक खण्डको विस्तार र स्तरोन्नतिको काम एक वर्षको अवधिमा जम्माा छ प्रतिशतमात्रै भएको छ । पृथ्वी राजमार्गअन्तर्गत यो सडक खण्ड ३९ किलोमिटर पर्दछ । नागढुङ्गा–मुग्लिन ...

लाहुरे बन्ने सपना तुहिएको गायक गर्बुजाको जीवन गाथा

तस्वीरमा लोकगायक खड्ग गर्बुजा । बेनी — भिरबाट खसेर घाइते नभएको भए लोकगायक खड्ग गर्बुजा यतिबेला सेवानिवृत लाहुरेको पहिचानमा सीमित हुनुहुन्थ्यो । बेलायती सेनामा भर्ति हुन पहिलो चरणको शारीरिक अभ्यासको परीक्षामा उत्र्तीण भएपछि थप तयारीका ...

मेश्रम बराह माविको हीरक जयन्ती मनाइँदै

गण्डकी — कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकमा वि.सं २००६ मा स्थापित मेश्रम बराह माध्यमिक विद्यालय स्थापनाको ७५औँ वर्ष पुगेको अवसरमा हीरक जयन्ती मनाउने तयारी गरिएको छ । ...

पहिचानको मुद्दा आपसी समझदारीबाट समाधान हुन्छः काङ्ग्रेस नेता सिटौला

फाइल तस्वीरः काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला । टक्सार — नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले लामो समयसम्मको द्वन्द्व आपसी समझदारीबाट अन्त्य भएको भन्दै अहिले उठिरहेको पहिचानको मुद्दा पनि समाधान हुने बताउनुभएको छ । यही माघ ११ ...

सीमाक्षेत्रका पुलको विवाद समाधानका लागि छलफल

जनकपुरधाम — धनुषास्थित भारतीय सीमाक्षेत्रका पुलको विवाद समाधानका लागि छलफल भएको छ । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि र भारतको बिहार मुज्जफ्रपुरका लोकसभा सदस्य एवं भारतीय जनता पार्टीका नेता अजय निषादबीच भारतको मुज्जफ्रपुरमा ...

कोरला–त्रिवेणी सडकः डेढगाउँ–झ्यालबास खण्ड आगामी वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य

फाइल तस्वीर त्रिवेणी — गण्डकी प्रदेश सरकारले प्रदेश सरकारको गौरवको आयोजना बनाएको कोरला–त्रिवेणी सडकखण्डअन्तर्गतको डेढगाउँ–झ्यालबास खण्डको भौतिक प्रगति ३० प्रतिशत पुगेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा डेढगाउँबाट सुरु हुने पहिलो खण्डको प्रगति सन्तोषजनक नै ...

जग्गाधनी पुर्जा प्राप्तिका लागि एक लाख ३० हजारभन्दा बढी निवेदन दर्ता

फाइल तस्वीर कैलाली — राष्ट्रिय भूमि आयोग कैलालीमा एक लाख ३० हजार सात सय एक निवेदन दर्ता भएका छन् । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा प्राप्तिका उक्त निवेदन दर्ता गराएका हुन् । ...