०८ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राप्ती नदीमा घडियाल गोहीको गणना सुरु ★   धरानको खानेपानीको समस्या समाधानको प्रयास गर्ने मन्त्री यादवको प्रतिबद्धता ★   ‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै ★   काङ्ग्रेस–एमालेको सरकार बनेपछि विकासले लय समातेको छः उपमहासचिव ज्ञवाली ★   पाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन नेपालमा हुने ★   प्रधानमन्त्री ओली र बेलायती राजदूत फेनबीच शिष्टाचार भेट ★   प्रदेशसभामा विधेयक माथि सैद्धान्तिक छलफल सुरु ★   नेप्से परिसूचकमा पाँच अङ्कको झिनो सुधार ★   सप्तकोशीको कटान रोक्न अस्थायी र दीर्घकालिन योजना तयार गछौँ :गृहमन्त्री लेखक ★   ऊर्जामन्त्री खड्काद्वारा जलविद्युत् क्षेत्रमा लगानी गर्न दातृ निकायलाई आग्रह ★   सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री, घरमै बसेर एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने ★   काङ्ग्रेसले संविधान संशोधनका निम्ति सबै दलसँग सहकार्य गर्ने ★   प्रधानमन्त्रीद्वारा सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ ★   साँखु क्षेत्रका प्राचीन सम्पदाको प्रचारका लागि ‘शङ्खरापुर सक्व महोत्सव’ ★   संसद्को हिउँदे अधिवेशनः कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्यको प्रतिबद्धता ★   ‘प्रिय मित्र’:ट्रम्पको शपथग्रहणमा राष्ट्रहरूको प्रतिक्रिया ★   तालिबान सरकारद्वारा अमेरिकासँग कैदी आदान–प्रदानको घोषणा ★   आगन्तुकको रोजाइमा बागलुङको स्थानीय उत्पादन ★   मकवानपुर–काठमाडौँ जोड्ने दुई सडक पुनःसञ्चालन ★   राष्ट्रपति ट्रम्पलाई पूर्वराष्ट्रपति भण्डारीको शुभकामना

प्रदेश

मधेस प्रदेश राजधानीमै छैन खानेपानी

फाइल तस्वीरजनकपुरधाम— मधेस प्रदेशका नौ लाख ३१ हजार तीन सय ३१ घरधुरीमध्ये झण्डै ७७ प्रतिशतको पिउने पानीको मुख्य स्रोत ट्युबवेल अर्थात् चापाकल रहेको तथ्य सार्वजनिक भइसकेको छ । तर भूमिगत पानीको सतह घट्दै गएकाले पछिल्लो ...

गणतन्त्रमा राजा लेख्ने कार्य संविधानविपरीत : प्रदेश मन्त्री श्रेष्ठ

फाइल तस्वीरकाठमाडौँ — बागमती प्रदेशका आन्तरिक मालिमा तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले गणतान्त्रिक मुलुक नेपालमा कसैलाई राजा भनी लेख्ने कार्य संविधानविपरीत भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा मकवानपुरको हेटौँडामा आयोजना गर्न लागिएको कार्यक्रममा त्यससम्बन्धी ब्यानर ...

‘चन्द्रागिरि न्यूडायमण्ड’ पोखरामा चम्किँदा

फाइल तस्वीरकास्की— पोखरामा शनिबार टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप भलिबलको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबसँग पराजित भएपछि चन्द्रागिरि न्यूडायमण्ड क्लबका प्रशिक्षक कुमार राईको प्रतिक्रिया थियो, “अर्को वर्ष दर्शकले चाहेजस्तो खेल प्रदर्शन गर्नेगरी उपाधि ...

कालीगण्डकी करिडोर : बेनी–जोमसोम–कोरला सडक अन्तिम चरणमा

फाइल तस्वीरम्याग्दी — गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाको २५ प्रतिशत काम बाँकी छ । भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको ...

टाउकोमा फलामे डण्डी प्रहार गरी लक्ष्मीको हत्या

प्रतिकात्मक तस्वीरतुलसीपुर — तुलसीपुर उपमहागनरपालिका–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा फलामे डण्डी (रड) प्रहार गरी हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लका अनुसार ...

एक हप्तासम्म काठमाडौँका विभिन्न स्थानमा विजुली सेवा अवरुद्ध हुने (तालिकासहित)

फाइल तस्वीर काठमाडौँ — नेपाल विद्युत प्राधिकरणले भूमिगत विद्युतीय लाइनको काम गर्नेभन्दै काठमाडौँको विभिन्न ठाउँ एक साता विद्युत आपूर्ति हुन नसक्ने सूचना जारी गरेको छ । आज आईतबारदेखि लागूहुनेगरी विभिन्न स्थानमा सात दिन विद्युत् सेवा ...

स्कुले बालबालिकाको भविष्यका लागि रोङ गाउँपालिकामा ‘एक रुपैयाँ बचत’ अभियान

तस्वीरमा रोङ गाउँपालिका विद्यार्थीहरु । इलाम — रोङ गाउँपालिका–२ का सात वर्षीय आयुस दाहाल कक्षा २ मा पढ्नुहुन्छ । उहाँलाई ठूलो भएपछि के बन्नुहुन्छ भनेर प्रश्न गर्दा म त डाक्टर बन्छु भन्ने जवाफ फर्काउनुभयो । ...

‘हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ’

फाइल तस्वीरत्रिवेणी — नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दालाई पालिका कार्यालय र जिल्ला सदरमुकाम कावासोती पुग्नै कठिन हुने गरेको छ । “घरघरमा सिंहदरबार भन्थे, नागरिकता बनाउन करिब ८० किलोमिटर टाढा ...

‘सरसफाई तथा स्वच्छता विधेयक’को मस्यौदामाथि छलफल

तस्वीरमा सरोकारवालाको सहभागितामा विधेयकको मस्यौदामाथि बृहत् छलफल गरिंदै । सुर्खेत — जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ‘कर्णाली प्रदेश खानेपानी, सरसफाइ तथा स्वच्छता विधेयक’को मस्यौदामाथि छलफल सुरु गरेको छ । वीरेन्द्रनगर सुर्खेतमा सरोकारवालाको सहभागितामा विधेयकको मस्यौदामाथि ...

एउटै पालिकाको छ वटै वडाका सयौं बिघामा तोरी खेती

फाइल तस्वीर बनियानी — झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छ वटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन ...