११ असोज २०८१, शुक्रबार
भर्खरै
★   ‘पर्यटन र शान्ति’ को नारा र नेपालको पर्यटन ★   निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने ★   राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छ : मुख्य सल्लाहकार रिमाल ★   विश्व पर्यटन दिवसका अवसरमा विभिन्न संस्था र व्यक्ति सम्मानित ★   आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको कुरालाई चीनले ढाकछोप गरेको अमेरिकी दावी ★   पूर्व रक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्नुहुने पक्का पक्की ★   नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने ★   पार्टीमा सङ्गठनात्मक एकता आवश्यक छः महासचिव पोखरेल ★   उपभोक्ताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह ★   चाडपर्व सुरक्षा कार्ययोजनाः काठमाडौँमा तीन हजार सात सय प्रहरी खटिने ★   आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढ्दो ★   सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस ★   उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकताः मन्त्री भण्डारी ★   अर्थतन्त्रलाई सुधार्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्णः कार्यवाहक प्रधानमन्त्री ★   नौबिसे–नागढुङ्गा सडक खण्ड अवरुद्ध ★   स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा ★   सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा ★   दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो… ★   मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ : परराष्ट्रमन्त्री ★   देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक’

प्रदेश

मधेस प्रदेशमा गठबन्धन दलहरुबीचको तिक्तताले बजेट तयारी प्रभावित

फाइल तस्वीरधनुषा — मधेस प्रदेशमा आगामी आर्थिक वर्षको बजेट तर्जुमाको तयार गर्न ढिलाइ भएको छ । सत्ता साझेदार दलबीच तिक्तता बढेपछि आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको लागि गर्नुपर्ने तयारी प्रभावित हुन पुगेको हो । ...

पर्यटकीय ताल निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अघि बढाइने

मकवानपुर — बागमती प्रदेश सरकारले दोखलाको जिरीमा पर्यटकीय ताल निर्माण गर्ने भएको छ । ताल निर्माणका लागि ७७५ रोपनी जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । जिरी नगरपालिकाको वडा नं ५ मा प्रदेश ...

वैदेशिक रोजगारीका पीडितले पाए राहत

फाइल तस्वीरः वैदेशिक रोजगारमा हिडेका जनशक्तिदमौली — सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहल र स्थानीय तहको सक्रियतामा वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका ५१ जनाले क्षतिपूर्तिबापतको रकम पाएका छन् । वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु तथा ...

घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्र

फाइल तस्वीरः सडक कालोपत्र गरिंदै ।म्याग्दी — म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको करिब १५ वर्षपछि सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी उत्साहित भएका छन् । ...

कोरोनो भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप लगाउने न्यून

फाइल तस्वीरः कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप लगाउँदै ।कञ्चनपुर — कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय ...

जङ्गली हात्ती रोक्न बाहुनडाँगीमा संयुक्त गस्ती

फाइल तस्वीरः जङ्गली हात्ती झापा — भारतबाट दिनहुँ आउने जङ्गली हात्तीको हुल रोक्न झापामा गस्ती गर्न थालिएको छ । हुलमा आउने जङ्गली हात्ती रोक्न मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा संयुक्त गस्ती गर्ने गरिएको छ । डिभिजन वन ...

हेटौँडा उपमहानगरले माग्यो बजेटमा जनस्तरबाट सुझाव

हेटौँडा — हेटौँडा उपमहागनरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि जनस्तरबाट सुझाव माग गरेको छ । यसका लागि उपमहानगरले क्यूआर कोड सार्वजनिक गरेको हो । उपमहागनरपालिकाले सुझाव सङ्कलन गर्नका लागि सबै ...

एक थान पेस्तोल र पाँच राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ

साङ्केतिक तस्वीरमहोत्तरी — नेपाल प्रहरीले एक जना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ । महोत्तरी जिल्लाको हलखोरीबाट हतियारसहित २५ वर्षीय पप्पु यादवलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिलिप ...

व्यवस्थापन समितिबिनै चलिरहेका छन् १० सामुदायिक विद्यालय

जनकपुरधाम — छ वडा रहेको धनुषाको औरही गाउँपालिकामा १० सामुदायिक विद्यालय छन्, तर राजदेवी प्राथमिक विद्यालयबाहेक अन्यमा व्यवस्थापन समिति गठन नभएको वर्षौँ भइसक्यो । जनकपुरधाम उपमहानगरपालिकाका ४९ मध्ये धेरैजसो सामुदायिक विद्यालय पनि वर्षौँदेखि व्यवस्थापन समितिबिना ...

भत्किएको पुलमुनी सांसद्को अनशन

फाइल तस्वीरः नेपाली काङ्ग्रेसका नेता सञ्जय गौतम।नेपालगञ्ज – बर्दिया निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली काङ्ग्रेसका नेता सञ्जय गौतमले आमरण अनशन थाल्नुभएको छ । बर्दियाको बारबर्दिया नगरपालिकालाई सदरमुकाम गुलरिया जोड्ने बबई नदीको ...