११ असोज २०८१, शुक्रबार
भर्खरै
★   ‘पर्यटन र शान्ति’ को नारा र नेपालको पर्यटन ★   निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने ★   राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छ : मुख्य सल्लाहकार रिमाल ★   विश्व पर्यटन दिवसका अवसरमा विभिन्न संस्था र व्यक्ति सम्मानित ★   आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको कुरालाई चीनले ढाकछोप गरेको अमेरिकी दावी ★   पूर्व रक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्नुहुने पक्का पक्की ★   नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने ★   पार्टीमा सङ्गठनात्मक एकता आवश्यक छः महासचिव पोखरेल ★   उपभोक्ताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह ★   चाडपर्व सुरक्षा कार्ययोजनाः काठमाडौँमा तीन हजार सात सय प्रहरी खटिने ★   आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढ्दो ★   सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस ★   उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकताः मन्त्री भण्डारी ★   अर्थतन्त्रलाई सुधार्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्णः कार्यवाहक प्रधानमन्त्री ★   नौबिसे–नागढुङ्गा सडक खण्ड अवरुद्ध ★   स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा ★   सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा ★   दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो… ★   मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ : परराष्ट्रमन्त्री ★   देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक’

प्रदेश

राष्ट्रिय गौरवको आयोजनाको दुर्दशाः समय थपिंदै जाने, लागत बढाउँदै जाने प्रवृत्ति

फाइल तस्वीरः राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना ।नेपालगञ्ज — राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना डेढ दशक पुरा हुँदा पनि सम्पन्न हुन सकेन । आयोजना सुरुभएको आठ वर्षमा सक्ने लक्ष्य लिएर निर्माण सुरुभएको सिक्टा सिंचाई आयोजना ...

पोखरा महानगरले व्यावसायिक उद्यमशीलता तालिम दिँदै

पोखरा — कास्कीको पोखरा महानगरपालिकाले विभिन्न सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बिपिसी) को आयोजनामा विभिन्न १० विधामा दुई सय ४० जनालाई सीप ...

पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्न ‘प्याराग्लाइडिङ’

फाइल तस्वीरः ‘प्याराग्लाइडिङ’भरतपुर — चितवनमा पहिलोपटक सुरु भएको प्याराग्लाइडिङलाई प्रवद्र्धन गर्न चितवनका होटल व्यवसायीले विभिन्न योजना ल्याउने भएका छन् । नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि एक भएर अघि बढ्ने प्रतिबद्धता जनाउन होटल व्यवसायीले योजना ल्याउने ...

तापक्रम वृद्धिले बिरामीको सङ्ख्या बढ्यो

फाइल तस्वीरजलेश्वर — महोत्तरी जिल्लामा केही दिनदेखि बढेको गर्मीले अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि हुदाँ जनजीवन प्रभावित भएको छ । पछिल्ला दिन यहाँ चालिस डिग्री, ४१ डिग्री र कहिलेकाहीँ ४२/४३ डिग्रीसमेत तापक्रम पुगेको हो । जिल्ला ...

सरसफाईमा आफैं जुटे मेयर र उपमेयर

तस्वीरः राससरुपन्देही — सफा र चौडा सडक ! सडकको दायाँबायाँ हरियाली र रङ्गीचङ्गी फूलहरू । छ लेन सडकको डिभाइडरमा लहरै राखिएका बुद्धका मूर्तिले सबैको ध्यान तान्छ । रङरोगन र सरसफाइले चिटिक्क पारिएका सडक किनारा, ठाउँ–ठाउंँमा ...

सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी

फाइल तस्वीरः सयपत्री फूलको व्यवसायिक खेतीगल्याङ — स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपाखानीका चन्द्रबहादुर राना ‘चित्र’ले सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी गर्नुभएको छ । गल्याङमा सयपत्री फूलखेती गर्ने एक्लो कृषकको पहिचान बनाउनुभएका उहाँ तीन वर्षदेखि यो ...

आगामी आर्थिक वर्षको नयाँ बजेटको तयारी हुँदै, मन्त्रीको टुङ्गो अझै लागेन

फाइल तस्वीरः लुम्बिनी प्रदेश सरकार, सभा ।दाङ — लुम्बिनी प्रदेश सरकारले बजेटको तयारी गर्दैछ । आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि २० प्रतिशत बजेट कटौती गरेर बजेट ल्याउने तयारी गरेको हो । आर्थिक मामिला मन्त्रालयका ...

पोखरा जाँदै गरेको यात्रुवाहक बस अनियन्त्रित हुँदा दुर्घटना, २७ जना यात्रु घाइते

तस्वीरः दुर्घटनाग्रस्थ बस ।तनहुँ — पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–५ सर्दीमा बस दुर्घटना भएको छ । सोमबार बिहान काठमाडौंबाट पोखरा जाँदै गरेको गरेको ग १ ख ९६३५ न. को बस अनियन्त्रित भई दुर्घटना भएको हो ...

प्रदेशसभाको बैठक आह्वान

फाइल तस्वीरः बागमती प्रदेशसभा मकवानपुर — बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभाको १२औँ अधिवेशन बैठक यही जेठ ९ गते अपराह्न १ बजे बस्ने ...

लुम्बिनी प्रदेशः आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा मास्कीलाई

फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेश सरकारका बिना विभागीयमन्त्री धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । वैशाख १५ मा गठन भएको मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिपरिषद्का सदस्य बिना विभागीयमन्त्री मास्कीलाई आज नेपालको संविधानको धारा १६८ ...