१२ असोज २०८१, शनिबार
भर्खरै
★   प्रधानमन्त्री ओली र लक्जेम्बर्गका प्रधानमन्त्रीबीच भेटवार्ता ★   काठमाडौँ उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’ ★   तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको अनुरोध ★   देशभर उत्पन्न भएको मौसमको प्रतिकूलका कारण त्रिविको परीक्षा स्थगित ★   आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   पहिरोमा पुरिएको बसबाट दुई जनाको शव निकालियो ★   दश घण्टामा दमौली–चापाघाट सञ्चालनमा ★   भक्तपुरका १५ बस्ती डुबानमा, उद्धार कार्य जारी ★   बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा थुनिए ३४ जना ★   विपद् प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : मन्त्री गुरुङ ★   सुनकोशीले बगायो गाईघाट–दिक्तेल सडकको सुनकोशी पुल ★   दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता दिन मन्त्रालयको निर्देशन ★   काठमाडौँबाहिरका आठ विमानस्थलमा आन्तरिक उडान सञ्चालन ★   मन्त्रालयद्वारा सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन ★   जी–७७ र चीनलाई परराष्ट्रमन्त्री डा राणाको आग्रह ★   बाढीपहिरो अपडेट : काठमाडौँ उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ जनाको मृत्यु (नामावलीसहित) ★   पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित ★   बाढीपहिरो अपडेट : विपद्मा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता ★   बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपति पौडेलको चिन्ता ★   चलिरहेका सबै परीक्षा स्थगित गर्ने आपत्कालीन समन्वयात्मक बैठकको निर्णय

प्रदेश

चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तकालीन घर बनाइँदै

तनहुँ — नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तकालीन घर निर्माण गरिने भएको छ । हाल भग्नावशेष अवस्थामा रहेको आदिकवि आचार्यको घरलाई भने सोही अवस्थामा नै संरक्षण गरिने भएको हो । ...

कैलालीमा बर्सेनि बाढी र डुबान, दीर्घकालीन समाधानको खोजी

तस्वीरः डुवानमा परेको बस्ती । भजनी — बर्सेनि बाढी र डुबानबाट कैलालीमा अत्यधिक क्षति हुने गरेको छ । कैलालीको पनि भजनीमा बाढी र डुबानबाट बढी क्षति हुने गरेको छ । वर्षात्को समयमा भजनीवासी शान्तले सुत्न ...

महानगरपालिकाले तोक्यो डेङ्गु परीक्षण शुल्क

फाइल तस्वीरचितवन — भरतपुर महानगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाले डेङ्गु परीक्षणमा मनपरी शुल्क लिन थालेपछि भरतपुर महानगरपालिकाले शुल्क तोकेको छ । डेङ्गु परीक्षणका लागि आधिकतम छ सय रुपैयाँ तोकिएको हो । महानगरप्रमुख रेनु दाहालले शुल्कमा एकरूपता ...

बाढीजन्य विपद्को जोखिममा रहेका नागरिक समस्यामा

तस्वीर : बाढीजन्य विपद्को जोखिममा रहेका नागरिक । काठमाडौं — सोमबारदेखि सुरु भएको लगातारको वर्षाले कैलालीका बाढीजन्य विपद्को जोखिममा रहेका पालिकामा नागरिकलाई समस्या भएको छ । बाढीका कारण जोखिममा रहेका पालिकाका नागरिक घरबाट विस्थापित भएका ...

सर्लाहीमा एक युवकको हत्या, भेटिया शरीर विनाको टाउको!

प्रतिकात्मक तस्वीर सर्लाही — सर्लाहीको हरिवन नगरपालिका ४ स्थित लखन्देही खोला किनारमा एक युवकको शरीर विनाको टाउको भेटिएको छ । धारिलो हतियारले टाउको छेदन गरिएको टाउको भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो । पूर्वपश्चिम ...

एक महिनादेखि स्थगित गण्डकी प्रदेशसभा बैठक आज बस्दै

गण्डकी — गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । गत असार २२ गतदेखि स्थगित भएको प्रदेशसभा बैठक आज बस्न लागेको हो । प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालका अनुसार त्यसअघि कार्य ...

छ हजार घरधुरीमा पुग्यो खानेपानी, ३१ हजार जनसङ्ख्या लाभान्वित

फाइल तस्वीरकाठमाडौ — म्याग्दीका छ हजार दुई सय २५ घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामा सञ्चालन गरेका खानेपानी आयोजनाबाट खानेपानीको पहुँच पुगेको हो । जिल्लामा कार्यालय ...

बाढी र डुबान पीडितलाई राहत तथा उद्धार स्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने

प्रतिकात्मक तस्वीरजनकपुरधाम — मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा दश/दश लाख पठाउने भएको छ । प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन ...

विकासका काममा केन्द्रित सिञ्जा गाउँपालिका, नागरिकको मागअनुसार सेवा प्रवाहलाई निरन्तरता

जुम्ला — जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल गाउँवासीको परिवर्तनका लागि बाहक बन्नुभएको छ । अध्यक्षमा निर्वाचित भएर कार्यभार सम्हालेदेखि उहाँले विकास निर्माणका साथै यहाँका नागरिकको मागअनुसार सेवा प्रवाहलाई निरन्तरता दिँदै आउनुभएको छ । विकास ...

गण्डकीमा एम्बुलेन्स सेवाका लागि हटलाइन नम्बर सञ्चालनमा

गण्डकी — गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सेवाका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ । पैसा नलाग्ने नम्बर १०२ मा फोन गरेर जो–कोहीले सजिलै एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने छन् । प्रदेश ...