१४ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुन्तलाखेतीले फेरियो दोसल्ले गाउँको मुहार ★   बहुउद्देश्यीद्वारा सञ्चालित १० कम्पनीको रू २० करोड राजस्व उठ्न बाँकी ★   सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्यः प्रधानमन्त्री ओली ★   राष्ट्रपति ट्रम्पको धम्कीपछि निर्वासित नागरिकलाई स्वीकार गर्न कोलम्बिया सहमत ★   सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   सुगम क्षेत्र छाडेर चिकित्सा शिक्षा पढ्न जुम्ला रोज्दै विद्यार्थी ★   सोनाम ल्होसारका अवसरमा मकवानपुरको राक्सिराङमा तीन दिन बिदा ★   मर्चवार क्षेत्रको ‘सवस्टेसन’ निर्माण तीव्र ★   पौवादुङमाद्वारा किसानलाई उन्नत जातको गाई वितरण ★   अल्लोको कपडाबाट आकर्षित सामग्री ★   सत्तारुढ दलको बैठक आज बस्दै ★   ‘सम्पदास्थल संरक्षण गर्न स्थानीयले अग्रसरता लिनुपर्छ ’ ★   पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर ★   अर्थसमितिका सदस्यद्वारा लुम्बिनीको विकासबारे चासो ★   दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख घिमिरे ★   काङ्ग्रेस संसदीय दलको बैठक आज पनि बस्दै ★   रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण ★   मातृभाषा शिक्षक तयार गर्दै व्यास नगरपालिका ★   रास्वपाको सचिवालय बैठक बस्दै ★   देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली

प्रदेश

आफू नेतृत्वको गण्डकी प्रदेश सरकार चार वर्षसम्मै टिक्ने मुख्यमन्त्री अधिकारीको दाबी

पर्वत — गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आफू नेतृत्वको गण्डकी प्रदेश सरकार चार वर्षसम्मै टिक्ने दाबी गर्नुभएको छ । नेपाल कम्युुनिष्ट पार्टी (एमाले) पर्वतको दशौँ जिल्ला अधिवेशनलाई आज कुश्मामा सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले अहिलेको ...

पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीय बालकको मृत्यु

प्रतिकात्मक तस्वीरवालिङ — आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर आज बिहान एक बालकको मृत्यु भएको छ । गल्याङ प्रहरी चौकीका अनुसार गल्याङ नगरपालिका– २ गराङ्दी बस्ने भरत रानाका १४ वर्षीय छोरा युनिक रानाको डुबेर मृत्यु भएको ...

दुई बुँदे सहमतिसँगै मजदुरहरुको आन्दोलन स्थगित

वीरगञ्ज — उद्योग व्यवस्थापनसँग दुई बुँदे लिखित सम्झौता भएपछि वीरगञ्जस्थित प्रोवायोटेक इण्डष्ट्रिज लिमिटेडका मजदुरले आन्दोलन स्थगित गरी काममा फर्केका छन् । विभिन्न कारण देखाइ उद्योग व्यवस्थापनले गत फागुनदेखि ११ जना मजदुरलाई कामबाट हटाएको भन्दै अखिल ...

बेतालघाट सवारी दुर्घटनामा परी सात नेपालीसहित एक भारतीयको मृत्यु

प्रतिकात्मक तस्वीरमहेन्द्रनगर — गए राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सात जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ । बेतालघाट पुलिस थानाका सब–ईन्सपेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम चौधरी, ...

छोराको कुटपिटबाट बुबाको मृत्यु

प्रतिकात्मक तस्वीर किमाथाङ्का — सङ्खुवासभाको पाँचखपन नगरपालिका– २ गैरीगाउँमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जबेगुका अनुसार २८ वर्षीय छोरा सुमन राईको कुटपिटबाट ५० वर्षीय बुवा युवराज राईको ...

गलकोटका छ स्थानमा आगलागी : ३० बस्ती उच्च जोखिममा

ढोरपाटन — बागलुङको गलकोटमा भीषण आगलागी भएको छ । गलकोट नगरपालिकाका छ सामुदायिक वनमा आगलागी हुँदा करिब ३० बस्ती उच्च जोखिममा छन् । वडा नं २ को किटेनी सामुदायिक वन, शिलाजित मधुवन, वडा नं ३ ...

कर्णालीको मुख्यमन्त्रीमा दाबी पेस गर्दै एमाले नेता कँडेल

कर्णाली — कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले दाबी पेस गर्नुहुने भएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री पदका लागि दाबी पेस ...

नहर भत्केपछि जुम्लामा विद्युत् आपूर्ति बन्द

जुम्ला — जिल्लाकोे डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् उत्पादनका निम्ति जल प्रवाह हुने नहर पहिरोले भत्काएपछि बिजुली आपूर्ति बन्द भएको हो । पच्चीस मिटर नहर पहिरोले भत्काएको ...

शैक्षिक सत्र सुरु हुनुअगावै गण्डकी प्रदेशका ११ वटै जिल्लामा पाठ्यपुस्तकको व्यवस्था

गण्डकी — शैक्षिक सत्र सुरु हुनुअगावै गण्डकी प्रदेशका ११ वटै जिल्लामा पाठ्यपुस्तकको व्यवस्था भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पोखरा कार्यालयका अनुसार आउँदो शैक्षिक सत्रका लागि छ लाख आठ हजार छ सय २८ ...

बाबियाचौरमा सम्पन्न स्वास्थ्य शिविरबाट एक हजार सातसय जनाभन्दा बढी लाभान्वित

बेनी — जिल्लाको मङ्गला गाउँपालिकाको बाबियाचौरमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार सातसभन्दा बढी लाभान्वित भएका छन् । काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा पालिकाले सोमबार विशेषज्ञ चिकित्सक सेवासहितको स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा ...