१५ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विपद्मा तीनै तहका सरकारको समन्वय आवश्यक ★   चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड ★   आँधीखोला पुल: सातवर्षमा तेस्रोपटक म्याद थप गर्दा पनि सम्पन्न भएन ★   त्रिवि ऐनअनुसार बनेको प्रत्यायोजित कानुनबारे समितिमा छलफल ★   विपन्न परिवारलाई रासन कार्ड र रासन वितरण ★   ‘भारतमा नेपालको निर्यात अपेक्षित रुपमा बढ्न सकेको छैन’:मन्त्री भण्डारी ★   काङ्ग्रेस संसदीय दलको बैठक माघ १८ गते बिहान साढे आठ बजेसम्मका लागि स्थगित ★   रास्वपाले गुण र दोषका आधारमा सरकारले ल्याएका अध्यादेशमाथि बहस गर्ने ★   समाजवादी मोर्चाले गर्ने सभाको तयारी पूरा ★   आवश्यकताअनुसार अध्यादेश जारी गरिएकामा सत्तापक्षीय दल एकमत ★   सङ्गठित संस्थाका परीक्षा प्रणाली एकीकृत र संयुक्त गर्नेबारे छलफल ★   ‘सरकारले जनपक्षीय काम गरिरहेको छ’: मुख्यमन्त्री कँडेल ★   भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु ★   अमेरिकाबाट हजारौँ आप्रवासी पक्राउ ★   गोलबजार नगरपालिकाद्वारा अनलाइन भुक्तानी सेवा सुरु ★   चालु आर्थिक वर्षमा मधेस प्रदेश सरकारको बजेट खर्च न्यून ★   आउँदो अधिवेशनबाट धेरै विधेयक पारित गर्न राजनीतिक प्रतिबद्धता आवश्यक छः सभामुख घिमिरे ★   राजनीति पैसाका लागि नभई देश र जनताका लागि हुनुपर्छः नेता कोइराला ★   बारा र पर्साबाट दुई हजार दुई सय ७२ क्वीन्टल धान खरिद ★   प्रधानमन्त्री ओलीको आह्वानमा सत्तापक्षीय दलको बैठक जारी

प्रदेश

जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ

झापा, २ वैशाख : जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इलाका प्रहरी कार्यालय ...

आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै छ जनाको मृत्यु

काँक्रेबिहार (सुर्खेत), २ वैशाखः कर्णालीमा दुई साताभित्र आगलागीका कारण मानवीय क्षति बढेको छ । डोल्पा र हुम्लामा सामुदायिक वनमा लागेको आगोले मानवीय क्षति भएको हो । डोल्पाको ठुलीभेरी नगरपालिका–४ को मष्टा सामुदायिक वनमा आगो निभाउने ...

अज्ञात व्यक्तिद्वारा बैंकमा तोडफोड

मुगु — मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बंैकभित्र पसेको बैंकको सिसी क्यामेरामा देखिएको छ । उक्त व्यक्तिले बैंकभित्र प्रवेश ...

अनुदानले चैते धान खेती वृद्धि, उत्पादन बर्सेनि बढ्दै

चैते धान खेती ।नवलपरासी —नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ । सिँचाइ व्यवस्था तथा सरकारी तहबाट अनुदान बढाउँदा चैते धानको उत्पादन क्षेत्र बढेको हो । जिल्लामा आर्थिक वर्ष ...

मल पाएर चाल नपाउने प्रवृत्ति, प्रयोगविहिन बने स्वास्थ्य उपकरण

फाइल तस्वीरहेटौँडा — हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किका छन् । मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरणहरु प्रयोगविहिन भएको अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताउनुभएको हो । बिरामीको अत्यधिक चाप रहने उक्त अस्पतालमा ...

नयाँ वर्षमा भ्रमणको आकर्षक गन्तव्य ‘लुम्बिनी’ लुम्बिनीमा रमाउँदै आन्तरिक पर्यटक

लुम्बिनीमा पर्यटकको घुईंचो ।रुपन्देही — नयाँ वर्षको पहिलो दिन लुम्बिनीमा आन्तरिक पर्यटकको ओइरो लागेको छ । गौतमबुद्धको जन्मस्थल मायादेवी मन्दिरलगायत कोषको हाताभित्र रहेका सबै गुम्बामा दर्शनार्थीको घुइँचो लागेको हो । मायादेवी परिसर, केन्द्रीय नहर, गुम्बाहरूमा ...

नेपाल भारतबीचको सम्बन्ध अतुलनीय : मुख्यमन्त्री यादव

फाइल तस्वीर: मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव धनुषा — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल र भारतबीचको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौँद्वारा नयाँ वर्षको अवसरमा आज जनकपुरधाममा ...

शीतभण्डारमा राखेको सुन्तलाले पायो तीन गुणा बढी मूल्य

फाइल तस्वीरतेह्रथुम — हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई महिनामै तीन गुणा बढी मूल्य पाएका छन् । म्याङलुङ–९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो ६० रुपैयाँ थियो । अहिले प्रतिकिलो ...

एमाले पर्वत जिल्ला कमिटीको अध्यक्षमा शर्मालाई पराजित गर्दै पहाडी निर्वाचित

एमाले पर्वत जिल्ला कमिटीका नवनिर्वाचित अध्यक्षसहितका पदाधिकारीहरु ।पर्वत — नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पर्वत जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज शनिबार सम्पन्न जिल्लाको १० औं अधिवेशनले गोविन्द पहाडीलाई पार्टी जिल्ला कमिटीको ...

तनहुँको खड्गकालिका मन्दिर पुनर्निर्माण सम्पन्न

पुननिर्माण पछिको खड्गकालिका मन्दिर । दमौली — तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर ५० लाख रुपैयाँको लागतमा पुनर्निर्माण सम्पन्न भएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा पुनर्निर्माण पूरा भएको हो । यही वैशाख ३ ...