१० माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   शहीद सप्ताह सुरुः शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली ★   पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व सङ्कलन ★   कृषि तथा वन विज्ञान विश्वविद्यालयमा डीन नियुक्त ★   भरुवा बन्दुकसहित एक जना पक्राउ ★   राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै ★   कानून, न्यायसहित तीनवटा समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची ★   सुप्रिम सहकारी ठगीमा लामिछानेमाथि रुपन्देहीमा आजदेखि थुनछेक बहस हुँदै ★   प्रयागराज महाकुम्भमेला: धार्मिक पर्यटन प्रवद्र्धन गर्न उपयोगी ★   बाँकेमा बीस प्रजातिका चरा भेटिए ★   नेपालमा लगानी भित्र्याउन वंशजको नागरिकता आवश्यक छः संयोजक घिमिरे ★   चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाउँदै दुरजुङ ★   पर्यटन क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत सुधारलाई उच्च प्राथमिकताः पर्यटनमन्त्री पाण्डे ★   सकसमा सत्ता पक्षका सातबुँदे सहमति ★   गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन ★   आन्तरिक स्रोत साधन परिचालन गरेको ४५ किलोमिटर सडक स्तरोन्नति गरिँदै ★   उपत्यकासहितका देशभर तापक्रम बढ्न थाल्यो ★   महिला ‘हाफ म्याराथन’ आगामी बुधबारदेखि ★   आज देशभरको मौसम सफा रहने ★   राष्ट्रलाई नकारात्मक प्रभाव पार्ने ऋण लिनु हुँदैन :सभापति देउवा ★   बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा कटुवाल

प्रदेश

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

सिमकोट, वैशाख २३ गते । ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ नाराका साथ सञ्चालन भएको ४५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ । लक्ष्मी मल्टिमिडियाको आयोजना र उद्योग तथा उपभोक्ता हित संरक्षण ...

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ, वैशाख २३ गते । व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी पुल निर्माण सुरु भएको छ । व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड ११ लाख तीन सय २४ ...

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

महेन्द्रनगर, वैशाख २३ गते । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर ...

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ, वैशाख २३ गते । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताउनुभएको छ । त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास गरेपछि उहाँले प्रदेशका तीन धार्मिकस्थललाई जोड्ने योजनालाई प्रदेश सरकारले ...

लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट

गलकोट, २२ वैशाखः बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो समयमै उपभोक्ताको रोजाइमा परेको छ । काठेखोला गाउँपालिका– ८ लेखानी कादेशका चानसिंह श्रीसले सुरु गर्नु भएको कोदोको बिस्कुट उत्पादन तीन महिनामै माग धान्न ...

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको बैठक स्थगित

सुदूरपश्चिम, वैशाख २२ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि बोलाउनुभएको आजको प्रदेशसभाको बैठक स्थगित गरिएको छ । आज अपराह्न ५ः३० बजेका लागि बोलाइएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित ...

मुख्यमन्त्री अधिकारीद्वारा देशको गरिबी हटाउन कृषि र पशुपालनमा जोड दिन आग्रह

फाइल तस्वीर गण्डकी, वैशाख २२ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले देशको गरिबी हटाउन कृषि र पशुपालनमा जोड दिनुपर्ने बताउनुुभएको छ । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय पोखराद्वारा आज यहाँ आयोजित तृतीय प्रगति समीक्षा ...

माटोको उर्वराशक्ति बढाउन कृषि चुन वितरण

म्याग्दी, वैशाख २२ गते । क्षय हुँदै गएको माटोको उर्वराशक्ती बढाउन बेनी नगरपालिका–२ ज्यामरुककोटमा कृषि चुन वितरण गरिएको छ । माटोमा अम्लियपना धेरै हुँदा खेती बाली नफस्टाउने र उत्पादन घट्ने समस्या देखिएपछि माटो उपचारका लागि ...

ओलम्पिकमा सहभागी नेपाली खेलाडीलाई सम्मान

सुन्दरहरैँचा, वैशाख २२ गते । सुन्दरहरैँचा नगरपालिकास्थित तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रममा १२ जना राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा बिहिबार ...

चिम्टीका अग्निपीडितलाई दैनिक निःशुल्क खाना खुवाइँदै

राजविराज, वैशाख २२ गते । सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका अग्निपीडितलाई विभिन्न सङ्घसंस्थाले निःशुल्क खाना खुवाउने व्यवस्था मिलाएको छ । सप्तरी युथ नेपाल र नुर वेलफेयर सोसाइटी सप्तरीको संयुक्त आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र विन्देश्वरी ...