१० माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   दुई करोड २९ लाखमा बन्यो प्रहरीचौकी भवन ★   आखेटोपहारसहित दुई जना पक्राउ ★   शहीद सप्ताह सुरुः शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली ★   पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व सङ्कलन ★   कृषि तथा वन विज्ञान विश्वविद्यालयमा डीन नियुक्त ★   भरुवा बन्दुकसहित एक जना पक्राउ ★   राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै ★   कानून, न्यायसहित तीनवटा समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची ★   सुप्रिम सहकारी ठगीमा लामिछानेमाथि रुपन्देहीमा आजदेखि थुनछेक बहस हुँदै ★   प्रयागराज महाकुम्भमेला: धार्मिक पर्यटन प्रवद्र्धन गर्न उपयोगी ★   बाँकेमा बीस प्रजातिका चरा भेटिए ★   नेपालमा लगानी भित्र्याउन वंशजको नागरिकता आवश्यक छः संयोजक घिमिरे ★   चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाउँदै दुरजुङ ★   पर्यटन क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत सुधारलाई उच्च प्राथमिकताः पर्यटनमन्त्री पाण्डे ★   सकसमा सत्ता पक्षका सातबुँदे सहमति ★   गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन ★   आन्तरिक स्रोत साधन परिचालन गरेको ४५ किलोमिटर सडक स्तरोन्नति गरिँदै ★   उपत्यकासहितका देशभर तापक्रम बढ्न थाल्यो ★   महिला ‘हाफ म्याराथन’ आगामी बुधबारदेखि ★   आज देशभरको मौसम सफा रहने

प्रदेश

सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै

ढोरपाटन, वैशाख २२ गते । पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ । हरेक वर्ष सुन्तलाखेती गर्ने क्षेत्रफल बढ्नुका साथै खेती गर्न सहज हुने भएकाले कृषकको आकर्षण बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले ...

आँबुखैरेनीमा ‘नमुना युवा संसद्’ अभ्यास सुरु

दमौली, वैशाख २२ गते । तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद अभ्यास तथा नमूना गाउँ सभा प्रशिक्षण सुरु भएको छ । ‘समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा’ भन्ने मूल नाराका साथ युवाको हकहितको ...

अत्यधिक गर्मीले बढ्यो अस्पतालमा बिरामीको चाप

चितवन, वैशाख २२ गते । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् । ...

बागमती प्रदेशमा सरकारी कामकाजमा नेवारी र तामाङ भाषा प्रयोगमा ल्याइदैं

मकवानपुर , वैशाख २२ गते । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले प्रदेशमा अब सरकारी कामकाजको नेवारी र तामाङ भाषालाई यही वैशाख २४ गतेदेखि व्यावहारिक रुपमा प्रयोगमा ल्याइने बताउनुभएको छ । ...

बयानब्बे लाखको लागतमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत खानेपानी आयोजना निर्माण

म्याग्दी, वैशाख २२ गते । म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख लगानीमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत खानेपानी आयोजना निर्माण भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मङ्गला गाउँपालिका र उपभोक्ताको ...

आगलागीबाट घर नष्ट भएका चिम्टीका अग्निपीडितलाई राहत

राजविराज, वैशाख २२ गते । आगलागीबाट घर नष्ट भएका चिम्टीका अग्निपीडितलाई यहाँस्थित नेपाल मुस्लिम समाज सेवालगायत विभिन्न सङ्घसंस्थाले राहत सामग्री प्रदान गरेका छन् । नेपाल मुस्लिम समाज सेवा सप्तरीका उपाध्यक्ष अफरोज आलमका अनुसार सप्तरीले महादेवा ...

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

सुदूरपश्चिम, वैशाख २१ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि आज बोलाइएको प्रदेशसभाको बैठक शनिवार बस्ने गरी स्थगन गरिएको छ । आज अपराह्न ५बजे बस्ने भनिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक सभामुखको निर्देशानुसार ...

बाराउद्योरण गाउँमा भएको आगलागीबाट करोडौँको क्षति

बरहथवा, वैशाख २१ गते । सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँमा भएको आगलागीबाट करोडौँको क्षति भएको छ । जिल्लाको दक्षिण पश्चिम स्थित विष्णु –१, बाराउद्योरण गाउँमा बिहीवार भिषण आगालागी भएको थियो । आगलागीबाट स्थानीयको ६१ घरसहित ...

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा निर्विरोध चयन

वीरगञ्ज, वैशाख २१ गते । नेपाल कम्युनिस्ट पार्टी एमाले पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर शर्मा निर्विरोध चयन हुनुभएको छ । नेकपा एमाले पर्सा जिल्लाको नवौँ अधिवेशनबाट शर्मा निर्विरोध रुपमा चयन हुनुभएको हो । ...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण

तनहुँ, वैशाख २१ गते । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३ पक्की पुल निर्माण कार्य सम्पन्न भएको छ । जिल्लाको पूर्वी खण्डमा पर्ने आँबुखैरेनीदेखि म्याग्देको जामुनेसम्मको ४१ दशमलव सात किलोमिटर दूरीमा उक्त पुल निर्माण गरिएको ...