२३ बैशाख २०८१, आइतबार
महेन्द्रनगर, वैशाख २३ गते । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर ...
२३ बैशाख २०८१, आइतबार
खोटाङ, वैशाख २३ गते । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताउनुभएको छ । त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास गरेपछि उहाँले प्रदेशका तीन धार्मिकस्थललाई जोड्ने योजनालाई प्रदेश सरकारले ...
२२ बैशाख २०८१, शनिबार
गलकोट, २२ वैशाखः बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो समयमै उपभोक्ताको रोजाइमा परेको छ । काठेखोला गाउँपालिका– ८ लेखानी कादेशका चानसिंह श्रीसले सुरु गर्नु भएको कोदोको बिस्कुट उत्पादन तीन महिनामै माग धान्न ...
२२ बैशाख २०८१, शनिबार
सुदूरपश्चिम, वैशाख २२ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि बोलाउनुभएको आजको प्रदेशसभाको बैठक स्थगित गरिएको छ । आज अपराह्न ५ः३० बजेका लागि बोलाइएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित ...
२२ बैशाख २०८१, शनिबार
फाइल तस्वीर गण्डकी, वैशाख २२ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले देशको गरिबी हटाउन कृषि र पशुपालनमा जोड दिनुपर्ने बताउनुुभएको छ । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय पोखराद्वारा आज यहाँ आयोजित तृतीय प्रगति समीक्षा ...
२२ बैशाख २०८१, शनिबार
म्याग्दी, वैशाख २२ गते । क्षय हुँदै गएको माटोको उर्वराशक्ती बढाउन बेनी नगरपालिका–२ ज्यामरुककोटमा कृषि चुन वितरण गरिएको छ । माटोमा अम्लियपना धेरै हुँदा खेती बाली नफस्टाउने र उत्पादन घट्ने समस्या देखिएपछि माटो उपचारका लागि ...
२२ बैशाख २०८१, शनिबार
सुन्दरहरैँचा, वैशाख २२ गते । सुन्दरहरैँचा नगरपालिकास्थित तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रममा १२ जना राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा बिहिबार ...
२२ बैशाख २०८१, शनिबार
राजविराज, वैशाख २२ गते । सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका अग्निपीडितलाई विभिन्न सङ्घसंस्थाले निःशुल्क खाना खुवाउने व्यवस्था मिलाएको छ । सप्तरी युथ नेपाल र नुर वेलफेयर सोसाइटी सप्तरीको संयुक्त आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र विन्देश्वरी ...
२२ बैशाख २०८१, शनिबार
ढोरपाटन, वैशाख २२ गते । पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ । हरेक वर्ष सुन्तलाखेती गर्ने क्षेत्रफल बढ्नुका साथै खेती गर्न सहज हुने भएकाले कृषकको आकर्षण बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले ...
२२ बैशाख २०८१, शनिबार
दमौली, वैशाख २२ गते । तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद अभ्यास तथा नमूना गाउँ सभा प्रशिक्षण सुरु भएको छ । ‘समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा’ भन्ने मूल नाराका साथ युवाको हकहितको ...