३१ बैशाख २०८१, सोमबार
मकवानपुर, वैशाख ३१ गते । बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता बहादुर सिं लामाले पूर्वाग्राही नराखी प्रदेशको पूर्वाधार विकास, बजेट र योजनालाई भौगोलिक आवश्यकताअनुसार बाँडफाँड गर्न आग्रह गर्नुभयो । ...
३१ बैशाख २०८१, सोमबार
तनहुँ, वैशाख ३१ गते । व्यास नगरपालिका–१३ बेलवासका परियारले गैरदलितको सहयोगमा दुर्गा भवानीको मन्दिर स्थापना गरी हिन्दू धर्म संरक्षण अभियानमा जुटेका छन् । बेलवास बेनिकोट परियार समाजमा आबद्ध ३७ घरका आफूहरुले हिन्दू धर्मको सारलाई भावी ...
३१ बैशाख २०८१, सोमबार
प्रतिकात्मक तस्वीरधनुषा, वैशाख ३१ गते । जनकपुरमा सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव ...
३१ बैशाख २०८१, सोमबार
फाइल तस्वीरटीकापुर, वैशाख ३१ गते । रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले कैलालीका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् । कैलालीका किसानले रोग कीरा नियन्त्रण गर्न रासायनिक विषादीको साटो ...
३१ बैशाख २०८१, सोमबार
बागमती, वैशाख ३१ गते । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गर्नुभएको छ । बजेट अधिवेशनको रुपमा ...
३१ बैशाख २०८१, सोमबार
फाइल तस्वीरविराटनगर, वैशाख ३१ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुनेछ । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गर्नुभएको छ । ...
३० बैशाख २०८१, आइतबार
प्रतिकात्मक तस्वीरकैलाली, वैशाख ३० गते । कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुर तेडी बाध नदीमा नुहाउने क्रममा आज दुई बालिकाको मृत्यु भएको छ । ...
३० बैशाख २०८१, आइतबार
बैतडी, वैशाख ३० गते । जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । नौ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नपाएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् । ...
३० बैशाख २०८१, आइतबार
धरान, वैशाख ३० गते । बाँकेका १२ वर्षे सिमन तामाङ धरान उपमहानगर वडा नं ४ वसन्तटारमा रहेको लर्डस होम नेपाल बालगृहमा बस्न थालेको तीन वर्ष भयो । सानै उमेरमा बाबाको मृत्यु भएको र त्यसको दुई ...
३० बैशाख २०८१, आइतबार
फाइल तस्वीरजनकपुरधाम, बैशाख ३० गतेः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र मधेस प्रदेश सरकारबाट बहिग्रमित हुने भएछन् । जनता समाजवादी पार्टी नेपाल विभाजन भए पछि मधेश प्रदेशको सरकारबार एमाले र माओवादी केन्द्र ...