०३ जेठ २०८१, बिहिबार
धनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त पाउनुभएको छ । आज बिहीबार बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री सोडारीले विश्वासको मत प्राप्त गर्नुभएको हो ।कुल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले जम्मा २८ जना प्रदेश ...
०३ जेठ २०८१, बिहिबार
फाइल तस्वीरबागमती, जेठ ३ गते । बागमती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समितिका सभापति चयन गर्न निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ । प्रदेशसभाअन्तर्गतको समितिका सभापति पदमा सर्वसम्मतको प्रयास भए पनि दलहरूबीच सहमति हुन नसकेपछि आजदेखि निर्वाचन प्रक्रिया ...
०३ जेठ २०८१, बिहिबार
बागमती, जेठ ३ गते । बागमती प्रदेश सरकारले बिनाविभागीय मन्त्री रमा आलेमगरलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मन्त्री ...
०३ जेठ २०८१, बिहिबार
बैतडी, जेठ ३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैतडीमा व्यावसायिक कफीखेतीको शुभारम्भ गर्नुभएको छ । उहाँले आज पाटनमा कफीखेती रोपण कार्यक्रमको शुभारम्भ गर्नुभयो । मन्त्री भण्डारीले कफीखेतीको विकास, प्रशोधन र प्रवद्र्धन गरी ...
०३ जेठ २०८१, बिहिबार
धनगढी, जेठ ३ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान १०ः३० बजे बस्ने प्रदेशसभाको बैठक बोलाइएको हो ।एकीकृत समाजवादीका संसदीय ...
०२ जेठ २०८१, बुधबार
सुदूरपश्चिम, जेठ २ गते । नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । पार्टीका संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालका सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई ...
०२ जेठ २०८१, बुधबार
गोदावरी, जेठ २ गते । कैलालीको गोदावरी नगरपालिका–४ स्थित भीमदत्त राजमार्गअन्तर्गत बूढीतोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत गरिने भएको छ । सडक डिभिजन कार्यालय कञ्चनपुरका इञ्जिनीयर तारानाथ सिग्देलले सडकखण्ड मर्मतका लागि जीएसआई हटैराज जेभी निर्माण ...
०२ जेठ २०८१, बुधबार
फाइल तस्वीरवीरगञ्ज, जेठ २ गते । मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका छन् । यहाँ बीमासम्बन्धी सचेतनाको कमी र सीमापार बीमा गर्ने परिपाटीका कारण बीमाप्रतिको आकर्षणमा कमी आएको हो । ...
०२ जेठ २०८१, बुधबार
म्याग्दी, जेठ २ गते । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता ...
०२ जेठ २०८१, बुधबार
दमौली, जेठ २ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी हुनुभएको छ । मङ्गलबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार दुई सय ९२ मत प्राप्त गरी उहाँ विजयी हुनुभएको हो । अध्यक्षका प्रतिस्पर्धी ...