०८ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आम्दानीको स्रोत बन्दै लप्सी ★   वन्यजन्तुको आतङ्कले आर्थिक र मानसिक समस्या झेल्दै स्थानीय ★   मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु ★   राष्ट्रपति पौडेलसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत ★   स्वास्थ्यप्रति सचेत बन्दै आमाहरु ★   नेपालगञ्जमा प्रादेशिक महोत्सव हुँदै ★   ट्रम्प गाजा सम्झौता कायम रहने विषयमा ‘विश्वस्त हुनुहुन्न’ ★   हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान ★   सुनचाँदी दुबैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? ★   राष्ट्रपति पौडेलद्वारा माघ १८ गते संसद् अधिवेशन आह्वान ★   परराष्ट्रमन्त्री देउवाद्वारा अमेरिकी विदेशमन्त्रीलाई बधाई ★   उपर्दाङ्गगढीको कोतघर पुनर्निर्माण सुरु ★   बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ★   बिक्न छाडे ठेका र मदानी, सोचेअनुरुप सामान बिक्री नहुँदा निराश बने चुदारा ★   हुस्सुले ‘भिजीबिलिटी’ कम हुँदा विमानस्थलमा हवाई सेवा प्रभावित ★   खोरेत उन्मूलन गर्न पशुलाई खोप लगाइँदै ★   सङ्घीयता सबलीकरणसहित पाँचवटा समितिको बैठक बस्दै ★   एमाले सचिवालय बैठक आज बस्दै, समसामयिक राजनीतिक विषयमा छलफल हुने ★   शनिश्चरेमा शिक्षासँगै सीप कार्यक्रम ★   हेटौँडा उपमहानगरपालिकाद्वारा छ महिनामा १९ करोड राजस्व सङ्कलन

प्रदेश

लागत घटाउन र उत्पादन बढाउन कृषकलाई हाते ट्र्याक्टर वितरण

म्याग्दी, जेठ १९ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ का कृषकलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्र्याक्टर (मिनिटेलर हलो) वितरण गरिएको हो । ...

घुम्न हिंडेका एक युवक चार दिनदेखि सम्पर्कविहीन

मनाङ, जेठ १९ गते । मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन् । ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली यही जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । तिलिचो ताल जाने क्रममा गोरखाली ...

नदी प्रणालीको व्यवस्थापन नहुँदा तराईमा जोखिम बढ्दै

तस्वीरमा नदी उत्खनन् । महोत्तरी, जेठ १८ गते । महोत्तरीमा चुरेबाट निस्केर दक्षिण बग्ने १० भन्दाबढी नदी तथा खोला छन् । ती खोला बालुवा र गेग्रान थुप्रिँदै गएपछि नजिकका बस्ती र अन्य संरचनाभन्दा अग्ला हुन ...

गलकोटमा किसानलाई रोपाइँको चटारो

रोपाइँ गर्दै किसानहरु ।बागलुङ, जेठ १८ गते । देशका विभिन्न भागका किसान खडेरीबाट किसान चिन्तित भए पनि यहाँका किसानलाई रोपाइँको चटारो छ । सिँचाइ सुविधाका कारण मध्यजेठमा यहाँका खेलमा रोपाइँ भइरहेको छ । जिल्लामा अधिक ...

सहकारी रकम हिनामिनाको आरोपमा ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिँदै

मध्यविन्दु, जेठ १८ गते । छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा एक सांसदसहित ३५ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को ...

पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौ कामदार उत्खननमा व्यस्त

दैलेख, जेठ १८ गते । जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् । उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ चार हजार पाँच ...

हुरीले पोल ढाल्दा विद्युत् सेवा अवरुद्व

तनहुँ, जेठ १८ गते । हुरीले विद्युत् पोल ढाल्दा तनहुँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ । बिहीबार साँझको हुरीबतासले विद्युत् पोल ढलेका हुन् । हुरीले भएको क्षतिको बारेमा विवरण प्राप्त भइनसकेको नेपाल विद्युत् ...

सडक दुर्घटनामा परी दुई जनाको मृत्यु, एक घाइते

प्रतिकात्मक तस्वीरतुलसीपुर, जेठ १८ गते । दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक ...

गण्डकी नीति तथा योजना आयोगको उपाध्यक्षमा देवकोटा नियुक्त

गण्डकी, जेठ १८ गते । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णचन्द्र देवकोटा नियुक्त हुनुभएको छ । गोरखाको पालुङटार नगरपालिका–३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उक्त पदमा नियुक्त गर्नुभएको हो । यसअघि ...

दुई दिने बाल कला साहित्य महोत्सव

बेलबारीमा आयोजित बाल कला साहित्य महोत्सव । मोरङ जेठ १८ गते । विद्यालयस्तरका बालबालिकाको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा हिजो बिहीबारदेखि बाल कला साहित्य महोत्सव सुरु भएको छ । मोरङको बेलबारीमा आज ...