०८ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘हुलाकी राजमार्ग चाँडो सम्पन्न गर्न सरकार तत्पर छ’: मन्त्री दाहाल ★   स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ५ गते गर्ने सहमति ★   ऐन संशोधन गर्न बनेको अध्यादेश सदनमा पेस ★   धौवादी फलाम उद्योग सञ्चालन प्रक्रिया छिटो अघि बढाउनुपर्नेमा जोड ★   नेपाली र दक्षिण कोरियाली कविता वाचन ★   प्रधानमन्त्री कप महिला क्रिकेट: कोशी प्रदेश लगातार विजयी ★   अवैध नदीजन्य पदार्थ उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतको परमादेश ★   एक युवकलाई कुटपिट गरेको घटनामा संलग्न प्रहरीलाई कारबाहीः नेपाल प्रहरी ★   मिनी ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु ★   सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढः गृहमन्त्री लेखक ★   राष्ट्रपति समक्ष सङ्घीय संसद् अधिवेशन आह्वान गर्न सिफारिश ★   आर्थिक कूटनीतिले प्राथमिकता पाउने :राजदूत नेपाल ★   प्राकृतिक प्रकोपबाट करिब १७ हजार श्रीलङ्काली प्रभावित ★   सन् २०२४ मा अर्बपतिहरूको सम्पत्ति वृद्धि ★   चिकित्सकको बलात्कारपछि हत्या काण्डमा दोषी ठहर रोयलाई आजीवन कारावास ★   ‘अतिक्रमण भएका जग्गाको लालपुर्जा नबाँडियोस्’ ★   माघ दोस्रो साता अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा सम्मेलन ★   पर्यटन प्रवर्द्धनका लागि हिले-जलजलेमा ‘पर्यटकीय ताल’ ★   गढीमाई मन्दिर तोडफोड गर्नेलाई कारबाही गर्न माग ★   संसद् बोलाउनेबारे प्रधानमन्त्री र सभामुख परामर्शमा

प्रदेश

कोशी प्रदेश सरकारले आगामी आ.व.को नीति तथा कार्यक्रम भोलि सार्वजनिक गर्दै

फाइल तस्वीर विराटनगर, जेठ २० गते । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गर्ने भएको छ । ...

सेती लोकमार्गः दुर्गौलीदेखि प्रतापपुरसम्मको दश किलोमिटर सडक कालोपत्र हुने

फाइल तस्वीरकैलाली, जेठ २० गते । सेती लोकमार्गअन्तर्गत पहिलो चरणमा कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्मको १० किलोमिटर खण्ड कालोपत्र गरिने भएको छ । त्यसका लागि ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेसँगै उक्त सडक कालोपत्र हुन लागेको हो ...

म्याग्दीको दग्नाममा खेलमैदान निर्माण

तस्वीरमा म्याग्दीको दग्नाममा निर्माण भएको खेलमैदान । म्याग्दी, जेठ २० गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको ...

यार्सा सङ्कलन गएका चारजनाको मृत्यु, एक सिकिस्त

मुगु, जेठ २० गते । बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने ...

अत्यधिक गर्मी बढेपछि नेपालगञ्जका विद्यालयमा बढाइयो गर्मी बिदा

नेपालगञ्ज, जेठ १९ गते । अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ । उपमहानगरपालिकाले आगामी असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लु’ले पठनपाठनमा समस्या भएपछि यही ...

‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’

टीकापुर, जेठ १९ गते । कैलालीका किशोरीहरु महिनावारीका समयमा पुरुषको सहयोग हुनुपर्ने बताउँछन् । किशोरीहरु महिनावारीका समयमा आवश्यक सरसामान, पोषिलो खानेकुरा र आराम गर्न पुरुषको साथ चाहिने बताउँछन् । महिनावारी व्यवस्थापन महिलाको स्वास्थ्य र प्रजननसँग ...

लागत घटाउन र उत्पादन बढाउन कृषकलाई हाते ट्र्याक्टर वितरण

म्याग्दी, जेठ १९ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ का कृषकलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्र्याक्टर (मिनिटेलर हलो) वितरण गरिएको हो । ...

घुम्न हिंडेका एक युवक चार दिनदेखि सम्पर्कविहीन

मनाङ, जेठ १९ गते । मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन् । ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली यही जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । तिलिचो ताल जाने क्रममा गोरखाली ...

नदी प्रणालीको व्यवस्थापन नहुँदा तराईमा जोखिम बढ्दै

तस्वीरमा नदी उत्खनन् । महोत्तरी, जेठ १८ गते । महोत्तरीमा चुरेबाट निस्केर दक्षिण बग्ने १० भन्दाबढी नदी तथा खोला छन् । ती खोला बालुवा र गेग्रान थुप्रिँदै गएपछि नजिकका बस्ती र अन्य संरचनाभन्दा अग्ला हुन ...

गलकोटमा किसानलाई रोपाइँको चटारो

रोपाइँ गर्दै किसानहरु ।बागलुङ, जेठ १८ गते । देशका विभिन्न भागका किसान खडेरीबाट किसान चिन्तित भए पनि यहाँका किसानलाई रोपाइँको चटारो छ । सिँचाइ सुविधाका कारण मध्यजेठमा यहाँका खेलमा रोपाइँ भइरहेको छ । जिल्लामा अधिक ...