०७ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘हुलाकी राजमार्ग चाँडो सम्पन्न गर्न सरकार तत्पर छ’: मन्त्री दाहाल ★   स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ५ गते गर्ने सहमति ★   ऐन संशोधन गर्न बनेको अध्यादेश सदनमा पेस ★   धौवादी फलाम उद्योग सञ्चालन प्रक्रिया छिटो अघि बढाउनुपर्नेमा जोड ★   नेपाली र दक्षिण कोरियाली कविता वाचन ★   प्रधानमन्त्री कप महिला क्रिकेट: कोशी प्रदेश लगातार विजयी ★   अवैध नदीजन्य पदार्थ उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतको परमादेश ★   एक युवकलाई कुटपिट गरेको घटनामा संलग्न प्रहरीलाई कारबाहीः नेपाल प्रहरी ★   मिनी ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु ★   सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढः गृहमन्त्री लेखक ★   राष्ट्रपति समक्ष सङ्घीय संसद् अधिवेशन आह्वान गर्न सिफारिश ★   आर्थिक कूटनीतिले प्राथमिकता पाउने :राजदूत नेपाल ★   प्राकृतिक प्रकोपबाट करिब १७ हजार श्रीलङ्काली प्रभावित ★   सन् २०२४ मा अर्बपतिहरूको सम्पत्ति वृद्धि ★   चिकित्सकको बलात्कारपछि हत्या काण्डमा दोषी ठहर रोयलाई आजीवन कारावास ★   ‘अतिक्रमण भएका जग्गाको लालपुर्जा नबाँडियोस्’ ★   माघ दोस्रो साता अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा सम्मेलन ★   पर्यटन प्रवर्द्धनका लागि हिले-जलजलेमा ‘पर्यटकीय ताल’ ★   गढीमाई मन्दिर तोडफोड गर्नेलाई कारबाही गर्न माग ★   संसद् बोलाउनेबारे प्रधानमन्त्री र सभामुख परामर्शमा

प्रदेश

काङ्ग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित

फाइल तस्वीरकर्णाली, असार ४ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । कर्णाली प्रदेशसभाको आजको बैठकको सुरुमा नेपाली काङ्ग्रेस प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले सरकारले ल्याएको बजेटमा ...

गण्डकी प्रदेशस्तरीय क्रिकेटः नवलपुरलाई हराउँदै स्याङ्जा फाइनलमा

फाइल तस्वीरकास्की, असार ५ गते । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टी –२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङ्जा भिड्ने भएका छन् । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा नवलपुरलाई ...

भकिम्लीको आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै

गलेश्वर, असार ५ गते । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर बजार पठाइने भएको छ । उक्त फार्मले सय रोपनी जग्गामा फलाएको आलु बेलढुङ्गा ब्राण्डमा बजार ...

जुम्लाका स्थानीय तहको आम्दानी न्यून

जुम्ला, असार ५ गते । जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटा स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत घटेको महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा औँल्याइएको छ । प्रतिवेदनअनुसार जिल्लाको एकमात्र नगरपालिका चन्दननाथले आर्थिक वर्ष २०७९÷८० मा ...

मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड भन्दाबढी राजस्व सङ्कलन

फाइल तस्वीरभद्रपुर, असार ५ गते । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु आर्थिक वर्ष सकिन एक ...

प्रदेशसभाको महत्व बुझाउनुपर्नेमा सभामुख पाठकको जोड

फाइल तस्वीरबाग्मती, असार ४ गते । बाग्मती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको महत्व र आवश्यकतालाई जनतासमक्ष लैजान नसक्दा प्रदेशसभाप्रति गलत भाष्य निर्माण भइरहेको बताउनुभयो । संसदीय पत्रकार मञ्च कोशी प्रदेशको अन्तरप्रदेश अध्ययन भ्रमण टोलीसँग आज ...

जनकपुरधाममा सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

फाइल तस्वीरधनुषा, असार ४ गते । जनकपुरधाममा मैथिली भाषा, साहित्य तथा संस्कृतिको उत्थानमा क्रियाशील मैथिली विकास कोषको सङ्ग्रहालयसहित भवन निर्माण अन्तिम चरणमा पुगेको छ । जनकपुरधामको सीताकुण्डको जग्गा भाडामा लिएर उक्त भवन निर्माण गरिएको हो ...

विकासे कार्यालय नै बजेट खर्चिन असमर्थ

बलेवा, ४ असारः पूर्वाधार विकास कार्यालय बागलुङको चालु वर्षको विकास बजेट रु एक अर्ब छ करोड १७ लाख थियो । जेठ सकिँदा पूर्वाधारले रु ५१ करोड ६३ लाख खर्चेको छ । यो ४८ प्रतिशत खर्च ...

लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

सोलुखुम्बु, असार ४ गते । मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । गत जेठ २६ गतेदेखि अतिव्यस्त सो विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसक्दा ...

मध्यपहाडी लोकमार्ग : निर्धारित समय अगावै भालुखोला र मेवाखोलामा पुल निर्माण

खोटाङ, असार ४ गते । दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा अगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित भालुखोला र मझुवागढी – ...