१२ असोज २०८१, शनिबार
भर्खरै
★   बाढीपहिरो अपडेट : काठमाडौँ उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ जनाको मृत्यु (नामावलीसहित) ★   पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित ★   बाढीपहिरो अपडेट : विपद्मा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता ★   बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपति पौडेलको चिन्ता ★   चलिरहेका सबै परीक्षा स्थगित गर्ने आपत्कालीन समन्वयात्मक बैठकको निर्णय ★   विपद् प्रतियकार्यमा तदारुकताका साथ जुट्न सुरक्षा निकायलाई मुख्यमन्त्री सिंहको आग्रह ★   काठमाडौँ उपत्यकामा बाढीपहिरोबाट ३४ जनाको मृत्यु, दुई हजार घर डुबानमा ★   परापूर्वकालदेखि मनाइने हरिशङ्कर यात्राको मुख्य कार्यक्रम आजदेखि सुरु ★   पानीको बहावले खतराको तह पार गरेपछि कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द ★   बेरुतस्थित हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा इजरायली आक्रमण ★   आप्रवासी बोकेको डुङ्गा दुर्घटना, कम्तिमा नौ जनाको मृत्यु, ४८ बेपत्ता ★   सन्दर्भ विश्वपर्यटन दिवस : पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई ★   युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता ★   बाढी–पहिरोका कारण देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता, एक हजारभन्दा बढीको उद्धार ★   बाढीले काभ्रेपलाञ्चोकको खानीखोलाका आठ घर बगायो ★   माथिल्लो मनाङमा हिमपात ★   बाढीपहिरोको प्रकोपः काभ्रेमा बाढी–पहिरोका कारण चारको मृत्यु, १० बेपत्ता, राजमार्ग अवरुद्ध ★   बाढीपहिरोको वितण्डताः देशभर यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द ★   पहिरोले तामाकोशी जलविद्युत् आयोजनाका संरचनामा क्षति ★   सूचनाको हकसम्बन्धी कानुन कार्यान्वयनका लागि एकीकृत प्रयास जरुरी: अध्यक्ष दाहाल

प्रदेश

मुख्यमन्त्री यादवद्वारा प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता

महेन्द्रनगर — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाइने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज जनकपुरधाममा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउन अभियान ...

मौरीबजारमा यात्रुवाहक बस दुर्घटन, ३२ जना घाइते

प्रतिकात्मक तस्वीर दमौली — पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकबाट ...

क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य

लुम्बिनी — लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न अन्तर्राष्ट्रिय चेम्बर शाखासँग सहकार्य र साझेदारी गर्ने सहमति गरेको छ । हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, हिन्दू चेम्बर अफ कमर्स, क्यानडा तथा नेपाल–क्यानडा चेम्बर अफ कमर्सका ...

सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस

काठमाडौँ — सिन्धुपाल्चोकमा आज बिहान १०ः१७ बजे भूकम्पको धक्का महुसस भएको छ । ...

फोहरबाट ग्यास र जैविक मल उत्पादन

भेरीगङ्गा — सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहरबाट ग्यास र जैविक उत्पादन गर्न थालिएको हो । वीरेन्द्रनगर–११ का युवा ...

नेपाली सेनाद्वारा धितुङमा हेलिप्याड, खेलमैदान र शौचालय निर्माण

खोटाङ — गोरखनाथ गण मुडे ब्यारेक खोटाङमा कार्यरत नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा हेलिप्याड, भलिबल खेलमैदान र शौचालय निर्माण गरेका छन् । मुडे ब्यारेकबाट खटिएका ३५ जना नेपाली सेनाको टोलीले दुई हप्ता लगाएर धितुङस्थित ...

लुम्बिनीमा पर्यटनहरुको उल्लेख्य सुधार

तस्वीरमा बुद्ध जन्मस्थल लुम्बिनी । भैरहवा — कोरोना महामारीका कारण सुस्ताएको बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटनमा पछिल्लो वर्षमा उल्लेख्य सुधार देखिएको छ । कोरोनाकालमा लुम्बिनी भ्रमणमा आउन नपाएका आन्तरिक तथा बाह्य पर्यटक पछिल्लो समय उल्लेख्य बढ्दा ...

मध्यवर्ती क्षेत्रका जनताले भोग्नुपरेको समस्याप्रति प्राकृतिक स्रोत समितिले पहल गर्दै

बाँके — बाँक र बर्दियामा निकुञ्जको मध्यवर्ती क्षेत्रका जनताले भोग्नुपरेको समस्या बुझ्न प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको टोली खटिएको छ । प्राकृतिक स्रोत समितिले निकुञ्ज मध्यवर्ती क्षेत्रका जनता, जनप्रतिनिधिलगायत सरोकारवालासँग बुधबार बाँके र ...

भरतपुर–देवघाट जोड्ने ठिमुरा पुल सञ्चालनको अन्तिम चरणमा

नारायणगढ— पवित्र धार्मिकस्थल देवघाटलाई मोटरबाटोसँग जोड्ने उद्देश्यका साथ निर्माण थालिएको भरतपुरको ठिमुराबाट तनहुँको घिनटार जोड्ने त्रिशूली नदीमाथिको ठिमुरा पुल सञ्चालनको अन्तिम चरणमा पुगेको छ । ...

आयआर्जनको साधन बनाउन नसक्दा परम्परामात्र बन्दै घुम्ती गोठ

गलेश्वर — म्याग्दीका लेकाली क्षेत्रका किसानले घुम्ती गोठलाई आयआर्जनको साधन बनाउन नसक्दा परम्परागतरूपमा मात्र सञ्चालन हुँदै आएका छन् । यहाँका किसानले घुम्ती गोठका पशुचौपायालाई अझैसम्म पनि आयआर्जनको माध्यम बनाउन सकेका छैनन् । युवापुस्ता वैदेशिक रोजगारीमा ...