०७ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पर्यटन प्रवर्द्धनका लागि बाँकेमा ७१ योजना ★   सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयारः चिनियाँ उपराष्ट्रपति ★   ग्रामीण सडक व्यवस्थित नहुँदा जोखिमपूर्ण यातायात ★   रद्द भएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान ★   गुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण ★   गरिबी र असमानताको अन्त्य कहिले ? ★   यु–१९ महिला विश्वकप क्रिकेटः नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा ★   राष्ट्रपति ट्रम्पले आज शपथ ग्रहण गर्नुहुँदै ★   महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान ★   सुन प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार ★   म्याग्दीको अधिकांश घरपरिवारमा बिजुलीको सुुविधा ★   जलवायु न्यायको पैरवीका लागि सगरमाथा संवाद गरिँदै ★   सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन दूतावासको आग्रह ★   विर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव ★   बाँकेमा ३२ हजार क्विन्टल धान खरिद ★   मधेश प्रदेशमा माछा र दूधको उत्पादन बढ्यो ★   रास्वपा सभापति लामिछानेविरुद्ध सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता ★   कालीगण्डकी कोरिडोको बागलुङ खण्डःपर्याप्त बजेट छैन ★   कोशी प्रदेशसभा बैठक बस्दै ★   राजस्व कार्यालयद्वारा बक्यौता असुलीमा कडाइ

प्रदेश

तीन सय वर्ष पुरानो हनुमान् नाच संरक्षणमा नगरपालिका

गलकोट, असार १७ गते । बागलुङ नगरपालिकाले पर्यटक भित्र्याउनका लागि संस्कृतिको प्रवद्र्धन र संरक्षणमा जोड दिन थालेको छ । बागलुङमा हनुमान नाच संरक्षणका लागि नगरपालिकाले चासो दिएको छ । यहाँको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा भित्रिएका ...

व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत गर्दै चन्द्रबहादुर

गलकोट, असार १७ गते । जिल्लाको जैमिनी नगरपालिका–६ अर्जेवाका चन्द्रबहादुर थापाले व्यावसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत गरिरहनुभएको छ । मलेसियामा पाँच वर्ष रोजगारी गरेर स्वदेश फर्केपछि ४१ वर्षीय थापाले ‘चन्द्रबहादुरको जिमिरे बाख्राफार्म’ मार्फत व्यावसायिक ...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न बेनीमा स्थापित कोसेलीघर सञ्चालनमा

म्याग्दी, असार १७ गते । म्याग्दी भित्रने प्रमुख नाका कालीपुलमा स्थानीय उत्पादनको बिक्री कक्ष (कोसेली घर) आजदेखि सञ्चालनमा आएको छ । जिल्लामा उत्पादन भएको कृषि, वन, पशुजन्य उत्पादनको बजारीकरण गर्ने उद्देश्यले जिल्लास्थित उद्योग वाणिज्य सङ्घ ...

‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र

म्याग्दी, असार १७ गते । म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्र्याक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान ...

‘प्रदेश मातहतका अस्पताललाई सर्वसुलभ र गुणस्तरीय बनाइने’

ललितपुर, असार १६ गते । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले प्रदेश मातहतका अस्पताललाई सर्वसुलभ र गुणस्तरीय बनाइने बताउनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले आज ३४ जना महिला स्वयंसेविकाको बिदाई कार्यक्रम गरेको थियो । सो ...

संरक्षणको पर्खाइमा मायादेवी सुत्केरीपथ

लुम्बिनी, असार १६ गते । बुद्धको जन्मसँग जोडिएको मायादेवी सुत्केरीपथ (लुम्बिनी–तिलौराकोट) मार्ग प्रचारप्रसार, संरक्षण र प्रवर्द्धनको पर्खाइमा रहेको छ । मायादेवी सुत्केरी भएपछि शिशुसहित घर फर्किनुभएको उक्त मार्गको प्रचारप्रसार र संरक्षण नहुँदा ओझेलमा परेको हो ...

पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल

गण्डकी, असार १६ गते । पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विचरण गर्ने स्थल हो । तालैतालको सहरको उपमा पाएको पोखरामा ...

पहिरोमा परी घाइते भएका लिम्बूको हेलिकप्टरमार्फत उद्धार

ताप्लेजुङ, असार १६ गते । पहिरोमा परेर घाइते हुनुभएका सिरिजङ्घा गाउँपालिका–६ मामाखेका ६३ वर्षीय पदमबहादुर लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । वडा कार्यालयले वितरण गरेको राहत सामाग्री बुझेर घर फर्किने क्रममा माथिबाट झरेको ...

नीति तथा योजना निर्माणमा तथ्याङ्कको भूमिका महत्वपूर्ण

विराटनगर, असार १६ गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा योजना निर्माणमा तथ्याङ्कको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालय, कानुन सङ्कायद्वारा आज आयोजित ‘कोशी प्रदेशमा निर्मित कानुनहरुको अध्ययन तथा समीक्षा ...

नगरपालिकाकै सहयोगमा अपाङ्गता भएका छ सय बढीलाई परिचयपत्र प्रदान

कञ्चनपुर, असार १६ गते । शुक्लाफाँटा नगरपालिकाले अपाङ्गता भएका छ सय तीनजनालाई परिचयपत्र प्रदान गरेको छ । नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख कमला जोशीका अनुसार ‘क’ वर्गका एक सय १८, ‘ख’ वर्गका ...