०७ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जलवायु न्यायको पैरवीका लागि सगरमाथा संवाद गरिँदै ★   सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन दूतावासको आग्रह ★   विर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव ★   बाँकेमा ३२ हजार क्विन्टल धान खरिद ★   मधेश प्रदेशमा माछा र दूधको उत्पादन बढ्यो ★   रास्वपा सभापति लामिछानेविरुद्ध सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता ★   कालीगण्डकी कोरिडोको बागलुङ खण्डःपर्याप्त बजेट छैन ★   कोशी प्रदेशसभा बैठक बस्दै ★   राजस्व कार्यालयद्वारा बक्यौता असुलीमा कडाइ ★   गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनिर प्रमोद ★   इच्छाकामना मन्दिरमा दर्शनार्थीको घुइँचो ★   विपिन सकुशल घर फर्किने आशामा परिवार ★   पर्यटन प्रवर्द्धनका लागि नेपाल–इन्डोनेसिया सांस्कृतिक आदानप्रदान कार्यक्रम ★   अलैँची बिक्रीबाट २२ करोड आम्दानी ★   सहयोग रकम जुटाएर स्वास्थ्य चौकी भवन निर्माण ★   सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित ★   आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण ★   करातेमा नेपाललाई छ स्वर्णसहित २५ पदक ★   सुदूरपश्चिम प्रदेशसभाः समसामयिक विषयमा ध्यानाकर्षण ★   राष्ट्रिय परिचयपत्रसम्बन्धी रिट निवेदन खोरेज

प्रदेश

‘गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’: विमलेन्द्र निधि

मोरङ, असार १८ गते । नेपाली काङ्ग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक शासन प्रणालीलाई बलियो बनाउन काङ्ग्रेस र नेकपा (एमाले) ले सहकार्य गरेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार ...

न्याय सम्पादनमा राजनीतिक स्वार्थ देखिनहुन्नः मुख्यमन्त्री कार्की

विराटनगर, असार १८ गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्यायिक समितिले सम्पादन गरेको फैसलामा राजनीतिक स्वार्थ देखिन नहुने बताउनुभएको छ । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, झापा एवं स्थानीय शासन सहयोग कार्यक्रमद्वारा संयुक्त ...

चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण

म्याग्दी, असार १८ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ । स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो । ४३ लाख ७७ हजार एक ...

‘लुम्बिनी विकास कोषको संरचना परिवर्तन गर्न आवश्यक’

लुम्बिनी, असार १८ गते । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको टोलीले बुद्वजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीका बारेमा अध्ययन गर्न आएको टोलीले सोमबार लुम्बिनीको भ्रमण गरेको हो । पूर्वसंस्कृति पर्यटन तथा ...

कुतियाकवरवासीलाई सेनाको ‘सुरक्षित घर’

महेन्द्रनगर, असार १७ गते । कञ्चनपुरको दोधारा–चादँनी नगरपालिका–१० कुतियाकवरकी अम्बिका सुनारलाई बर्सेनि बाढीको त्रास रहन्थ्यो । कुतियाकवर महाकाली र जोगबुढा नदी तटीय क्षेत्रको वस्ती हो । त्यसैले ६७ वर्षीया सुनारलाई वर्षायाम सुरु भएपछि सधैँ बाढीको ...

दाङमा सवारी दुर्घटना रोक्न ट्राफिक प्रहरीको सक्रियता, ११ महिनामा ९२ जनाको मृत्यु

घोराही, असार १७ गते । जिल्लामा ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनमा निगरानी बढाएको छ । ट्राफिक नियम प्रभावकारी रुपमा कार्यान्वयन नभएको जनगुनासो बढेसँगै यसलाई रोक्न ट्राफिक प्रहरीले निगरानी र सक्रियता बढाएको हो । ...

तीन सय वर्ष पुरानो हनुमान् नाच संरक्षणमा नगरपालिका

गलकोट, असार १७ गते । बागलुङ नगरपालिकाले पर्यटक भित्र्याउनका लागि संस्कृतिको प्रवद्र्धन र संरक्षणमा जोड दिन थालेको छ । बागलुङमा हनुमान नाच संरक्षणका लागि नगरपालिकाले चासो दिएको छ । यहाँको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा भित्रिएका ...

व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत गर्दै चन्द्रबहादुर

गलकोट, असार १७ गते । जिल्लाको जैमिनी नगरपालिका–६ अर्जेवाका चन्द्रबहादुर थापाले व्यावसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत गरिरहनुभएको छ । मलेसियामा पाँच वर्ष रोजगारी गरेर स्वदेश फर्केपछि ४१ वर्षीय थापाले ‘चन्द्रबहादुरको जिमिरे बाख्राफार्म’ मार्फत व्यावसायिक ...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न बेनीमा स्थापित कोसेलीघर सञ्चालनमा

म्याग्दी, असार १७ गते । म्याग्दी भित्रने प्रमुख नाका कालीपुलमा स्थानीय उत्पादनको बिक्री कक्ष (कोसेली घर) आजदेखि सञ्चालनमा आएको छ । जिल्लामा उत्पादन भएको कृषि, वन, पशुजन्य उत्पादनको बजारीकरण गर्ने उद्देश्यले जिल्लास्थित उद्योग वाणिज्य सङ्घ ...

‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र

म्याग्दी, असार १७ गते । म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्र्याक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान ...