०९ माघ २०८०, मङ्गलबार
फाइल तस्वीर पोखरा — सत्तारुढ दल नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानअनुसार कुनै पनि पार्टीले निर्वाचनमा बहुमत ल्याउन नसक्ने बताउनुभएको छ । पोखरामा आज मङ्गलबार कास्की जिल्ला समितिको सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले निर्वाचनमा ...
०९ माघ २०८०, मङ्गलबार
भवन उद्घाटन गर्नुहुँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव । सप्तरी— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको राजविराजस्थित कलेज भवनको उद्घाटन गर्नुभएको छ । पूर्वउपप्रधानमन्त्री एवम् जसपा नेपालका अध्यक्ष यादवले राजविराजस्थित महेन्द्र विन्देश्वरी ...
०९ माघ २०८०, मङ्गलबार
फाइल तस्वीर धनुषा — मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका दुवै जनामन्त्रीहरुले आज मङ्गलबार मन्त्री पदबाट राजीनामा दिएर मधेश सरकारबाट बाहिरिनुभएको छ । जनमत पार्टीको ...
०९ माघ २०८०, मङ्गलबार
फाइल तस्वीर पोखरा — ‘आहारारा पोखरा’ गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण आजदेखि सुरु हुँदैछ । मोफसलकै चर्चित फुटबल प्रतियोगिता आहारारा गोल्पकप आज मङ्गलबारदेखि पोखराको रङगशालास्थित फुटबल मैदानमा दिउँसो २ बजे हुने उद्घाटन हुनेछ । ...
०९ माघ २०८०, मङ्गलबार
खोटाङ — जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारीसाधनको भाडादर घटाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा यातायात व्यवसायी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्रफिक प्रहरी कार्यालय र सरोकारवाला निकायको ...
०८ माघ २०८०, सोमबार
फाइल तस्वीरलमजुङ — पर्यटकीय क्षेत्र गण्डकी प्रदेशमा गुरुङ भाषा संस्कार संस्कृतिमा आधारित चलचित्रको निर्माणक्रम बढ्दै गएको छ । गुरुङ संस्कार संस्कृति जोगाउन कस्सिएका गुरुङ कलाकार पछिल्लो समयमा व्यावसायिक बन्दै गएका छन् । ...
०८ माघ २०८०, सोमबार
फाइल तस्वीरपर्वत— किसानको साथीका रुपमा परिचित लाटोकोसेरो र हुचिलको अवैधरुपमा चोरी शिकारी रोक्न यहाँ लाकोटोसेरो र हुचिल उत्सव हुने भएको छ । प्रसिद्ध पर्यटकीय क्षेत्र जलजला गाउँपालिका–५ लोप्रेमा यही माघ १९ र २० गते लाटोकोसेरो ...
०८ माघ २०८०, सोमबार
फाइल तस्वीरचितवन— खैरहनी नगरपालिकाले विपन्न बस्तीका बालबालिकालाई लक्षित गरी गृहकार्य कक्षा सुरुआत गरेको छ । विपन्न बस्तीका बालबालिकालाई बिहान र बेलुकाको समयमा नगरपालिकाभित्रका विभिन्न २८ स्थानमा गृहकार्य कक्षा सञ्चालन हुन थालेको हो । ...
०८ माघ २०८०, सोमबार
फाइल तस्वीरभेरीगङ्गा — कर्णाली प्रदेश अस्पतालको सेवा थप गुणस्तरिय बन्दै गएको छ । पछिल्लो समय अस्पतालले मिर्गौला प्रत्यारोपनसहित विशेषज्ञ सेवा सुर्खेतमा दिन थालेको हो । प्रदेश अस्पताल सुर्खेतले जटिल प्रकृति मानिएको स्पानल इन्जुरी (मेरुदण्ड) को ...
०८ माघ २०८०, सोमबार
फाइल तस्वीरजाजरकोट— सुन्तलाको पकेट क्षेत्र मानिएको जाजरकोटमा चालु आर्थिक वर्षमा सुन्तला उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को भन्दा चालु आवमा २२ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण, परियोजना कार्यान्वयन इकाइ ...