१४ साउन २०८१, सोमबार
फाइल तस्वीरबाँके, साउन १४ गते । बाँके राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट पीडित मध्यवर्ती क्षेत्रका चार सय ५७ किसानलाई क्षतिपूर्ति वितरण गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा एक वर्षको अवधिमा पशु धन क्षति भएका चार ...
१४ साउन २०८१, सोमबार
फाइल तस्वीर पाटेबाघ। बर्दिया, साउन १४ गते । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि चितवन राष्ट्रिय निकुञ्ज पछिको दोस्रो ठूलो बासस्थान हो । लोपोन्मुख पाटेबाघ संरक्षणमा ...
१४ साउन २०८१, सोमबार
फाइल तस्वीरवीरगञ्ज, साउन १४ गते । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगलाई कारवाहीस्वरुप ती उद्योगको मुख्यद्वारमा फोहरमैला थुपारिदिएको छ । नगर प्रहरीसहित सरसफाईको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स ...
१४ साउन २०८१, सोमबार
गण्डकी, साउन १४ गते । सामुदायिक वनको संरक्षण गरेसँगै अन्य गतिविधि सञ्चालनतर्फ उपभोक्ता समूहले चासो देखाउन थालेका छन् । वन पैदावारको विकल्पका रूपमा समूहले आम्दानीका अन्य स्रोतको पहिचान गरी उपयोग गर्न सुरु गरेका हुन् । ...
१४ साउन २०८१, सोमबार
तस्वीरमा प्यारीमाया लिम्बु ढाका बुनाइमा व्यस्त ।भद्रपुर, साउन १४ गते । पछिल्लो समय युवाहरूमा विदेश जानेमात्र होइन, स्वदेशमै उद्यम गर्नुपर्छ भन्ने मानसिकता पनि विकसित हुँदै गएको छ । विभिन्न तालिम प्रदायक संस्थाबाट तालिम लिई व्यावसाय ...
१४ साउन २०८१, सोमबार
तस्वीरमा सडक सञ्जाल विस्तार ।म्याग्दी, साउन १४ गते । गण्डकी प्रदेश सरकारले पछिल्लो एक वर्षमा दुई सय ३३ किलोमिटर पक्की सडक निर्माण गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत् आर्थिक वर्ष २०८०/८१ ...
१३ साउन २०८१, आइतबार
गलकोट, साउन १३ गते । कुनै समय ओझेलमा परेको बागलुङ नगरपालिका–८ सिगानाको सिगाना माध्यामिक विद्यालय लामिचौर तीन वर्ष यता चर्चामा छ । झट्ट हेर्दा जिल्ला सदरमुकाको निजी विद्यालयभन्दा राम्रो देखिने त्यही विद्यालयमा तीन वर्ष अघि ...
१३ साउन २०८१, आइतबार
मान्म, साउन १३ गते । कालीकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँदका साथै वर्षामा पनि मनमोहक देखिन्छ । चारैतिर अग्लाअग्ला लेक र धार्मिक रुपमा पवित्र मानिने महावै पाटन पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षण ...
१३ साउन २०८१, आइतबार
फाइल तस्वीर मुख्यमन्त्री बहादुरसिंह लामा ।काठमाडौँ, साउन १३ गते । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले विश्वासको मत लिन लाग्नुभएको छ । साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका लामाले पर्सी साउन १५ गते मङ्गलबार प्रदेशसभा ...
१३ साउन २०८१, आइतबार
लमजुङ, साउन १३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र समृद्धि सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, जिल्ला शाखा लमजुङले आज बेँसीसहर नगरपालिका–७ मनाङे चौतारामा आयोजना गरेको ...