०६ माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘कृषि विधेयकले किसानको समस्या सम्बोधन गर्नेछ’: मन्त्री अधिकारी ★   सरकार ढल्न लाग्यो भन्नु विपक्षीको छट्पटी मात्र होः उपमहासचिव ज्ञवाली ★   मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल ★   युद्धविराम सुरुः हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक ★   श्रीलङ्कामा बस दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते ★   क्षेत्रीय पर्यटन प्रवर्द्धनबारे नयाँदिल्लीमा छलफल ★   मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र ★   जिल्ला अस्पताल अछाममा कम्बल वितरण ★   ‘चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा’ ★   एक सय ९५ किलो गाँजासहित एक जना पक्राउ ★   दुई हजार छ सय अङ्कमा पुग्यो नेप्से परिसूचक, कारोबार रकम छ अर्बभन्दा बढी ★   अनुगमन तथा मूल्याङ्कन समितिद्वारा सरकारको ध्यानाकर्षण ★   स्वास्थ्य बिमा सुधारको कार्ययोजना प्रस्तुत गर्न प्रधानमन्त्रीको निर्देशन ★   ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो ★   बिपी उद्यानमा रहेका व्यापारीको स्थानान्तरणका लागि दुई विकल्प ★   बाँझो बारी जोतेर कोदो उत्पादन ★   अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक ★   दुई लाख सिरियाली शरणार्थी स्वदेश फिर्ता ★   भिरबाट लडेर एक महिलाको मृत्यु

प्रदेश

तल्लो सेती जलविद्युत् आयोजनाः पाँच सय रोपनी क्षेत्रफल अधिग्रहण

तनहुँ, साउन १७ गते । तनहुँ जलविद्युत् आयोजनाले एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि पाँच सय रोपनी जग्गा अधिग्रहण गरेको छ । मुआब्जा वितरण, जलाशय, पावरहाउस र कर्मचारी आवाससहितको संरचना निर्माण ...

सूचना प्रविधिको माध्यमबाट सेवा प्रवाहको तयारी गर्दै मधेस प्रदेश सरकार

जनकपुर, साउन १७ गते । मधेस प्रदेशका सार्वजनिक निकायबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग गरिने भएको छ । ‘इ–गभर्नेन्स’ कार्यान्वयन गर्ने सम्बन्धमा सम्बन्धित निकाय एवं विज्ञसँग छलफल भएको छ । देशभरि ...

बागमती प्रदेशसभा बैठकः एक विधेयक सर्वसम्मतिले पारित

फाइल तस्वीरमकवानपुर, साउन १६ गते । बागमती प्रदेशसभाको आज बसेको बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । सो बैठकमा सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले ...

सुदूरपश्‍चिमका मुख्यमन्त्रीले पर्सी विश्वासको मत लिने

फाइल तस्वीरः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी ।धनगढी, साउन १६ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पर्सी शुक्रबार प्रदेशसभा बैठकबाट विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री सोडारीले आज बुधबार प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै ...

प्रभावकारी बन्दै भूमिगत सिँचाईं प्रणाली

फाइल तस्वीर जनकपुरधाम, साउन १५ गते । कृषि क्षेत्रको उत्पादकत्वमा वृद्धि तथा किसानको खेतमा सिँचाईं सुविधा पु¥याउनका लागि महोत्तरी र धनुषामा भूमिगत सिँचाईं प्रणाली प्रभावकारी बनेको छ । नहर एवम् नदीनालाबाट सिँचाईंको व्यवस्था नभएको तथा ...

बाँकेमा सात हजार सात सय ४५ राष्ट्रिय परिचयपत्र वितरण

फाइल तस्वीरनेपालगञ्ज साउन १५ गते । अहिलेसम्म बाँकेमा सात हजार सात सय ४५ राष्ट्रिय परिचयपत्रका कार्ड वितरण भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा आएका ३४ हजार दुई सय ५१ कार्डमध्ये २६ हजार पाँच सय ...

बेतबाँस हस्तकला उद्यम सञ्चालन गरेर आत्मनिर्भर बनिन् ललिता

बेतबाँस हस्तकला उद्यम सञ्चालन गर्दै आउनुभएकी ललिता चौधरी । कैलाली, साउन १५ गते । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी ललिता चौधरीले लामो समयदेखि व्यावसायिक रुपमा बेतबाँस हस्तकला उद्यम सञ्चालन गर्दै आउनुभएको छ । बेतबाँसबाट विभिन्न सामग्री उत्पादन ...

बागलुङमा आलुखेती विस्तार: गत वर्ष अर्ब बढीको उत्पादन

बागलुङ, साउन १५ गते । पछिल्लो समय बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलुखेती गर्न थालेका हुन् । पहाडी हावापानीमा आलुखेतीका लागि उपयुक्त हुने हुँदा नयाँ प्रविधि ...

सुक्खा पहिरोले कालीगण्डकी करिडोरको पर्वत खण्ड अवरुद्ध

फाइल तस्वीरपर्वत, साउन १५ गते । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुङ्गे पुल नजिकै खसेको सुक्खा पहिरोले सडक अवरुद्ध बनेको हो । ...

बागमती प्रदेशका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिनुहुँदै

फाइल तस्वीरः मुख्यमन्त्री बहादुरसिंह लामा । मकवानपुर, साउन १५ गते । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिं लामाले आज प्रदेशसभाबाट विश्वासको मत लिनुहुने कार्यक्रम छ । नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता लामाले मुख्यमन्त्री नियुक्त ...