२५ साउन २०८१, शुक्रबार
फाइल तस्वीरविराटनगर, साउन २५ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३०औँ विश्व आदिवासी दिवसका अवसरमा स्वदेश एवं विदेशमा रहनुभएका आदिवासी जनजाति समुदायसहित सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज विज्ञप्ति ...
२५ साउन २०८१, शुक्रबार
पर्वत, साउन २५ गते । पर्वतको जलजला गाउँपालिकाले किसानले फलाएको आलुको बीउ खरिद गरिदिएको छ । किसानले गत आर्थिक वर्षमा आलुको मूल बीउ उत्पादन गरेका थिए । उक्त आलु पालिकाले नै खरिद गरेपछि किसानलाई राहत ...
२५ साउन २०८१, शुक्रबार
गलकोट, साउन २५ गते । स्याउखेतीको उच्च सम्भावना रहेको बागलुङको ढोरपाटन क्षेत्रमा पछिल्लो समय सामूहिक रूपमा व्यावसायिक स्याउखेती थालिएको छ । परम्परागत रूपमा हुँदै आएको स्याउखेतीले बजार लिन नसकेपछि इटालीबाट ल्याएको आधुनिक स्याउका बिरुवाले ढोरपाटन ...
२५ साउन २०८१, शुक्रबार
तस्वीरमा माछापालन गरिएका पोखरीहरु ।नवलपरासी, साउन २५ गते । बर्दघाट सुस्तापूर्वमा माछापालनप्रति किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा पछिल्लो तीन वर्षमा माछापालनतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा पनि वृद्धि भएको पाइएको छ । नेपाल मत्स्य ...
२५ साउन २०८१, शुक्रबार
फाइल तस्वीरवीरगञ्ज, साउन २५ गते । पर्सामा महिला उद्यमीको नाममा घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम बढेको छ । घरेलु तथा तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा तीन सय ९९ महिलाका ...
२४ साउन २०८१, बिहिबार
विराटनगर, साउन २४ गते । कोशी प्रदेश सरकारले भोली प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आजको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता ...
२४ साउन २०८१, बिहिबार
बेनी, साउन २४ गते । म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आइसफल पदमार्गका मनोरम तालतलैया ओझेलमा परेका छन् । विसं २०६८ मा पहिलो पटक सम्भाव्यता अध्ययन गरिएको यस पदमार्गको प्रवर्द्धन र पूर्वाधार निर्माण अभियानले ...
२४ साउन २०८१, बिहिबार
तस्वीरमा कसरौलका ८० वर्षीय बन्धु राना ।कञ्चनपुर, साउन २४ गते । शुक्लाफाँटा नगरपालिका ६ कसरौलका बन्धु रानाको उमेर ८० वर्ष पुगेको छ । उहाँले तन्नेरी झैँ परम्परागत सीपको सदुपयोग गर्दै डोरी बाटेर बिक्री गरी महिनामा ...
२४ साउन २०८१, बिहिबार
तेह्रथुम, साउन २४ गते । कोशी प्रदेशभरिका प्रशासन कार्यालयमध्ये तेह्रथुम उत्कुष्ट घोषित भएको छ । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौता गरेअनुसार मूल्याङ्कनका आधारमा तेह्रथुम ९६ दशमलव आठ सय ७५ अङ्क प्राप्त गरी ...
२४ साउन २०८१, बिहिबार
जीर्णोद्वार गरिएको पञ्चायत घर ।बागलुङ, साउन २४ गते । बागलुङ जिल्लाको तमान गाउँमा रहेको पञ्चायत घर १० लाख रुपैयाँ खर्चेर जीर्णोद्धार गरिएको छ । तमानखोला गाउँपालिकाले स्थानीय स्रोत प्रयोग गरी जीर्णोद्धार गरेको हो । सङ्ग्रहालय ...