०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा ★   पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण ★   बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव ★   अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस ★   देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा हल्का वर्षा ★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान ★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो ★   हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट ★   पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित ★   नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर ★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल

प्रदेश

आमा–छोरा हत्या घटनाः अनुसन्धानमा खटिए प्रहरी

साङ्केतिक तस्वीरगाईघाट, भदौ २१ गते । यहाँको कटारी नगरपालिका–१० स्थित सोरुङ छविसेमा आमा–छोरा हत्या घटनाको अनुसन्धानमा प्रहरी खटिएको छ । घटना घटेको २४ घण्टा बितिसक्दा पनि परिवारको तर्फबाट प्रहरीमा जोहरी दरखास्त दर्ता नभएता पनि प्रहरीले ...

हिमा गाउँपालिकामा ९५ दशमलव ७२ प्रतिशत नागरिक साक्षर

फाइल तस्वीर जुम्ला, भदौ २१ गते । जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये साक्षर घोषणामा हिमा पहिलो स्थानीय तह बनेको छ । ...

सडक यातायातको पहुँचले गाउँघरको निगुरोले राम्रो बजार लिंदै

भोजपुर, भदौ २१ गते । भोजपुरका ग्रामीण भेगका खोलाखोल्सीमा पाउने निगुरो बिक्री हुन थालेको छ । सडकको पहँुच विस्तार भएसँगै गाउँघरमा खेर गइरहेको निगुरो अहिले ठूला सहरका भान्सामा पुग्न थालेको हो । ...

बेतिथिको नमूना: कल्भर्ट भत्किएको दुई महिनासम्म पनि नबन्दा स्थानीयलाई सास्ती

तस्वीरमा राजमार्गमा भासिएकोे कल्भर्ट ।वेदकोट भदौ २१ गते । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडाचोकमा भत्किएको कल्भर्ट दुई महिना बित्दा पनि अझै पुनःनिर्माण हुनसकेको छैन । व्यस्त राजमार्गमा पर्ने कल्भर्ट भत्किएको दुई महिना ...

बान्द्रे खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु, एक जना बेपत्ता

फाइल तस्वीरढोरपाटन, भदौ २१ गते । बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल ...

सहाराविहीन विद्यार्थी पढ्ने विद्यालयले बोर्ड फेर्न सकेन

तस्वीरमा सहाराविहीन विद्यार्थी ।तुलसीपुर, भदौ २१ गते । दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्राविमा अधिकांश सहाराविहीन विद्यार्थीले अध्ययन गर्दै आएका छन् । बजारभित्रकै उक्त विद्यालयमा न्यून आय भएका तथा सहाराविहीन विद्यार्थी अध्ययन गर्ने गरेका हुन् ...

मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

धनुषा, भदौ २१ गते । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको रौनक देखिएको छ । मिथिलाको महत्त्वपूर्ण पर्वका रुपमा रहेको चौरचन पर्व मनाउन बजारमा किनमेल गर्नेहरूको अहिले बिहानदेखि नै अत्यधिक भीड छ । व्रती ...

सुदूरपश्चिम सरकार बजेट निर्माणको तयारी, भदौ २५ गते बजेट सार्वजनिक गर्ने

फाइल तस्वीरधनगढी, भदौ २१ गते । आर्थिक वर्ष सुरु भएको झण्डै दुई महिना पछि सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट भदौ २५ गते ल्याउने ...

ओझेलमा परेको आकर्षक, अनौठो र मनमोहक ऋृखार मन्दिर पर्यटकको प्रतिक्षामा

तस्वीरमा ऋृखार मन्दिरसहितको आकर्षक दृश्य ।बेनी, भदौ २० गते । अग्ला पहाडले घेरिएको, हरियाली बुकी । थरिथरीका लेकाली फूलले सजिएको लेकाली बुकी पाटनमा सुन्दर मन्दिर अवस्थित छ । सानो तलाउमा रहेको डुङ्गा आकारको ढुङ्गामाथि अवस्थित ...

पत्रकार शर्माद्वारा प्रकाशित पुस्तक ‘जुनीदेखि पिलिसम्म’

कर्णाली, भदौ २० गते । पत्रकार दीपेन्द्र शर्माले युद्ध, शान्ति र पत्रकारिताको जीवन्त अनुभूतिका रुपमा संस्मरणात्मक पुस्तक ‘जुनीदेखि पिलिसम्म’ प्रकाशनमा ल्याउनुभएको छ । पत्रकार शर्माद्वारा प्रकाशित पुस्तक ‘जुनीदेखि पिलिसम्म’ यही भदौ १३ गते नेपाल कम्युनिष्ट ...