१५ असोज २०८१, मङ्गलबार
तनहुँ, असोज १५ गते । तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजार नजिक निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ । उक्त अस्पताल आगामी कात्तिक मसान्तभित्र सञ्चालनमा ल्याउने तयारीका साथ रङरोगन भइरहेको गाउँपालिकाले जनाएको ...
१५ असोज २०८१, मङ्गलबार
कैलाली, असोज १५ गते । मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुईजनाको मृत्यु भएको छ । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प ९२५२ नम्बरको मोटरसाइकल एकापसमा ...
१५ असोज २०८१, मङ्गलबार
बाँके, असोज १५ गते । कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक १४ लाख आम्दानी गर्दै आउनुभएको छ । एक सय ३० घार मौरीपालन गर्नुभएकी उहाँले मह बेचेर वार्षिक रु १४ लाख ...
१५ असोज २०८१, मङ्गलबार
रामेछाप, असोज १५ गते । जिल्लाको सदरमुकाम मन्थलीमा शनिबारदेखि अवरुद्ध रहेको विद्युत् सेवा सञ्चालन भएको भएको छ । गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट प्रभावित भएको विद्युत सेवा सोमबार साँझदेखि सञ्चालनमा आएको ...
१५ असोज २०८१, मङ्गलबार
फाइल तस्वीरमकवानपुर, असोज १५ गते । बागमती प्रदेश सरकारले विपद्बाट खोज, उद्धार र प्रतिकार्यका लागि ६५ लाख रुपैयाँ पठाउने निर्णय गरेको छ । बागमती प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले विपद्जन्य घटनामा खोज, उद्धार र ...
१५ असोज २०८१, मङ्गलबार
किसानका धानखेतीमा क्षति सुनसरी, असोज १५ गते । सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघाहामा धानखेती गर्नुभएको थियो । उहाँले खेतको गोडमेल, रोपाइँ, सिँचाईलगायत व्यवस्थाका लागि प्रतिबिघाको करिब ४० हजार रुपैयाँ खर्च गर्नुभएको थियो ...
१५ असोज २०८१, मङ्गलबार
सिन्धुली, असोज १५ । वर्षासँगै सुनकोसी नदीमा आएको बाढीले सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० वटा पुलमा क्षति पुर्याएको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीले दुई पक्की पुल र आठ वटा ...
१४ असोज २०८१, सोमबार
जनकपुर, असोज १४ गते । जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । मापदण्ड विपरीत सञ्चालित मासु पसलको कारण स्थानीय माछा बजार, रेल्वे स्टेशन, पिराडी चोक लगायतको स्थान दुर्गन्धित बनेको छ । ...
१४ असोज २०८१, सोमबार
झापा, असोज १४ गते । जिल्लाको विर्तामोड नगरपालिका–१० ठुटेबरमा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिश न्यौपानेको मृत्यु भएको छ । गएराति बिर्तामोड नगरपालिकाको बिर्ता बजारबाट सैनिक बजारतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकल ...
१४ असोज २०८१, सोमबार
विराटनगर, असोज १४ गते । विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर–८ बाट पाइपलाइन विस्तार परीक्षण सुरु गरिएको छ । जापान सरकार (जाइका)को आर्थिक अनुदान सहयोगमा विराटनगरमा बृहत्तर खानेपानी परियोजना सञ्चालन हुँदैछ । उक्त ...