०२ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्री ओलीले सिंहदरबारमा आज पत्रकार सम्मेलन गर्दै ★   सत्तरी वर्षमाथिका पत्रकारलाई पेन्सन ★   एक सय ११ किलोग्राम गाँजासहित रावल पक्राउ ★   सुन चाँदीको मूल्यमा सामान्य वृद्धि, सुन प्रतितोला एक लाख ५५ हजार चार सय रुपैयाँ ★   अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छः प्रधानमन्त्री ★   सरकार स्वेच्छाचारी ढङ्गले चलेको प्रतिपक्षी दलहरुको निष्कर्ष ★   अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’ ★   कालीगण्डकी लोकमार्ग : फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित ★   चिसो बढेसँगै पश्चिम तराईको जनजीवन प्रभावित ★   सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी ★   प्रतिपक्षीदलहरुको बैठक सिंहदरबारमा ★   सहकारी ठगी प्रकरण: लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस ★   नगरपालिकाद्वारा कफीखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन ★   कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला ★   वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना ★   राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको खरिद विक्री दर कस्तो छ त ! ★   सहिदस्मृति रङ्गशालाको निर्माण कार्य सम्पन्न ★   आज भूकम्प दिवसः पूर्वतयारीका लागि सङ्कल्प जरुरी ★   स्याउका बिरुवा काँटछाँट र किसानलाई सीप सिकाउँदै प्राविधिक ★   निर्देशक घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

प्रदेश

सर्वसाधारणका लागि खुल्यो महोत्तरीको त्रिशूली मन्दिर

जलेश्वर, असोज १७ गते । जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको त्रिशूली देवीको मन्दिरसर्वसाधारणका लागि खोलिएको छ । यो मन्दिर भक्तजनका लागि हरेक वर्ष बडादसैँका १० दिन मात्र खोल्ने प्रचलन छ ...

गण्डकीका सञ्चारकर्मीलाई कृषि पत्रकारिता तालिम

तनहुँ, असोज १७ गते । कृषिकर्मका नवीन अभ्यासबारे किसानलाई जानकारी दिँदै उनीहरूलाई कृषिको व्यावसायिकीकरण र आधुनिकीकरणमा अभिप्रेरित गर्ने उद्देश्यले कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रले गण्डकी प्रदेशका क्रियाशील पत्रकारलाई तालिम दिएको छ । गण्डकी ...

मिथिलामा ‘दशहरा’ पर्व सुरु, आज घटस्थापना गरिँदै

महोत्तरी, असोज १७ गते प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ । मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडादसैँ पर्वको पहिलो दिन आज महोत्तरीसहितका यस क्षेत्रमा कलश यात्राका साथ घटस्थापना गरिँदै छ । दसैँ पर्वलाई ...

म्याग्दीको मुदीमा स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी, असोज १७ गते । धवलागिरि गाउँपालिका–४ मुदीमा ८९ लाखको लागतमा सात कोठाको दुईतले स्वास्थ्यचौकी भवन निर्माण भएको छ । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाअध्यक्ष यामप्रसाद घर्तीले नयाँ भवनबाट सेवा सञ्चालन गरिएको जानकारी ...

स्थलगत रिपोर्ट बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

बागमतीको बाढीले क्षति गरेको खेतको अवस्था ।ललितपुर, असोज १७ गते । ललितपुरको लगनखेलबाट सडकयात्रा तय गर्दा करिब ४२ किलोमिटर दूरीमा पर्छ आश्राङ । बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फलिरहेको धान देख्न ...

मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने

जनकपुर, असोज १६ गते । मधेस प्रदेश सरकारले यही असोज ११ र १२ गतेकोे बाढीपहिरो तथा डुबानमा परी निधन भएकाको परिवारलाई जनही रु एक लाखका दरले राहत दिने भएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले उक्त ...

बागमती प्रदेशसभाको अधिवेशन आज रातिदेखि अन्त्य

मकवानपुर, असोज १६ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसबमोजिम प्रदेशसभाको चौथो अधिवेशन आज रातिदेखि अन्त्य गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती ...

पर्वका लागि छुट मूल्यमा चामल बिक्री सुरु

जनकपुरधाम, असोज १६ गते । नजिकिँदो पर्वलाई लक्षित गरी सरकारीस्तरबाट सहुलियत तथा छुट मूल्यमा जनकपुरधाममा चामल बिक्री सुरु भएको छ । ...

अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज

स्याङ्जा, असोज १६ गते । वालिङ नगरपालिका–१४ र भीरकोट नगरपालिका–९ स्थित अँधेरी खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई सहज भएको छ । बिएलटी कन्ट्रक्सन प्रालि कोहलपुर बाँकेले ७९ लाखमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । ...

बाढी–पहिरोले धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बन्दै

प्राकृतिक सौन्दर्यको दृष्यबागलुङ, असोज १६ गते । बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बनेका छन् । वर्खाका कारण ठाउँ–ठाउँमा बाढी पहिरोले सडक अवरुद्ध हुँदा दुई महिनादेखि यहाँका पर्यटकीय क्षेत्र सुनसान बनेका हुन् । ...