१८ असोज २०८१, शुक्रबार
मिथिलाञ्चलको प्रसिद्ध लोकनृत्य झिझिया सांस्कृतिक कार्यक्रम ।धनुषा, असोज १८ गते । “तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै हो बरहम बाबा झिझिया पर होइयौ ने सवार अबोधबा बालक तोहर किछियो ने जनैछौं हो…” दसैँ सुरु भएसँगै ...
१७ असोज २०८१, बिहिबार
गण्डकी, असोज १७ गते । गण्डकी प्रदेश सरकारले बाढी, पहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त ...
१७ असोज २०८१, बिहिबार
महोत्तरी, असोज १७ गते । महोत्तरीको दुई दिनयता स्रोत नखुलेको २२ लाख रुपैयाँ नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मटिहानी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले आज १० लाखसहित एकडारा गाउँपालिका–४ का २३ ...
१७ असोज २०८१, बिहिबार
गोरखा, असोज १७ गते । गोरखामा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा४२प ७९८३ नम्बरको मोटरसाइकल आज गोरखा–आँबुखैरेनी सडकको गोरखा नगरपालिका–९, ठिगुरेस्वाँरामा अनियन्त्रित भएर दुर्घटना भएको हो । ...
१७ असोज २०८१, बिहिबार
कर्णाली, असोज १७ गते । कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले प्रभावकारी सेवा प्रवाह तथा राजश्व वृद्धिमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिनुभएको छ । आज डिभिजन वन कार्यालय सुर्खेतको वीरेन्द्रनगरस्थित नवनिर्मित भवन ...
१७ असोज २०८१, बिहिबार
फाइल तस्वीरकाश्की, असोज १७ गते । गण्डकी प्रदेशमा हालसम्म एघार हजार पाँच सय ९० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । गत जनवरीमा जम्मा ७० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकामा त्यसयताका नौ महिनामा सङ्क्रमितको संख्या ...
१७ असोज २०८१, बिहिबार
राहत सामग्री वितरण गरिंदैको तस्वीरकाठमाडौँ, असोज १७ गते । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनको सक्रियतामा आज काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका बाढीपहिरोपीडित तीन सयभन्दा बढी परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । रोशी गाउँपालिकाको वडा ...
१७ असोज २०८१, बिहिबार
फाइल तस्वीरमकवानपुर, असोज १७ गते । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका सडक यथाशीघ्र सञ्चालनमा ल्याउने गरी तीव्र रुपमा पहिरो पन्छाउने काम भइरहेको छ । चाडपर्वलाई लक्षित गरी आवागमन सहज बनाउने उद्देश्यले तीव्र ...
१७ असोज २०८१, बिहिबार
लुम्बिनी, असोज १७ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गर्ने बताउनुभएको छ । ...
१७ असोज २०८१, बिहिबार
तुलसीपुर, असोज १७ गते । सुख्खा पहिरोले राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान खण्ड अवरुद्ध भएको छ । आज बिहान ९:१५ बजेतिर सुख्खा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो । ...