१८ मङि्सर २०७८, शनिबार
भद्रपुर– झापा प्रहरीले ठूलो परिमाणमा लागूपदार्थ ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा जिल्लाको मेचीनगर–४ बस्ने ३७ वर्षीय सम्बरबहादुर आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै ...
१८ मङि्सर २०७८, शनिबार
काठमाडौं – सुदूूरपश्चिम विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । विश्वविद्यालयको नवौँ साधारण सभालाई हिजो शुक्रबार सम्बोधन गर्दै उहाँले यस्तो कुरा बताउनुभएको हो । विश्वविद्यालयले विशेषतः सुदूूरपश्चिमका ...
१८ मङि्सर २०७८, शनिबार
फाइल तस्वीर । काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माके) का अध्यक्ष प्रचण्डले चितवन राजनीतिको केन्द्र बनेको भन्दै चितवनलाई देशभरिका जनताले अध्ययन गर्ने गरी विकास गरिने दावी गर्नु भएको छ । पार्टी कामको सिलसिलामा चितवन पुग्नु भएका ...
१८ मङि्सर २०७८, शनिबार
सांकेतिक तस्बिर पर्वत – पर्वत जिल्लाको कुश्मा नगरपालिकाको वडा नं. ८ अन्तरगत चुवाको पराधिमा आज बिहान बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराबाट पर्वततर्फ आउँदै गरेको ग १ ज ००९८ ...
१६ मङि्सर २०७८, बिहिबार
नेपालगञ्ज – बाँकेको डुडुवा गाउँपालिकाले यहाँ उत्पादित तरकारी तथा फलफूललाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारमा पु¥याउन र त्यसको दिगो व्यवस्थापनका लागि शीतगृह निर्माण गर्ने भएको छ । गाउँपालिकाको सबैभन्दा ठूलो दोस्रो योजनाको रुपमा रहेको शीतगृहको निर्माण ...
१५ मङि्सर २०७८, बुधबार
जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा)को प्रदेश २ अध्यक्षमा रामबाबु यादव चयन हुनुभएको छ । यादव बाराको निर्वाचन क्षेत्र नम्बर ३ बाट संघीय संसद्मा निर्वाचित सांसद हुनुहुन्छ । यस्तै, जसपाको प्रदेश २ उपाध्यक्षमा ५ जनालाई ...
१५ मङि्सर २०७८, बुधबार
सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । आज प्रदेशसभामा विश्वासको मतसम्बन्धी उनले राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए । सभामुख राजबहादुर शाहीले ...
१४ मङि्सर २०७८, मङ्गलबार
सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । आज बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लाग्नु भएको हो । प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । ...
१२ मङि्सर २०७८, आइतबार
जनकपुरधाम – सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४ औँ आशन्न महाधिवेशन अन्तर्गत आजदेखि सर्लाहीमा सुरु भएको वडा अधिवेशनमा गोली चलेको छ । सर्लाहीको बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशनमा दुई पक्षबीच विवाद भएपछि गोली चलेको हो । ...
११ मङि्सर २०७८, शनिबार
लुम्बिनी – रुपन्देहीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट बसमा सवार बाबु–छोराका ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीका अनुसार मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय ...