०४ चैत २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन महानिरीक्षक थापाको निर्देशन ★   विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरु ★   काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर ★   मन्त्री भट्टराई र निजी विद्यालयका प्रमुखबीच छलफल ★   स्ववियु निर्वाचन सम्पन्न ★   इजरायली प्रधानमन्त्रीसमक्ष गाजामा बन्धकहरूको ‘हत्या रोक्न’ परिवारहरूको आग्रह ★   राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख गाजामा इजरायली हवाई आक्रमणबाट ‘आतङ्कित’ ★   अर्थ समितिमा भन्सार विधेयकमाथि छलफल ★   जेसिआई नेपालको ‘बिजनेस एक्स्पो’ हुँदै ★   प्रधानमन्त्री कप क्रिकेटः कोशी ९१ रनमै समेटिँदा कर्णालीको फराकिलो जित ★   मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने ★   फिदिममा हाडजोर्नी तथा नसा रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन ★   नेप्से परिसूचकमा निरन्तर गिरावट, कारोबार रकम चार अर्ब ३४ करोड ★   नवनियुक्त प्रहरी महानिरीक्षक थापाद्वारा पदबहाली, देशको शान्तिसुरक्षा प्रमुख प्राथमिकता ★   पच्चीस करोड विदेशी मुद्रा बरामद ★   परराष्ट्रमन्त्रीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पका सुरक्षा निर्देशकसँग भेटवार्ता ★   स्वर्गद्वारी गुठीपीडितको समस्या समाधान गर्ने प्रतिबद्धता ★   भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा ★   लेखा समितिका सदस्यहरुद्वारा समितिको काम प्रभावकारी र नतिजामुखी बनाउन जोड ★   परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

प्रदेश

रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरा – कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा ट्रकमा स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । स्कुटर चालक अन्नपूर्ण गाउँपालिका–१, नौडाँडाका ३० वर्षीय कृष्ण सुवेदी र पछाडि सवार २८ वर्षीय सुनील केसीको मृत्यु भएको हो । दुर्घटनामा ...

दुई नम्बर प्रदेशको अधिवेशनमा कुटाकुट, कार्यकर्ताहरु घाइते

जनकपुरधाम – महाधिवेशन अघि सम्पन्न हुनुपर्ने नेपाली काङ्ग्रेस प्रदेश २ समितिको अधिवेशन अन्तर्गत मतदानको विषयलाई संस्थापन र संस्थापनइतर पक्षबीच झडप भएको छ । जनकपुरधाममा भइरहेको अधिवेशनमा संस्थापन पक्षका उम्मेदवार कृष्ण यादवले बुधबार नै मतदान गर्नुपर्ने ...

बागमती प्रदेशसभाको बैठक आज

मकवानपुर – बागमती प्रदेशसभाको नवौं अधिवेशनको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको बैठकअघि कार्यसूचीका विषयमा छलफल गर्न साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको ...

पुल भाँच्चिँदा टिपर चालकको मृत्यु

ललितपुर – ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिदा एक गाडी चालकको मृत्यु भएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल गएराति भाँच्चिदा एक टिपर चालकको मृत्यु भएको हो । पुल भाँच्चिएर गाडीमा ठोक्किँदा ...

भालुले आक्रमण गर्दा एक युवती गम्भीर घाइते

डोटी – जिल्लाको पूर्वी क्षेत्रमा पर्ने केआइसिंह गाउँपालिका–४ वायलमा जङ्गली भालुले आक्रमण गर्दा एक युवती गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दका अनुसार गम्भीर घाइते हुनेमा ३८ वर्षीया पपि विष्ट ...

माओवादी केन्द्र बागमती प्रदेश कमिटी अध्यक्षमा सहयात्री निर्वाचित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)बागमती प्रदेश कमिटी अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित हुनु भएको छ । सोमबार भएको निर्बाचनमा निकटतम प्रतिस्पर्धी दिनानाथ गौतमलाई पराजित गर्दे सहयात्री निर्वाचित हुनु भएको हो । कुल २ सय ६१ ...

बाँस्बोट र लाम्पाटा क्षेत्रका बासिन्दाको घर घरमा पुग्यो खानेपानी

बाग्लुङ– बागलुङ नगरपालिका–८ स्थित बाँस्बोट र लाम्पाटा क्षेत्रका बासिन्दाले झेल्दै आएको खानेपानीको समस्या समाधान भएको छ । – खानेपानीको समस्या भएको उक्त क्षेत्रमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको ...

फोन रेकर्डले पत्ता लगायो हत्यारा

धनगढी– कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ मा भएको विभत्स हत्या भएको घटनामा संलग्न व्यक्तिहरुको पहिचान खुलेको प्रहरीले जनाएको छ । पच्चीस वर्षीय युवक अरुण दासको विभत्स हत्या कसरी र कोबाट भयो भन्ने सम्बन्धमा प्रहरीले ...

आगोमा जलेर दुई बालिकासहित तीन जनाको मृत्यु

जनकपुरधाम – सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँमा लागेको आगोमा जलेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिरसिया बस्ने जोगी महरा चमारको फुसको कच्ची घरमा ...

बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु

कनकाई – झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा गए राति बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलको ...