२३ भदौ २०७८, बुधबार
हेटौंडा – बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको हो । नवनियुक्त मन्त्रीहरूमा अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानुन ...
२३ भदौ २०७८, बुधबार
काठमाडौं– बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १३ जनासदस्यहरु नेकपा (समाजवादी) मा बस्ने निर्णय गरेका छन् । उक्त प्रदेशमा एमालेका ५६ जना सांसद रहेकोमा अब एमालेसँग ४३ जना सांसद रहेका छन् । एमाले परित्याग ...
२२ भदौ २०७८, मङ्गलबार
धनगढी – नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी दुई जना मन्त्रीले राजीनामा दिनुभएको छ । आज आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र सोही मन्त्रालयकी राज्यमन्त्री अर्चना गहतराजले पदबाट मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाउनुभएको हो ...
२२ भदौ २०७८, मङ्गलबार
काठमाडौं – काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा भएको छ । गृहमन्त्रालयले आज प्रमुख जिल्ला अधिकारी पराजुलीलाई हटाएर उहाँको ठाउँमा सहसचिव गोविन्द प्रसाद रिजाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको हो । पराजुली पूर्व प्रधानमन्त्री ...
२१ भदौ २०७८, सोमबार
ललितपुरबाट प्रहरीले ल्यापटप र मोबाइल चोरीमा संलग्न ४ जना युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–१४ स्थित महालक्ष्मीस्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई अनुसन्धान गरिरहेको छ । ...
२१ भदौ २०७८, सोमबार
सिन्धुपाल्चोक – अविरल वर्षाले मेलम्ची नगरपालिका १२ र १३ को विभिन्न ठाउँमा पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । मेलम्ची–१२ बाहुनेपाटी र १३ मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिलामा गए रातिदेखि पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको हो ...
२१ भदौ २०७८, सोमबार
काठमाडौं – गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । वर्षाका कारण उपत्यकाका खोला किनारामा रहेका बस्ती डुबानमा परेका ...
२० भदौ २०७८, आइतबार
ललितपुर – ललितपुरको नख्खु कारागारभित्र कैदीबन्दी र नाइकेबीच झडप भएको छ । कारागारभित्रको ‘सि ब्लक’ मा रहेका कैदी र नाइेकेबीच झडप भएको हो । ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी प्रज्वल महर्जनका अनुसार ११÷१२ बजेतिर कारागार ...
२० भदौ २०७८, आइतबार
काठमाडौं – नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । पार्टीका जिल्ला प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार १३१ वटा वडामध्ये ती वडामा क्षेत्रीय प्रतिनिधि र वडा ...
१९ भदौ २०७८, शनिबार
फाइल तस्वीरधनुषा – प्रदेश दुईमा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टीबीच सांसद आफ्नो पक्षमा ल्याउन कसरत सुरु भैरहेको छ । भदौ २२ गते मङ्गलबारसम्म सांसदहरुलाई दल रोज्ने समय सीमा तोकिएको हुँदा सांसदलाई आफ्नो ...