१४ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुशासन कायम गर्न प्रम कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ बन्ने ★   दक्षिण कोरिया विमान दुर्घटना अपडेटः विमानमा सवार १ सय ८१ जनामध्ये १ सय ७९ जनाको मृत्यु भएको आशंका ★   बेनी–रणवाङ–दरवाङ सडक स्तरोन्नति हुँदै ★   हेटौँडा सिमेन्ट चरम आर्थिक सङ्कटमा, सरकारको उदासिनताले उद्योग नै धरासायी हुने अवस्था ★   बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल, निसीखोला, तमानखोला र बडिगाडका स्थानीय प्रत्यक्ष लाभान्वित ★   दक्षिण कोरिया विमान दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ६२ पुग्यो, दुई जनाको जीवितै उद्धार ★   सैन्य कूटनीतिः नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि ★   कालिकोट केन्द्रबिन्दु भएर गयो भूकम्पको ★   ६० किलो सुन तस्करी प्रकरणस् दावासँग ‘कनेक्ट’ रहेका उच्च तहका नेताहरूमाथि कहिले हुन्छ छानबिन ? ★   ऐतिहासिक महत्वको पर्सागढी स्थानीयको अतिक्रमणमा ★   सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै ★   समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण ★   दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु ★   नेपाल अर्थोपेडिक्स अस्पतालको निःशुल्क स्वास्थ्य शिविर ★   व्यावसायिक प्याज खेतीमा जुट्दै किसान ★   राहत प्रक्रिया सजिलो बनाइदिन बाँकेका वन्यजन्तु पीडितको माग ★   सल्लेरीवासीलाई पानीको चिन्ता, ‘हिउँद नआए हुन्थ्यो लाग्छ’ ★   चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन ★   देशभरको मौसम सफा रहने पूर्वानुमान ★   पारस्परिक सद्भाव कायम गर्दै एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छः प्रधानमन्त्री ओली

प्रदेश

पाल्पामा श्रीमतीको हत्या अभियोगमा एक जना पक्राउ

आफ्नै श्रीमती सन्तु जलारीको हत्या गरेको अभियोगमा पाल्पाको जलजला गाउँपालिका–४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ । ...

सुनसरीमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु

सुनसरीमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार राति बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जार चोकमा मोटरसाइकलले स्थानीय ३९ वर्षीय महेन्द्र साहलाई ठक्कर दिएको थियो । ...

हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा अवरुद्ध

त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा हिउँ परेपछि हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा आज बिहानैबाट अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । ...

डडेल्धुराका ८८ जना कैदीले कोरोनाविरुद्धको खोप लगाए

जिल्ला कारागार डडेल्धुरामा रहेका ८८ जना कैदीबन्दीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । ...

डोल्पा जिल्लामा भारी वर्षातसँगै हिमपात

हिमाली जिल्ला डोल्पामा भारी वर्षात्सँगै हिमपात परेको छ । बिहीबार दिउँसोदेखिको बदलीसँगै रातिदेखि वर्षात् र हिमपात शुरु भएको हो । मौसममा अझै सुधार नभएकाले फेरी पनि हिमपात हुने सम्भावना देखिएको छ । ...

काठमाडौंमा इतिहासकै सबैभन्दा ठूलो सभा भएको ओलीको दाबी

नेकपा ओली समूहले आज काठमाडौंमा गरेको सभा इतिहासकै सबैभन्दा ठूलो भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् । ...

नेकपा ओली समूहको शक्ति प्रदर्शन हुँदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको आज नारायणहिटी अगाडि जनसभा हुँदैछ । ...

नेकपाको ओली समूहको जनसभामा समर्थकहरु पुग्ने क्रम जारी

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ¥यालीसहित सभास्थलमा समर्थकहरु पुग्ने क्रम सुरु भइरहेको छ । ...

दरवारमार्गमा (नेकपा) ओली पक्षको आमसभाको आयोजना हुँदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षले आज दरवारमार्गमा आयोजना गर्न लागेको आमसभाका कारण काठमाडौं उपत्यकाभित्र सवारी आवागमन प्रभावित भएको छ । ...

मकवानपुरमा छतबाट खसेर एक जनाको मृत्यु

मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टीप्यालेसको छतबाट खसेर आज एक जनाको ज्यान गएको छ । ...