१४ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   हेटौँडा सिमेन्ट चरम आर्थिक सङ्कटमा, सरकारको उदासिनताले उद्योग नै धरासायी हुने अवस्था ★   बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल, निसीखोला, तमानखोला र बडिगाडका स्थानीय प्रत्यक्ष लाभान्वित ★   दक्षिण कोरिया विमान दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ६२ पुग्यो, दुई जनाको जीवितै उद्धार ★   सैन्य कूटनीतिः नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि ★   कालिकोट केन्द्रबिन्दु भएर गयो भूकम्पको ★   ६० किलो सुन तस्करी प्रकरणस् दावासँग ‘कनेक्ट’ रहेका उच्च तहका नेताहरूमाथि कहिले हुन्छ छानबिन ? ★   ऐतिहासिक महत्वको पर्सागढी स्थानीयको अतिक्रमणमा ★   सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै ★   समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण ★   दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु ★   नेपाल अर्थोपेडिक्स अस्पतालको निःशुल्क स्वास्थ्य शिविर ★   व्यावसायिक प्याज खेतीमा जुट्दै किसान ★   राहत प्रक्रिया सजिलो बनाइदिन बाँकेका वन्यजन्तु पीडितको माग ★   सल्लेरीवासीलाई पानीको चिन्ता, ‘हिउँद नआए हुन्थ्यो लाग्छ’ ★   चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन ★   देशभरको मौसम सफा रहने पूर्वानुमान ★   पारस्परिक सद्भाव कायम गर्दै एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छः प्रधानमन्त्री ओली ★   सीमित स्रोत र साधनका बाबजुद पनि विकास भइरहेको छः मुख्यमन्त्री पाण्डे ★   समावेशितालाई व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड ★   अराजकताविरुद्ध सरकार कठोर निर्णय गर्नेछः मुख्यमन्त्री कार्की

प्रदेश

मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो

तनहुँ, मङ्सिर ११ गते । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा आगामी फागुन १ गतेसम्म म्याद भएको छ । यसअघिको म्याद गत वैशाख २ गते सकिएकामा ...

व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी

बाँके, मङ्सिर ११ गते । जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडाखेती (पानी उम्रिएर लहरोमा फल लाग्ने ) गरेर गाउँमा नै लाखौँ रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ । गाउँमा रहेको तलाउमा सिँगडाको व्यावसायिक ...

बेनीमा तीनवर्षदेखि ‘होम डेलिभरी’ शून्य

म्याग्दी, मङ्सिर ११ गते । म्याग्दीको बेनी नगरपालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ । घरमा नै शिशु जन्माउँदा आमा र शिशुको ज्यान खतरामा पर्नुका साथै महिलामा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमा नै ...

पूर्वीनाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी

झापा, मङ्सिर ११ गते । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजारको कृषि बाली भारत निर्यात भएको छ ।आयातको तुलनामा कृषि वस्तुको निर्यात सात ...

पर्सामा अपहरणमा संलग्न दुई आरोपित पक्राउ

पर्सा, मङ्सिर ११ गते । पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा संलग्न भनिएका दुई जना आरोपितलाई पक्राउ गरेको छ । कटहरिया नगरपालिका–६ रौतहतका शेख सा महमदले आफूलाई अपहरण गरेर फिरौती माग गरेको निवेदनका आधारमा ...

सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी

सोलुखुम्बु, मङ्सिर ११ गते । विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको हो ...

दूधबाट मात्रै भित्रिन्छ महिनाकै करोड

गण्डकी, मङ्सिर १० गते । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकको माछापुच्छ्रे एकता दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडबाट दैनिक आठ सय लिटर दूध पोखरा आइपुग्छ । त्योमध्ये सात सय लिटर दूध जिल्ला सहकारी सङ्घ लि, कास्कीद्वारा सञ्चालित ...

शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड

डोल्पा, मङ्सिर १० शे–फोक्सुण्डो गाउँपालिकाले खानेपानी, सिँचाइ, शौचालय, शिक्षा, स्वाथ्यलगायतका क्षेत्रलाई प्राथमिकता दिई बजेट व्यवस्था गरेको छ । साल्दाङस्थित गाउँ कार्यपालिकाको कार्यालयमा यही मङ्सििर ९ र १० गते बसको १६औँ हिउँदे गाउँसभाले पालिकावासीको मागलाई सम्बोधन ...

पुस्तकमा समेटियो १ सय ८ जना निवृत्त प्राध्यापकको जीवनी

गण्डकी, मङ्सिर १० गते । निवृत्त प्राध्यापक समाज, पोखराले सेवानिवृत्त प्राध्यापकको संक्षिप्त परिचयात्मक जीवनी तथा अनुभव समेटिएको पुस्तक ‘निवृत्त प्राध्यापक मञ्च, सङ्क्षिप्त जीवनी–एक’ प्रकाशन गरेको छ । समाजले २०८१ साउन महिनासम्म नेपालका विभिन्न विश्वविद्यालयहरूबाट निवृत्त ...

पुल नबन्दा स्थानीयलाई आवतजावतमा सास्ती

सप्तरी, मङ्सिर १० गते । सप्तरीको राजगढ गाउँपालिका–६ स्थित मुतनीखोलामा बरदाही र कुरनमा गाउँलाई जोड्ने पुलको निर्माण थालिएको एक दशकभन्दा बढी समय भइसक्दा पनि पुल बन्न सकेको छैन । पुल नबन्दा यस क्षेत्रका बासिन्दलाई आवतजावतमा ...