२३ जेठ २०८०, मङ्गलबार
जनकपुरधाम — मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने ...
२३ जेठ २०८०, मङ्गलबार
रुपन्देही — पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ ...
२२ जेठ २०८०, सोमबार
साङ्केतिक फाइल तस्वीरः सुरुङमार्गपोखरा — गण्डकी प्रदेश सरकारले पाँच सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । हिजो आईतबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा पाँच वटा सुरुङमार्गको सम्भाव्यता अभ्ययन ...
२२ जेठ २०८०, सोमबार
तस्वीरः मेलम्ची खानेपानी आयोजना ।काठमाडौं —मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत गरेको छ । मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा र पानी धमिलो हुँदा पनि काठमाडौं उपत्यकामा पानी नियमित ल्याउनका लागि मर्मत ...
२२ जेठ २०८०, सोमबार
फाइल तस्वीरभरतपुर — पश्चिम चितवनको मेघौलीको उच्च भाग विगत तीन वर्षअघिसम्म मरुभूमिजस्तै थियो । दिउँसोमा यहाँका बारीमा रुखो र फुस्रो धुलो उड्ने यस क्षेत्रका कृषकले हरियाली देख्न कि त निकुञ्ज जानुपथ्र्यो भने कि त बर्खानै ...
२२ जेठ २०८०, सोमबार
तस्वीरः ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रसिद्ध अकला मन्दिर ।गोरखा — भूकम्पले क्षति पुर्याएको गोरखाको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रसिद्ध अकला मन्दिर पुनःनिर्माणको काम अलपत्र परेको छ । गोरखा नगरपालिका–१४, स्थित गोप्लिङमा ...
२२ जेठ २०८०, सोमबार
साङ्केतिक तस्वीरपाल्पा —पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा जीप दुर्घटनामा परी चार जनाको मृत्युभएको छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप आईतबार साँझ सो स्थानामा दुर्घटना भएको ...
२२ जेठ २०८०, सोमबार
तस्वीरः सडक विस्तारका क्रममा भत्कायन थालिएका घरटहरा ।दमौली — पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको छ । सो बजारमा रहेको सडक मापदण्डभित्रका घरटहरा भत्काउन सुरु गरिएको हो । मुग्लिन ...
२१ जेठ २०८०, आइतबार
तस्वीरः कर्णाली प्रदेशसभासुर्खेत — कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । प्रदेशसभामा प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । ...
२१ जेठ २०८०, आइतबार
साङ्केतिक तस्वीरसर्लाही — सर्लाहीमा अत्यधिक गर्मी बढेपछि यहाँका विद्यालयहरु बन्द गरिएको छ । गर्मी बढेपछि जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका निमित्त ...