१० माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चालु आर्थिक वर्षको छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ★   इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल ★   ‘ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण जरुरी’ ★   लोक संस्कृतिको प्रवर्द्धनले समग्र देश विकासमा टेवा पुग्छः उपप्रधानमन्त्री सिंह ★   निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त हुँदैनः मुख्यमन्त्री पाण्डे ★   ‘वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा एकरुपता हुनुपर्छ’ ★   असनमा आगलागीबाट रु ३५ लाखको क्षति ★   समावेशी, उत्थानशील र जलवायुमैत्री खाद्य प्रणाली विकासका लागि सहकार्य आवश्यकः मन्त्री अधिकारी ★   नारीवादसम्बन्धी कला प्रदर्शनी माघ १२ गतेदेखि ★   स्रोतको वितरणमा समानतामा आधारित प्रणाली लागू ★   महाराष्ट्रः जलगाउँ रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो ★   अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार ★   दक्षिणी म्यानमामा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु ★   बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय ★   सभापति कप फुटबलः सङ्कटा क्लब विजयी ★   चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस ★   लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा राससको योगदान प्रशंसनीयः उपराष्ट्रपति यादव ★   प्रधानमन्त्री कप क्रिकेटः एपिएफ विजयी ★   अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक ★   इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति पक्राउ

प्रदेश

स्थानीय बासिन्दाद्वारा प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र

फाइल तस्वीर पोखरा — कास्कीमा सञ्चालित रुपाताल एकीकृत संरक्षण विकास परियोजना प्रभावित क्षेत्रका बासिन्दाले जग्गाको मुआब्जा र रोक्का रहेको जग्गा फुकुवाको माग गरेका छन् । सो क्षेत्रका स्थानीय बासिन्दाले बुधबार प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै ...

संविधानको मर्मस्वरुप सङ्घीयता कार्यान्वयन हुनुपर्छ : मुख्यमन्त्री शर्मा

कर्णाली — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सङ्घीयताको मर्मबमोजिम सङ्घीयता कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि संविधानले ...

गण्डकीमा ८५ पुल बने, ५३ निर्माणाधीन

फाइल तस्वीरगण्डकी — गण्डकी प्रदेश सरकारको लगानीमा पछिल्लो छ वर्षमा ८५ पक्की पुल बनेका छन् । सडक पुल कार्यक्रमअन्तर्गत पुल निर्माण भइरहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । सडकको पहुँच पुगे ...

केन्द्रीय प्रसारण लाइनको पर्खाइमा मामाङ्खे गाउँ

फुङ्लिङ — ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ र ६ का गाउँ विद्युत्विहीन भएको दुई वर्ष भएको छ । विद्युतगृह पहिराले बगाएसँगै गाउँले अहिले अन्धकारमा बस्न बाध्य भएको हुन् । विद्युत् उत्पादन गर्ने ठाउँ नै नभएसँगै अहिले केन्द्रीय ...

बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ

प्रतिकात्मक तस्वीरनुवाकोट — नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । पचपन्न वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई ...

थारु संस्कृति संरक्षणमा सक्रिय ‘प्रेम कुश्मी’

महेन्द्रनगर — कैलालीको लम्कीचुहा नगरपालिका–७ का ५४ वर्षीय प्रेम कुश्मी यतिबेला ‘थारू गाउँ’को अगुवाइ गर्दै महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा व्यस्त छन् । सत्र वर्षअघि टीकापुर महोत्सवबाट थारू कला, संस्कृति, ...

लोकतन्त्रको विशेषतालाई अगाडि बढाउनुपर्छ : नेता डा कोइराला

मोरङ — मुलुकमा प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेको गुराँस पुस्तकालय बरगाछी विराटनगरले आफ्नो ५४औँ स्थापाना दिवसको उपलक्ष्यमा सामाजिक तथा राजनीतिक क्षेत्रका दुई जना व्यक्तित्वलाई आज यहाँ सम्मान गरेको छ । ...

बजेटमाथि उत्पन्न भएको विवाद समाधान गर्न गठित समितिद्वारा सभामुख समक्ष प्रतिवेदन पेश

फाइल तस्वीरहेटौंडा — बागमती प्रदेशमा बजेट माथि उत्पन्न भएको विवादलाई समाधान गर्न गठित संसदीय विशेष समितिले आज मङ्गलबार आफ्नो प्रतिवेदन बुझाएको छ । प्रदेशसभाका सभामुख भुवन पाठकसमक्ष समितिले प्रतिवेदन बुझाएको हो । प्रतिवेदनले बजेट कार्यक्रमका ...

‘चलचित्र ‘गोर्खा वारियर’मा पुर्खाले भोगेका वास्तविक घटना चित्रण भएको छ’

खोटाङ — ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य कथामा आधारित नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’को विशेष च्यारिटी शो दिक्तेलमा सुरु गरिएको छ । ...

धुर्कोटको ‘विचित्र गुफा’मा विदेशी पर्यटक

गुल्मी — धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफामा पहिलो पटक विदेशी पर्यटक पुगेका छन् । धार्मिक एवं ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रुपमा पहिलोपटक १७ फ्रान्सेली नागरिक गुफा हेर्न पुगेका हुन् । यति धेरै सङ्ख्यामा बाह्य पर्यटकको ...