११ बैशाख २०७९, आइतबार
काठमाडौं – मधेश प्रदेशकी सांसद तथा पूर्वमन्त्री डिम्पल कुमारी झाको निधन भएको छ । क्यान्सर रोगबाट पीडित झाको आज आइतबार बिहान निधन भएको हो । सांसद झाको रानीवारीस्थित आफ्नै घरमा मृत्यु भएको हो । उहाँ ...
०२ बैशाख २०७९, शुक्रबार
फाइल तस्वीरजनकपुरधाम – जनकपुरधामसहित मिथिलाञ्चलमा शुक्रबार जुडशीतल पर्व मनाईँदैछ । यस अवसरमा मधेस प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदा समेत दिएको छ । वैशाख सङ्क्रान्तिको भोलिपल्ट शुक्रबार मनाइने यस पर्वमा घरका श्रेष्ठ व्यक्तिबाट सबैको टाउकोमा पानी ...
२९ चैत २०७८, मङ्गलबार
सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका– १२ स्थित पूर्व–पश्चिम लोकमार्गअन्तर्गत फुलजोरमा आज तीर्थयात्रु चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित २५ जना घाइते भएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ । प्रहरीका अनुसार बसमा सवार ...
२९ चैत २०७८, मङ्गलबार
धनुषा – भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख सुनिल कुमार झा घुस रकमसहित पक्राउ पर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले झालाई पाँच लाख घुस रकमसहित पक्राउ गरेको हो । ...
२७ चैत २०७८, आइतबार
फाइल तस्वीररौतहट – राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको संरक्षणमा सबै पक्षले सहकार्य गर्नुपर्ने बताउनु भएको छ । रौतहटस्थित माधवनारायण नगरपालिका–३ मा सञ्चालनमा आएको गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गर्ने क्रममा राष्ट्रपति भण्डारीले यस्तो धारणा व्यक्त गर्नु ...
२० चैत २०७८, आइतबार
धनुषा – सत्ता गठबन्धनमा आवद्ध दलले मधेस प्रदेशमा चुनावी तालमेल गर्ने तयारी सुरु गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने तयारी स्वरुप सत्तारूढ दलको मधेस प्रदेश स्तरीय बैठक आज ...
१९ चैत २०७८, शनिबार
ढल्केवर – भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म सञ्चालन हुने रेल सेवाको आज उद्घाटन हुँदैछ । उद्घाटनको सम्पूर्ण तयारी पुरा भएको छ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा भर्चुअल माध्यमबाट ...
१३ चैत २०७८, आइतबार
फाइल तस्वीरसप्तरी — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय सदस्य विजयकुमार यादव नेपाली काँग्रेस प्रवेश गरेका छन् । सप्तरी–१ तिरहुत गाउँपालिका निवासी यादव काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार काँग्रेस प्रवेश गरेका हुन् ।यादवलाई काँग्रेस सभापति ...
१३ चैत २०७८, आइतबार
फाइल तस्वीरजनकपुरधाम – सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आइतवार पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना ४ ख ...
१३ चैत २०७८, आइतबार
फाइल तस्वीरपर्सा — नेपालबाट भारत लैजाँदै गरेको दुईवटा हात्तीलाई पर्सा प्रहरीले पकहामैनपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमाबाट नियन्त्रणमा लिएको छ । चितवनको सौराहाबाट बेच्नका लागि भारत लैजान लागेको दुईवटा हात्ती नियन्त्रणमा लिइएको पर्साका एसपी रमेश बस्नेतले ...