२८ बैशाख २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला ★   ‘ट्रक’को ठक्करबाट स्कुटी चालकको मृत्यु ★   विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर ★   योजनाको प्राथमिकीकरण होइन, समस्याको प्राथमिकीकरण गर्नुपर्छः सांसद जगतबहादुर पार्की ★   ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै ७३ वर्षीय विष्ट ★   पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी ★   शालग्राम महोत्सवः धार्मिक पर्यटनको विकासमा जोड ★   ‘टिपर’ दुुर्घटनामा चालकको मृत्यु ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   आजको मौसम पूर्वानुमानः पहाडी भू भागमा आंशिक बदली हुने ★   चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …. ★   गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण ★   दही र महीको माग बढ्दै ★   लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन ★   जलवायु सङ्कट समाधानमा साझा धारणा बनाउन सगरमाथा संवादः मन्त्री शाही ★   सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गरिने ★   बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ ★   देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो योः सभामुख घिमिरे ★   ‘आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं’

मधेस प्रदेश

सुरु हुने भयो रामनाथ मुखियाको उपचार

जनकपुरधाम — आर्थिक अभावमा पाँच वर्षदेखि उपचारयबिहीन हुनुभएका महोत्तरी लोहरपट्टि नगरपालिका–९ बिनका रामनाथ मुखियाको अब भने उपचार हुनेभएको छ । दश/बाह्र वर्षको उमेरदेखि हर्मोनमा गडबडी हुँदा सुन्निने र शरीर फुल्ने रोगबाट पीडित उहाँ पछिल्लो समय ...

अतिक्रमित जग्गा खोज्दै वीरगञ्ज महानगर, एक सय बिघाभन्दा बढी जग्गा आफ्नो अधिनमा ल्याउन सफल

वीरगञ्ज — अतिक्रमित सार्वजनिक जग्गा खोज्ने अभियान सुरु गरेको वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्रका २८ सार्वजनिक पोखरी तथा एक सय बिघाभन्दा बढी जग्गा आफ्नो अधिनमा ल्याउन सफल भएको छ । महानगर क्षेत्रभित्र सार्वजनिक पोखरी तथा जग्गा ...

किसानलाई कृषि सामग्री वितरण

महोत्तरी — महोत्तरीको मटिहानी नगरपालिकाले किसानलाई सहयोगी कृषि सामग्री वितरण गरेको छ । तरकारी बालीको नयाँ पकेट कार्यक्रमअन्तर्गत मटिहानी–६ का ४० किसानलाई नगरपालिकाको कृषि शाखाले कृषि सामग्री वितरण गरेको हो । किसानलाई सिँचाइ प्रयोजनका लागि ...

उत्तिममानको पीडा– उपचारमै सकियो सम्पत्ति, हलुङ्गो जीवन बाँच्ने उहाँको सपना केवल कल्पनामै सीमित

जनकपुरधाम — उमेरले ७० पुग्न लाग्दै गर्दा कुन बुबाको चाहना नहोला र दुःख बिसाउने र सुखको श्वास फेर्ने । जीवनको उत्तरार्द्धमा सन्तानलाई सबै जिम्मा लगाएर हलुङ्गो जीवन बाँच्ने धेरैको सपना पनि हुन्छ । यस्तै चाहना ...

धनुषाका पाँच पालिकाले बजेट ल्याउन सकेनन्

फइल तस्वीरधनुषा — धनुषाका पाँच स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेनन् । बजेट बाँडफाँटमा विवाद भएपछि पाँच पालिकाले बजेट ल्याउन नसकेका हुन्।यही असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याइसक्ने कानुनी प्रावधान भए पनि ...

जनकपुरधाम उपमहागरद्वारा फोहर सङ्कलन र व्यवस्थापनमा विशेष जोड

जनकपुरधाम — मधेस प्रदेशको राजधानीसमेत रहेको धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फोहरमैला सङ्कलन तथा व्यवस्थापनमा विशेष जोड दिएको छ । आज दशौँ नगरसभामा उपमहानगर प्रमुख मनोजकुमार साहले प्रस्तुत गर्नुभएको आगामी आर्थिक ...

मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणाको तयारी

जनकपुरधाम — मधेस प्रदेशको शतप्रतिशत गाउँबस्तीमा विद्युत् सेवा पुगेको छ । प्रदेशका सबै टोलबस्तीमा विद्युत् सेवा पुगेसँगै मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी गरिएको हो । ...

मधेस प्रदेशसभाका पाँच समितिमा सभापति चयन, तीन महिला

महेन्द्रन-गरमधेस प्रदेशसभा अन्तर्गतका सात विषयगत समितिमध्ये पाँच समितिले सभापति पाएका छन् । तीमध्ये तीन समितिमा महिला सभापति चयन हुनुभएको छ । ...

बजेट ल्याउने अन्तिम तयारीमा मधेस प्रदेश सरकार

धनुषा — मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याउने बजेटको तयारी गर्ने अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउने तयारी ...

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन

महेन्द्रनगर — मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन भएको छ । करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा साहको आज बिहान निधन भएको हो । उपकुलपति साह दुई महिनादेखि ...