०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल ★   मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार ★   सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल ★   तनहुँमा पनि स्ट्रबेरीखेती ★   धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ ★   नवलपरासीका नौ स्थानमा डिप ट्युबेल जडान गरिँदै ★   सङ्घीयता स्वीकारे पनि मानसिकतामा अझै एकात्मक शासन व्यवस्था कायम रहँदा अन्तरद्वन्द्व छः मुख्यमन्त्री लामा ★   त्रियुगा नगर अस्पताल सञ्चालन ★   शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै ★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा ★   पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण ★   बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव ★   अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस ★   देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा हल्का वर्षा ★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान

मधेस प्रदेश

शपथग्रहण रोकिएका प्रदेशसभा दुई जना सदस्यले आज लिए शपथ

फाइल तस्वीरधनुषा – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट समानुपातिक प्रणालीबाट निर्वाचित दुई जना सांसद्ले शपथ लिएका छन् । मधेश प्रदेशको प्रदेशसभा सचिवालयमा आयोजित एक कार्यक्रमबीच नेकपा माओवादी केन्द्रकी मालाकुमारी कर्ण र रैजी हैदरले आज पद ...

एक लाख ४६ सवारी साधन कारबाहीमा

वीरगञ्ज — मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा एक लाख ४६ हजारभन्दा बढी सवारी साधान कारबाहीमा परेका छन् । सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले विभिन्न कसुरमा ...

वसन्तपञ्चमी नजिकिँदै गर्दा सरस्वतीको मूर्तिमा सीप निखार्ने चटारो

महोत्तरी – मधेस प्रदेशको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले वसन्त उत्सवको उल्लास छ । श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी पर्वका लागि समाजमा सबै आ–आफ्नो क्षेत्रका काम हेर्दैछन् । यस पर्वमा मिथिलाका कुम्हाल जाति समुदाय अहिले सरस्वतीको मूर्तिमा आफ्नो ...

गृहमन्त्रीको राजीनामा माग गर्दै जनकपुरधाममा प्रदर्शन

धनुषा —उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै जनकपुरधाममा प्रदर्शन गरेका छन् । भारत गएका दुई जना युवाको अपहरणपछि हत्या भएपछि आज सोमबार बिहान मृतकका आफन्त तथा स्थानीयले गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गरेका ...

आफन्त भेट्न गएका दुई नेपालीको अपहरण गरी हत्या

साङ्केतिक तस्वीरजनकपुरधाम — धनुषाको जनकपुरधामका दुई युवाको अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको भारतमा हत्या भएको हो । उनीहरु दुवैजना ...

ख्यातिप्राप्त भोजपुरे खुकुरी माग बढ्यो, कालीगढको अभाव

भोजपुर — ख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमासमेत हुने गरेको छ । यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ । देश, विदेशमा पहिचान बनाएको भोजपुरे ...

४३ वर्षीय धनबहादुर चौधरी उपचार खर्च नपाएर एक महिनादेखि ओछ्यान

कञ्चनपुर — कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका ४३ वर्षीय धनबहादुर चौधरी उपचार खर्च नपाएर एक महिनादेखि ओछ्यान पर्नुभएको छ । आन्द्रामा अबुद्र्धरोग (क्यान्सर) लागेका उहाँको आर्थिक अवस्था कमजोर हुँदा उपचार खर्च जुटाउन सक्नुभएको छैन । “आन्द्रामा समस्या ...

कृषि व्यावसायमा रमाउँदै युवा : वीरेन्द्र चौधरी

कञ्चनपुर, —वैदेशिक रोजगारबाट फर्केर शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरी व्यावसायिक तरकारी खेतीमा संलग्न हुँदै आउनुभएको छ । साउदी अरेबियाको गर्मीमा काम गर्दागर्दै बिरामी भएर घर फर्केका उहाँ उपचारपछि स्वास्थ्यलाभ गरेपछि तरकारी खेतीमा लाग्नुभएको हो । ...

अस्पतालका सेवा गुणस्तरीय र नियमित भएपछि उपचारमा सहज हुने आश

महोत्तरी — सरकारी स्वास्थ्य संस्थाको सेवाप्रति आमरूपमा निराशा बढेकै बेला महोत्तरीको बर्दिबास अस्पतालप्रति भने सर्वसाधारणको भरोसा बढ्न थालेको छ । बर्दिबास–२ बुद्धचोकस्थित बर्दिबास अस्पतालले एकपछि अर्को गर्दै २६ वटा सेवालाई नियमित गरेपछि गुणस्तरीय उपचार सेवा ...

मधेस प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

फाइल तस्वीरजनकपुरधाम — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ । जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता यादवलाई बुधबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिनुभएको ...