०४ जेठ २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण ★   परराष्ट्रमन्त्री राणा र जापानका उपविदेशमन्त्रीबीच शिष्टाचार भेटवार्ता ★   अध्यक्ष नेपालद्वारा मदन भण्डारीको योगदानको स्मरण ★   खुकुरी प्रहारबाट दुई जना घाइते ★   देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छः प्रधानमन्त्री ओली ★   वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता ★   प्रधानमन्त्रीसँग जापानका उपपरराष्ट्रमन्त्रीको शिष्टाचार भेट ★   महामन्त्री शर्माको संयोजनमा सगरमाथा आधारशिविरमा विशेष संवाद ★   जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड ★   जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्योः महासचिव पोखरेल ★   गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा ★   जनबलमा सत्तामा पुगेको अध्यक्ष दाहालको दाबी ★   हिमाली क्षेत्रले जलवायु परिवर्तनका असर भोग्नु परिरहेको छः वनमन्त्री शाही ★   ‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम ★   गाउँ–गाउँका किसानको पहुँचमा आधुनिक कृषियन्त्र ★   कामपाले माग्यो सीप मेलाका लागि आवेदन ★   कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह ★   मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान: प्रधानमन्त्री ★   संसद् भवनको लोल्से हलमा काङ्ग्रेस संसदीय दलको बैठक बस्दै ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

मधेस प्रदेश

‘स्टार्टअप’का कार्यक्रम महिलालाई लक्षित गरेर अघि बढाउनुपर्छः मुख्यमन्त्री सिंह

पर्सा, कात्तिक २४ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले ‘स्टार्टअप’ तथा नवउद्यमीलाई प्रोत्साहन गर्ने नीति प्रदेश सरकारको रहेको जानकारी दिनुभएको छ । ...

कुस्ती मधेसको पहिचान र अस्मिताको प्रतीक : मन्त्री यादव

पर्सा, कात्तिक २३ गते । खानेपानीमन्त्री प्रदीप यादवले कुस्ती मधेसको संस्कृति, परम्परा र इतिहाससँग जोडिएको खेल भएको बताउनुभएको छ । वीरगञ्जमा आज आयोजित विराट कुस्ती प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मन्त्री यादवले कुस्ती मधेसको संस्कृति, परम्परा र ...

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर हर्षोल्लासकासाथ मनाइयो छठ

पर्सा, कात्तिक २२ गते । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पर्सामा छठ पर्व हर्षोल्लाससहित मनाइएको छ । आज यहाँ जिल्लाका पोखरी, तलाउ तथा नदी किनारामा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थितिमा छठ मनाइएको हो । ...

वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो

पर्सा, कात्तिक २१ गते । औद्योगिक तथा आर्थिक नगरी वीरगञ्जमा छठ पर्वका लागि आवश्यक सामान किनबेच गर्नेको घुइँचो लागेको छ । हाल वीरगञ्जको मीनाबजार, घण्टाघर, रेल्वेरोड, अटोरिक्सा स्टेसन, माईस्थानलगायतका स्थानमा सडकमै छठका सामान किनबेच गर्नेको ...

सामा–चकेवाः दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र भातृत्वको उत्सव

धनुषा, कात्तिक २१ गते । सामा–चकेवा मैथिली संस्कृतिको महत्वपूर्ण पर्वका रुपमा रहेको छ । यसलाई दाजुभाइ र दिदीबहिनीबीचको गाढा प्रेम, समर्पण र एकताको प्रतीक मानिन्छ । यो पर्व मिथिलाञ्चल क्षेत्रका महिलाले छठपछिको पाँचौंँ दिन अर्थात् ...

लक्ष्मीनारायण मठका हरिणको उद्यानमा व्यवस्थापन

महोत्तरी, कात्तिक २१ गते । लक्ष्मीनारायण मठमा पालिएका हरिणले अब फराकिलो आफ्नै नामको उद्यान पाएका छन् । मठका हरिणलाई मङ्गलबार मटिहानीमा नवनिर्मित ‘हरिण पार्क’ मा सारेर व्यवस्थित गरिएको हो । हरिणका लागि ‘पार्क’ मटिहानी नगरपालिकाको ...

उखु पेलेर सख्खर बनाउन व्यस्त महोत्तरीका किसान

महोत्तरी, कात्तिक २० गते । महोत्तरीका किसान उखु पेलेर सख्खर बनाउने काममा व्यस्तछन् । जिल्लाका चिनी उद्योगमा उखु क्रसिङको अत्तोपत्तो नभएपछि किसानले धमाधम उखु पेल्न थालेका हुन् । चिनी उद्योगले कहिले क्रसिङ सुरु गर्ने भन्ने ...

हर्सोल्लाषपूर्वक मनाइने छठ पर्व सुरु, आज नहाय खाय

धनुषा, कात्तिक २० गते । आस्थाको पर्व छठका लागि जनकपुरधामका पोखरीहरूलाई आकर्षक रुपमा सजाइएको छ । जनकपुरधामलगायत मधेशमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्व सुरु भएको छ । अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारिक ...

छठ पर्वलाई लक्षित भारतबाटमात्रै पाँच करोड रुपैयाँ बराबरको केरा

फाइल तस्वीरधनुषा, कात्तिक १९ गते । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र पाँच करोड रुपैयाँ बराबरको केरा आयात गरिएको छ । छठ पर्वलाई लक्षित गरी उक्त रकमको केरा भारतबाट आयात भएको हो । छठ ...

मरिक समुदाय छठका लागि बाँसका सामग्री बनाउन व्यस्त

सुनसरी, कात्तिक १८ गते । सुनसरी हरिनगर गाउँपालिका–२ का भट्टाई मरिक एकाबिहानै हातमा बाँस र दाउ (खुर्पाजस्तो हतियार) लिएर घरबाट निस्किनुहुन्छ । त्यसलाई आवश्यकताअनुसार काट्नुहुन्छ, अनि काममा लाग्नुहुन्छ । स्थानीय गीता मरिकलाई पनि कतिबेला बिहान ...