०१ जेठ २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ? ★   घुम्टोमा घण्टाघरः मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग ★   ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु ★   प्रतिनिधिसभाको बैठक बस्दै, भूमि सम्बन्धी विधेयक प्रस्तुत गरिने कार्यसूची ★   निर्णयको मूल थलो सिंहदरबार कि दलालको बैठक ? ★   काठ आयात प्रतिस्थापनमा जोड ★   दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार ★   ‘सिनेपा’ को निर्माण आरम्भः चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति–प्रधानमन्त्री ★   गरिबीको रेखामुनि रहेका २० प्रतिशत जनतालाई त्यसबाट उठाउनेगरी बजेट बन्नुपर्ने ★   प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको घोषणा ★   अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा ★   कारको ठक्करबाट एक बालकको मृत्यु ★   मुलुकको आर्थिक विकासका समस्या समाधान गर्ने खालको बजेट आउनुपर्ने सांसद विष्टको माग ★   प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट ★   कैदीबन्दीको मानव अधिकारप्रति सरकार संवेदनशीलः गृहमन्त्री लेखक ★   महँगी बढेकाले बजार अनुमगन गर्न सांसदको आग्रह ★   अधिक प्रतिफल दिनेगरी स्रोत परिचालन गर्न सांसद कार्कीको आग्रह ★   शेर्पा भाषामा बौद्ध शिक्षा पठनपाठन सुरु ★   प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने ★   ‘खेलमा अग्रस्थानमा पुग्न समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्न जरुरी’

बागमती प्रदेश

भरतपुरमा सत्ता गठबन्धनकी उम्मेदवार दाहाल १ हजार ७ सय १२ मतले अगाडि

चितवन – भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले फराकिलो मतान्तरसहित अग्रता कायम राख्नुभएको छ । २७ हजार ४ सय ३८ मतगणना हुँदा रेनुले ९ हजार ९ सय ७० मत प्राप्त गर्नुभएको छ भने ...

बाबुरत्नद्वारा वडाध्यक्ष जितेसँगै खानेपानीको समस्या निराकरण गर्ने प्रतिबद्धता

ललितपुर– ललितपुर महानगरपालिकाको वडा नम्बर ८ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका बाबुरत्न महर्जन विजयी हुनुभएको छ । उहाँ १ हजार ५ सय १६ मतसहित विजयी हुनुभएको हो । २ सय ९४ मतान्तरसहित उहाँले एमालेका राजमान महर्जनलाई ...

ललितपुर महानगरको दुईवटा वडामा एसको जित हात

ललितपुर – ललितपुर महानगरपालिका वडा नम्बर ३ मा पनि नेकपा एकीकृत समाजवादीले वडाध्यक्षमा जित हाँसिल गरेको छ । एसका उम्मेदवार श्रीगोपाल महर्जन १ हजार ५ सय २५ मतका सहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी ...

काठमाडौंको मतगणना रोचक बन्दै, बालेनलाई पछ्याउँदै सिंह र स्थापित

काठमाडौं – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले दोब्बर मतले अग्रता बढाइरहेका छन् । १२ बजेसम्म प्राप्त मतपरिणाम अनुसार शाहले २ हजार ६ सय १ मत प्राप्त गर्दा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ४ ...

भरतपुर महानगरको प्रारम्भिक मतगणनामा रेणु दाहालको अग्रता

फाइल तस्वीरकाठमाडौं– सर्वाधिक चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनाको प्रारम्भिक नतिजा अनुसार मेयरकी प्रत्यासी रेणु दाहालले अग्रता लिएकी छन् । प्राप्त विवरण अनुसार रेणुले ६३ मत प्राप्त गरेकी छन् भने एमालेका विजय सुवेदीले ३७ ...

ललितपुर महानगरपालिकाको मतगणना सुरु, काठमाडौंमा बालेनको अग्रता

फाइल तस्वीरकाठमाडौं – ललितपुर महानगरपालिकामा मतगणना गर्ने काम सुरु भएको छ । जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना गर्ने काम सुरु भएको हो । दलका प्रतिनिधि समयमा नआइपुगेकोले मतगणना केही समय ढिलाइ हुन गएको थियो ...

टाटासुमो र तीर्थयात्री बोकेको बस एकआपसमा ठोकिँदा ५ जनाको मृत्यु, १८ जना घाइते

साङ्केतिक तस्वीरधुलिखेल – भारतीय तीर्थयात्रु बोकेको यात्रुवाहक बस र टाटासुमो एकआपसमा ठोकिएर दुर्घटनामा परेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ स्थित वीपी राजमार्गमा दुर्घटनामा परेको हो । काठमाडौंबाट काभ्रेपलाञ्चोक हुँदै तीर्थयात्री बोकेर ...

आगामी बिहीबार चुनावीसभा हुँदै, प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरुद्वारा सम्बोधन गरिने

चितवन – भरतपुरमा सत्ता गठबन्धनले पर्सि अर्थात आगामी बिहीबार चुनावीसभा गर्ने भएका छन् । वैशाख २२ मा चुनावी सभा गर्न लागिएको मेयर उम्मेदवार रेनु दाहालको सचिवालयले जनाएको छ । यहाँ मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी ...

ट्याङ्करको ठक्करले साइकलयात्रीको मृत्यु

चितवन – भरतपुर महानगरपालिकाको भित्रि सडकमा दूध बोकेको ट्याङ्करले साइकलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ शान्ति मार्गमा भोजाडबाट विशालचोकतर्फ आउँदै गरेको बा २ क ४५७५ नं को ट्याङ्करले सोही दिशाबाट आउँदै गरेको ...

कमलनगर चोकमा आगलागी, पाँचवटा भन्दा बढी पसलमा क्षति

चितवन – चितवनको भरतपुरस्थित कमलनगर चोकको चारतले घरमा आगलागी भएको छ । भरतपुर महानगरपालिका–३ स्थित तुलसीराम सापकोटाको चारतले घरमा गएराति आगो लागेको हो । गएरातिदेखि लागेको सो आगो आज बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ...