०१ जेठ २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत ★   संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्रसारण) ★   प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती ★   मखनटोलमा लागेको आगो निभाइयो ★   बजेटमा लैङ्गिक समावेशीकरणलाई ध्यान दिन माग ★   सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ? ★   घुम्टोमा घण्टाघरः मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग ★   ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु ★   प्रतिनिधिसभाको बैठक बस्दै, भूमि सम्बन्धी विधेयक प्रस्तुत गरिने कार्यसूची ★   निर्णयको मूल थलो सिंहदरबार कि दलालको बैठक ? ★   काठ आयात प्रतिस्थापनमा जोड ★   दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार ★   ‘सिनेपा’ को निर्माण आरम्भः चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति–प्रधानमन्त्री ★   गरिबीको रेखामुनि रहेका २० प्रतिशत जनतालाई त्यसबाट उठाउनेगरी बजेट बन्नुपर्ने ★   प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको घोषणा ★   अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा ★   कारको ठक्करबाट एक बालकको मृत्यु ★   मुलुकको आर्थिक विकासका समस्या समाधान गर्ने खालको बजेट आउनुपर्ने सांसद विष्टको माग ★   प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट ★   कैदीबन्दीको मानव अधिकारप्रति सरकार संवेदनशीलः गृहमन्त्री लेखक

बागमती प्रदेश

एमालेको विरोधले बजेट अधिवेशन अवरुद्ध

फाइल तस्वीरमकवानपुर – बागमती प्रदेशसभाको बजेट अधिवेशनको बैठक अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बैठक सुरु हुनेवित्तिकै अवरोध गरेपछि केही समयका लागि बैठक स्थगित भएको हो । प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक ...

सम्भावित दुर्घटनाको जोखिमलाई ध्यानदिंदै मेलम्ची खानेपानीको मूल ढोका बन्द

फाइल तस्वीर काठमाडौं – मेलम्ची खानेपानी आयोजनाले सुरुङमार्ग मार्फत् सुन्दरीजलमा पठान्तरण गर्नेकाम रोकिएको छ । वर्षात्को समयलाई ध्यान दिंदै सम्भावित दुर्घटनाबाट जोगिनका लागि सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका (गेट) बन्द गरेको हो । पठान्तरणको काम ...

बागमती प्रदेश प्रमुखद्वारा आज प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

फाइल तस्वीरहेटौडा– केन्द्रीय सरकारले हिजो जेठ १५ गते आइतबार आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सहितको बजेट सार्वजनिक गरेलगतै बाग्मती प्रदेश सरकारले आज सोमबार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको ...

काठमाडौं महानगरका मेयर, उपमेयरलगायतका जनप्रतिनिधिले आज शपथ लिंदै

फाइल तस्वीरकाठमाडौं – निर्वाचनको नतिजा सार्वजनिक भएको पाँच दिनपछि आज सोमबार काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह र उपमेयर सुनिता डङ्गोल सहितका जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । काठमाडौं ...

बालेन्द्र साहको विजय जुलुसले महानगरपालिकामा परिक्रमा गर्दै, खुलामञ्चमा विजयसभा गर्ने

फाइल तस्वीरकाठमाडौं – देशकै राजधानी र ठूलो महानगरमानिने काठमाडौं महानगरपालिकाको मेयरमा पहिलो पटक स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित हुनुभएको छ । नवनिर्वाचित साहले नेपाली काङ्ग्रेसकी सिर्जना सिंहलाई फराकिलो मतान्तरले पराजित गर्दै काठमाडौंको नगरप्रमुख बन्नु भएको ...

इञ्जिनियर बालेन्द्र साह काठमाडौंको नगरप्रमुख बन्ने निश्चित, औपचारिक घोषणा हुन बाँकी

फाइल तस्वीरकाठमाडौं – काठमाडौं महानगरपालिकाको मत गणनाको कार्य अझै जारी छ । आज साँझसम्ममा यस महानगरको जित हारको औपचारिक नतिजा सार्वजनिक हुने बलियो आधार देखिंदै गर्दा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो सुरुदेखिको अग्रतालाई ...

ललितपुरका चिरिबाबुद्वारा दोस्रो कार्यकालको पदभार ग्रहण

ललितपुर – ललितपुर महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख चिरिबाबु महर्जनले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले नगर प्रमुख महर्जनलाई आज बुधबार पद तथा गोपनीयता शपथ गराउनु भएको हो । ललितपुर ...

काठमाडौंमा बालेन्द्र विजय उन्मुख, भारी मतको अग्रता

फाइल तस्वीर ।काठमाडौं – देशकै ठूलो र पूरानो काठमाडौं महानगरपालिकाको मत गणनाको नतिजा सुन्न अझै दुई दिन पर्खनु भने छ । महानगरपालिकाको मत गणनाको काम भैरहेको छ । प्राप्त पछिल्लो मत गणनाको तथ्याङ्क अनुसार मेयर ...

भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने नवनिर्वाचित मेयरको उद्घोष

फाइल तस्वीरचितवन – भरतपुर महानगरपालिकाको नगरप्रमुखमा विजयी भएपछि रेणु दाहालले आफ्नो अघिल्लो कार्यकालमा थालनी गरेका बाँकी कामहरुलाई पूरा गर्ने र महानगरवासीहरुको काम गर्न निरन्तर खटिने बताउनु भएको छ । आगामी पाँच वर्षको लागि मेयरमा निर्वाचित ...

भरतपुर महानगरको मेयरमा दाहाल र उपमेयरमा अधिकारी विजयी

चितवन – भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारको विजयी भएको छ । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल र उपप्रमुखमा नेपाली काङ्ग्रेसका चित्रसेन अधिकारी विजयी हुनुभएको हो । महानगर प्रमुख दाहालले निकटतम् ...