०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल

बागमती प्रदेश

काठमाडौं महानगरका मेयर, उपमेयरलगायतका जनप्रतिनिधिले आज शपथ लिंदै

फाइल तस्वीरकाठमाडौं – निर्वाचनको नतिजा सार्वजनिक भएको पाँच दिनपछि आज सोमबार काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह र उपमेयर सुनिता डङ्गोल सहितका जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । काठमाडौं ...

बालेन्द्र साहको विजय जुलुसले महानगरपालिकामा परिक्रमा गर्दै, खुलामञ्चमा विजयसभा गर्ने

फाइल तस्वीरकाठमाडौं – देशकै राजधानी र ठूलो महानगरमानिने काठमाडौं महानगरपालिकाको मेयरमा पहिलो पटक स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित हुनुभएको छ । नवनिर्वाचित साहले नेपाली काङ्ग्रेसकी सिर्जना सिंहलाई फराकिलो मतान्तरले पराजित गर्दै काठमाडौंको नगरप्रमुख बन्नु भएको ...

इञ्जिनियर बालेन्द्र साह काठमाडौंको नगरप्रमुख बन्ने निश्चित, औपचारिक घोषणा हुन बाँकी

फाइल तस्वीरकाठमाडौं – काठमाडौं महानगरपालिकाको मत गणनाको कार्य अझै जारी छ । आज साँझसम्ममा यस महानगरको जित हारको औपचारिक नतिजा सार्वजनिक हुने बलियो आधार देखिंदै गर्दा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो सुरुदेखिको अग्रतालाई ...

ललितपुरका चिरिबाबुद्वारा दोस्रो कार्यकालको पदभार ग्रहण

ललितपुर – ललितपुर महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख चिरिबाबु महर्जनले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले नगर प्रमुख महर्जनलाई आज बुधबार पद तथा गोपनीयता शपथ गराउनु भएको हो । ललितपुर ...

काठमाडौंमा बालेन्द्र विजय उन्मुख, भारी मतको अग्रता

फाइल तस्वीर ।काठमाडौं – देशकै ठूलो र पूरानो काठमाडौं महानगरपालिकाको मत गणनाको नतिजा सुन्न अझै दुई दिन पर्खनु भने छ । महानगरपालिकाको मत गणनाको काम भैरहेको छ । प्राप्त पछिल्लो मत गणनाको तथ्याङ्क अनुसार मेयर ...

भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने नवनिर्वाचित मेयरको उद्घोष

फाइल तस्वीरचितवन – भरतपुर महानगरपालिकाको नगरप्रमुखमा विजयी भएपछि रेणु दाहालले आफ्नो अघिल्लो कार्यकालमा थालनी गरेका बाँकी कामहरुलाई पूरा गर्ने र महानगरवासीहरुको काम गर्न निरन्तर खटिने बताउनु भएको छ । आगामी पाँच वर्षको लागि मेयरमा निर्वाचित ...

भरतपुर महानगरको मेयरमा दाहाल र उपमेयरमा अधिकारी विजयी

चितवन – भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारको विजयी भएको छ । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल र उपप्रमुखमा नेपाली काङ्ग्रेसका चित्रसेन अधिकारी विजयी हुनुभएको हो । महानगर प्रमुख दाहालले निकटतम् ...

पदभार ग्रहण गरेकै दिन मेयर लामाले गरिन जनमुखी कामको थालनी

फाइल तस्वीर मकवानपुर – हेटौंडा उपमहानगरपालिकाको नवनिर्वाचित मेयर मीनाकुमारी लामाले पदभार ग्रहण गर्दै नगरभित्रका अति विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने पहिलो जनमुखी निर्णय गर्नुभएको छ । नगरक्षेत्रभित्रका एक हजार ५ सय ४१ अति विपन्न ...

भरतपुर अपडेट : रेणु र चित्रसेन आफ्ना निकटतम प्रतिस्पर्धीलाई पछि पार्दै विजय उन्मुख

फाइल तस्वीरचितवन – वैशाख ३० गतेसम्पन्न स्थानीय निर्वाचन अन्तगर्त भरतपुर महानगरपालिकाको मतगणनाको नतिजा आउन अझै बाँकी छ । पछिल्लो मतगणनाको प्राप्त विवरण अनुसार उक्त महानगरपालिकाको मेयर तथा उपमेयर पदमा क्रमशः नेकपा माओवादी केन्द्रकी रेणु दाहाल ...

काठमाडौं महानगरमा बालेन्द्र फराकिलो मतान्तरले अगाडि

फाइल तस्वीरकाकाठमाडौं – काठमाडौं महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अग्रस्थानमा रहनु भएको छ । महानगरको १ लाख २८ हजार ४ सय ८५ मत गणना हुँदा मेयर पदका उम्मेदवार साहले ...