०१ जेठ २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रतिनिधिसभाको बैठक बस्दै, भूमि सम्बन्धी विधेयक प्रस्तुत गरिने कार्यसूची ★   निर्णयको मूल थलो सिंहदरबार कि दलालको बैठक ? ★   काठ आयात प्रतिस्थापनमा जोड ★   दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार ★   ‘सिनेपा’ को निर्माण आरम्भः चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति–प्रधानमन्त्री ★   गरिबीको रेखामुनि रहेका २० प्रतिशत जनतालाई त्यसबाट उठाउनेगरी बजेट बन्नुपर्ने ★   प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको घोषणा ★   अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा ★   कारको ठक्करबाट एक बालकको मृत्यु ★   मुलुकको आर्थिक विकासका समस्या समाधान गर्ने खालको बजेट आउनुपर्ने सांसद विष्टको माग ★   प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट ★   कैदीबन्दीको मानव अधिकारप्रति सरकार संवेदनशीलः गृहमन्त्री लेखक ★   महँगी बढेकाले बजार अनुमगन गर्न सांसदको आग्रह ★   अधिक प्रतिफल दिनेगरी स्रोत परिचालन गर्न सांसद कार्कीको आग्रह ★   शेर्पा भाषामा बौद्ध शिक्षा पठनपाठन सुरु ★   प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने ★   ‘खेलमा अग्रस्थानमा पुग्न समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्न जरुरी’ ★   प्रतिनिधिसभा बैठक प्रारम्भ (प्रत्यक्ष प्रसारण) ★   कूटनीतिक अभियानका बीच सम्झौताको उद्देश्यले खाडी जाँदै ट्रम्प ★   शताब्दीपुरुष जोशीको सालिक अनावरण

बागमती प्रदेश

दैनिक बीस हजार लिटर दूध सङ्कलन

मकवानपुर — हेटौँडा दुग्ध वितरण आयोजनाले तराईका जिल्लाबाट अहिले दैनिक करिब २० हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ । सङ्कलित दूधमध्ये विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर र हेटाँैडा दूध विकास ...

पार्टी कार्यकर्ता तथा शुभचिन्तकको आर्थिक सहयोगमा कार्यालय भवन निर्माण

नवनिर्मित मनमोहन अधिकारी स्मृति भवन । मकवानपुर — एमाले पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरूको आर्थिक सहयोगमा मनमोहन अधिकारी स्मृति भवन निर्माण गरिएको छ । हेटौँडा उपमहानगरपालिका–८ मा एकतले चारकोठाको मनमोहन स्मृति भवन निर्माण भएको हो । ...

बागमती प्रदेशसभाको बैठक २९ गते बस्ने

फाइल तस्वीरमकवानपुर — बागमती प्रदेशसभाको चालु अधिवेशन बैठक यही फागुन २९ गते मङ्गलबार अपराह्न ३ बजे बस्ने भएको छ । यही फागुन १७ गते प्रदेशसभाको बैठकले अनुमोदन गरेको बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको बैठकबाट ...

चिनियाँ नागरिकलाई नागरिकता दिलाएको आरोपमा अधिकृत पक्राउ

मकवानपुर — सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् । बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैटौं तहमा कार्यरत रामचन्द्र अर्याललाई आज प्रहरीले हेटौँडाबाट पक्राउ ...

सरकारलाई दिएको समर्थन फिर्ता लिंदै बागमती प्रदेशका छ मन्त्रीद्वारा सामूहिक राजीनामा

बागमती — बागमती प्रदेश सरकारका छ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेपाली काङ्ग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा दिएका हुन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, ...

बागमती प्रदेशः संसद्को गतिरोध अन्त्यका लागि विशेष समिति गठन

फाइल तस्वीरमकवानपुर — बागमती प्रदेशमा बजेटसम्बन्धी विषयमा सरकार र प्रतिपक्षी दलबीचको विवाद समाधान गर्ने प्रयास गरिएको छ । सभाको बैठकले सत्तापक्ष र प्रतिपक्ष दलहरू बिचको सहमति कार्यान्वयनका साथै संसद्को गतिरोध अन्त्यका लागि विशेष समिति गठन ...

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा खैरहनी पहिलो

फाइल तस्वीर चितवन — स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)मा देशभरका पालिकामध्ये खैरहनी नगरपालिकाले उच्चतम अङ्क प्राप्त गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कनमा खैरहनीले ९९ अङ्क प्राप्त गरेर उच्चतम ...

बागमती प्रदेशसभाको बैठक आज बस्ने

मकवानपुर — बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । बैठक प्रदेशसभा सचिवालयमा अपराह्न ३ बजे बस्ने तय भएको हो । प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार आजको बैठकमा प्रदेशसभाका सत्तापक्ष र प्रतिपक्षी दलका संसदीय ...

प्रदेशसभाको बैठक सञ्चालन गर्न सर्वदलीय बैठक बस्दै

फाइल तस्वीरहेटौंडा — बागमती प्रदेशमा संसद् सञ्चालनका लागि सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रदेशसभा बैठक सञ्चालनका सन्दर्भमा दलबीच सहमति गर्न प्रदेशसभा सचिवालय हेटौँडाले सर्वदलीय बैठक आइतबार बोलाइएको हो । ...

बागमती प्रदेशको ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका’ स्वीकृत

फाइल तस्वीरमकवानपुर — बागमती प्रदेश सरकारले ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ स्वीकृत गरेको छ । हिजो मङ्गलबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उक्त निर्देशिका स्वीकृत गरेको हो । निर्देशिका स्वीकृत भएसँगै बागमती प्रदेशका प्रत्येक ...