०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल

बागमती प्रदेश

पर्यटकीय ताल निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अघि बढाइने

मकवानपुर — बागमती प्रदेश सरकारले दोखलाको जिरीमा पर्यटकीय ताल निर्माण गर्ने भएको छ । ताल निर्माणका लागि ७७५ रोपनी जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । जिरी नगरपालिकाको वडा नं ५ मा प्रदेश ...

हेटौँडा उपमहानगरले माग्यो बजेटमा जनस्तरबाट सुझाव

हेटौँडा — हेटौँडा उपमहागनरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि जनस्तरबाट सुझाव माग गरेको छ । यसका लागि उपमहानगरले क्यूआर कोड सार्वजनिक गरेको हो । उपमहागनरपालिकाले सुझाव सङ्कलन गर्नका लागि सबै ...

टुहुरा अञ्जली र पुष्पा हुर्किए, आजदेखि प्राकृतिक बासस्थानमा

फाइल तस्वीरः प्रकृति संरक्षण कोष सौराहामा हुर्किएका अञ्जली र पुष्पा ।सौराहा — प्रकृति संरक्षण कोष सौराहाले गैँडाका दुई बच्चालाई चितवन राष्ट्रिय निकुञ्जमा पुर्न स्थापित गर्ने भएको छ । प्रकृति संरक्षण कोषले हुर्काएका अञ्जली र पुष्पा ...

महिला केन्द्रित योजनाका लागि संयन्त्र आवश्यक

फाइल तस्वीरः डा. आरजु राणा देउवा ।मकवानपुर — नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् सांसद् डा. आरजु राणा देउवाले विकासका आयोजनाहरूलाई महिला केन्द्रित बनाउनका लागि एक अलग्गै संयन्त्र आवश्यक रहेको बताउनुभएको छ । उहाँले महिलामैत्री तथा ...

महिला केन्द्रित योजनाका लागि संयन्त्र आवश्यक

तस्वीरः महिला सशक्तीकरणका लागि प्रदेश र स्थानीय सरकारको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रम ।मकवानपुर — नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् सांसद् डा. आरजु राणा देउवाले विकासका आयोजनाहरूलाई महिला केन्द्रित बनाउनका लागि एक अलग्गै संयन्त्र आवश्यक रहेको ...

नदी किनाराबाट गोहीका दुई सय ५९ अण्डा सङ्कलन

फाइल तस्वीरः गोहीका अण्डा, गोही प्रजनन केन्द्र कसराभरतपुर — चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदी किनारबाट गोहीका दुई सय ५९ अण्डा सङ्कलन गरेको छ । बगरमा भेटिएकामध्ये नौ वटा गुँडबाट अण्डा सङ्कलन गरिएको हो । खोजीको ...

बजेट अधिवेशनको तयारीका लागि बागमती प्रदेशमा सर्वदलीय बैठक

फाइल तस्वीरः बागमती प्रदेश सचिवालय ।हेटौंडा — आगामी बजेट अधिवेशनका लागि बागमती प्रदेशसभाको सर्वदलीय बैठक बस्ने भएको छ । सर्वदलीय बैठक आज अपराह्न प्रदेशसभाको सचिवालयमा बस्नेछ । आज बस्ने सर्वदलीय बैठक आगामी आर्थिक वर्ष २०८०/०८१ ...

सधैं हँसिलो मुद्रामा भेटिने व्यवसायी कँडेल सबैलाई रुवाउँदै अस्ताए

फाइल तस्वीरः व्यवसायी शङ्कर कँडेलचितवन – ‘दुःखी र कमजोर मन लिएर मसँग डाक्टरको रुपमा पीडा पोख्न कोही आए म शङ्कर कँडेल दाइजस्तो हँसिलो, व्यस्त र समाधानपरक जीवन जिउनुपर्छ भन्थेँ । आज आफ्नो आँखा अघि त्यो ...

आठ वर्षको अवधिमा विश्वकै दुर्लभ मानिने एकसिंगे दुई सय बीस गैंडा मरे

तस्वीरः एकसिंगे गैंडाचितवन— चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी विगत आठ वर्षको विचमा विश्वकै दुर्लभ मानिने एकसिंगे दुई सय २० वटा गैंडाको मृत्यु भएको छ । राष्ट्रिय निकुञ्जका अनुसार ६४ वटा गैंडा बुढो भएर ...

पत्रकार बञ्जारालाई पक्राउ गरिएकोप्रति महासङ्घको ध्यानाकर्षण

फाइल तस्वीर मकवानपुर — नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाका सदस्य इन्द्रप्रसाद बञ्जारा (रमेश) लाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धानको लागि भनी नियन्त्रणमा लिएको घटनाप्रति महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार बन्जारालाई एक महिलाले २०७९ ...