२६ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   हिमाल पग्लिनुमा कसको जिम्मेवारी ? ★   शून्य समयः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ★   दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छः सांसद मीना यादव ★   एकीकृत समाजवादीका अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार ★   स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट ★   नमोबुद्धका बालबालिकामा ‘हेपाटाइटिस’ सङ्क्रमण ★   दार्चुला–टिङ्कर सडक निर्माणः सेनाले दुईतिरबाट काम थाल्यो ★   लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन ★   सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा ★   चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्ने ★   झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए ★   सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै ★   आज ७३औँ कानुन दिवसः कानुन र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि विशेष दिन ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ? ★   नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छः कृषिमन्त्री अधिकारी ★   नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त ★   डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’ ★   मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?

बागमती प्रदेश

‘घुमौँ सौराहा’ अभियानलाई निरन्तरता दिइँदै

भरतपुर, वैशाख २५ गते । चितवनको पर्यटकीय नगरी सौराहाका व्यवसायीले घुमौँ सौराहा अभियानलाई निरन्तरता दिएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि व्यवसायीले आजदेखि पश्चिम नेपाल केन्द्रित अभियानलाई निरन्तरता दिएका हुन् । ...

सात वर्षदेखि रोकियो बागमती तीर्थयात्रा

फाइल तस्वीर काठमाडौँ, वैशाख २२ गते । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत बागमती नदीको कटुवाल दहबाट वाग्द्वारसम्म १८ कोशको दूरीमा हुने बागमती तीर्थयात्रा यस वर्ष पनि नहुने भएको छ । बागमती प्रदूषित भएपछि ४० वर्षदेखि रोकिएको ...

समाज परिवर्तनमा धर्मसंस्कृतिको महत्त्वपूर्ण योगदान रहन्छः मुख्यमन्त्री लामा

चितवन, वैशाख १९ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले समाज परिवर्तनका लागि धर्मसंस्कृतिको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । देवघाटमा रहेको ज्ञान चतुर्वहु महाङ्कालमा आज आयोजित कार्यक्रममा उहाँले धर्मले मानिसलाई अनुशासनमा राख्ने ...

कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

चितवन, वैशाख १९ गते । कृषि विकास कार्यालयले मकवानपुरको मनहरीमा विभिन्न छ प्रजातिका चैतेधानको परीक्षण गरेको छ । उक्त कार्यालयकी सूचना अधिकारी सुरुची त्रिपाठीका अनुसार कार्यालयले उन्नत तथा स्वदेशी ‘हाइब्रिड’ जात अध्ययन परीक्षण तथा प्रविधि ...

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती, वैशाख १९ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–८ मा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना५ख ७७१२ नम्बरको ट्रकको ठक्करबाट राक्सिराङ गाउँपालिका–९ का ७० वर्षीय गङ्गाबहादुर स्याङतानको ...

यातायात कार्यालयद्वारा रु ४५ करोड राजस्व सङ्कलन

बागमती, वैशाख स् १८ गते । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१र८२ को नौ महिनाका अवधिमा रु ४५ करोड ६६ लाख भन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दत्र्ता, नवीकरण तथा ...

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

मकवानपुर, वैशाख १८ गते । हरेक वर्ष चट्याङका कारण जनधनको क्षति भइरहेको यहाँको राक्सिराङ गाउँपालिकामा त्यसबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले पूर्वसूचना दिने सेन्सरसहितको साइरन प्रणाली जडान गरिने भएको छ । राक्सिराङ–१ को राम्चे, वडा ...

‘लोकतन्त्रलाई सुदृढ बनाऔँ’: प्रदेश प्रमुख देवकोटा

भीमफेदी, वैशाख ११ गते । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र त्यागबाट प्राप्त लोकतन्त्र गौरवको धरोहर हो भन्नुुभएको छ । साथै उहाँले लोकतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । ...

बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च

बागमती, वैशाख ९ गते । आर्थिक वर्ष २०८१ /८२ को नौ महिनामा बागमती प्रदेश सरकारले ३२ दशमलव ५१ प्रतिशत बजेटमात्र खर्च गरेको छ । प्रदेश सरकारले आव २०८१/८२ को साउनदेखि चैतसम्ममा पुँजीगततर्फ २८ दशमलव २४ ...

पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत

सिरहा, वैशाख ८ गते । सिरहा नगरपालिकाले झन्डै पाँच महिनापछि प्रमुख प्रशासकीय अधिकृत पाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा नगरपालिकाकै स्वास्थ्य शाखा प्रमुख मोहम्मद इद्रिस राइनलाई जिम्मेवारी तोकेर ...